ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

बाँके–२ बाट जसपाको समानुपातिकमा श्रवण यादव सिफारिस

News Desk by News Desk
४:५६ बिहान, पुस १३, २०८२
बाँके–२ बाट जसपाको समानुपातिकमा श्रवण यादव सिफारिस
400
सेयर
399
VIEWS
ShareTweetSendShare

बाँके पुस १३ गते ।
जनता समाजवादी पार्टी नेपाल (जसपा)ले बाँके जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक मधेशी तर्फ प्रभावशाली युवा नेता श्रवण कुमार यादवको नाम सिफारिस गरेको छ। जसपा नेपाल लुम्बिनी प्रदेश समितिले यादवको नाम पहिलो नम्बरमै केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको हो।

प्रदेश समितिको बैठकमा पार्टी संगठन सुदृढीकरण, स्थानीय तहमा पार्टीको प्रभाव विस्तार, समावेशी प्रतिनिधित्व तथा युवाको भूमिकालाई प्राथमिकता दिने विषयमा विस्तृत छलफल गरिएको थियो। सोही छलफलका आधारमा सक्रिय, लोकप्रिय र संगठनमा निरन्तर योगदान दिँदै आएका यादवलाई उम्मेदवारका रूपमा अघि सारिएको पार्टी स्रोतले जनाएको छ। बाँकेसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा प्रभाव पार्न सक्ने क्षमताका कारण पनि उनको नाम सिफारिस गरिएको बताइएको छ। युवा नेता यादव लामो समयदेखि जसपा नेपालको संगठन निर्माणमा सक्रिय रहँदै आएका छन्। उनी उत्पीडित तथा उपेक्षित वर्गको हक–अधिकार, पहिचानको मुद्दा, सामाजिक न्याय तथा समावेशी राजनीतिका पक्षमा निरन्तर आवाज उठाउँदै आएका नेता हुन्।

मधेशी, मुस्लिम, दलित, आदिवासी जनजाति, थारु, अपाङ्गता भएका व्यक्ति, महिला तथा युवा सशक्तीकरणका विषयमा उनी सक्रिय रूपमा संलग्न रहँदै आएका छन्। स्थानीय स्तरमा जनसम्पर्कमा सक्रिय यादव विभिन्न सामाजिक अभियान र पार्टीका आन्दोलनहरूमा अग्रपंक्तिमा देखिँदै आएका कारण पार्टीभित्र र कार्यकर्ता–समर्थक माझ उनको नाम सिफारिसलाई सकारात्मक रूपमा लिइएको छ।

जसपा नेपालले यसपटकको निर्वाचनमा नयाँ अनुहार र युवा शक्तिको सहभागिता बढाउने रणनीति लिएको बताउँदै आएको छ। सोही रणनीतिअनुसार लुम्बिनी प्रदेश समितिबाट यादवको नाम सिफारिस हुनु पार्टीको दीर्घकालीन राजनीतिक दृष्टिकोणसँग मेल खाने नेताहरूको भनाइ छ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

अन्तिम उम्मेदवारको टुंगो भने पार्टीको केन्द्रीय समितिले आवश्यक प्रक्रिया पूरा गरेपछि लगाउने जनाइएको छ। युवा नेता श्रवण कुमार यादव जसपा नेपाल निकट समाजवादी किसान महासंघका केन्द्रीय कार्यकारिणी सदस्यसमेत हुन्।

ADVERTISEMENT
Share161Tweet100SendShare
Previous Post

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन शुरु

Next Post

नेपालगञ्जमा गौरव शाहको स्मृतिमा बृहत् रक्तदान, १०१ रक्तदाता सहभागी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
राजनीति

स्थानीय तह निर्वाचन गैरदलीय बनाउन निर्वाचन आयोगको सुझाव

४:५७ बिहान, जेष्ठ २२, २०८३
उपेन्द्र यादव नेपालगन्ज आउँदै
मुख्य समाचार

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

९:१६ बिहान, जेष्ठ २१, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश

१२:४८ मध्यान्ह, जेष्ठ २०, २०८३
लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु
मुख्य समाचार

एमालेका चार मन्त्रीद्वारा लुम्बिनी प्रदेश सरकारबाट राजीनामा

२:२४ बिहान, जेष्ठ २०, २०८३
Next Post
नेपालगञ्जमा गौरव शाहको स्मृतिमा बृहत् रक्तदान, १०१ रक्तदाता सहभागी

नेपालगञ्जमा गौरव शाहको स्मृतिमा बृहत् रक्तदान, १०१ रक्तदाता सहभागी

आज यी स्थानमा वर्षा र हिमपातको संभावना

कहाँ–कहाँ हुनेछ आज वर्षा र हिमपात ?

जसपा नेपाल र जसपाबीच एकीकरण गर्ने सहमति

जसपा नेपाल र जसपाबीच एकीकरण गर्ने सहमति

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?