ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी वितरण

News Desk by News Desk
१:०० मध्यान्ह, पुस २५, २०८२
बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी वितरण
391
सेयर
390
VIEWS
ShareTweetSendShare

बर्दिया पुस २५ गते ।
बर्दियाको बढैयाताल गाउँपालिका–३ सिमरामा रहेको भवानी माध्यमिक विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई विभिन्न सामग्री वितरण गरिएको छ।

विभिन्न सहयोगी संस्थाहरू तथा व्यक्तिहरूबाट प्राप्त सामग्री शुक्रबार आयोजित एक कार्यक्रमका बीच वितरण गरिएको हो।

कार्यक्रम बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।उक्त कार्यक्रममा गाउँपालिका कार्यपालिका सदस्य चन्द्रकला बी.क, वडा सदस्य आशिष, चर्च पास्टर सोनु बराईली, धर्मगुरु, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो। साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, पूर्व अध्यक्ष दिलबहादुर केसी, प्रधानाध्यापक तथा शिक्षक–शिक्षिकाहरूको सहभागिता रहेको थियो।

सो अवसरमा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई न्यानो कपडा, ज्याकेट, ऊनी टोपी तथा स्टेशनरी सामग्री अन्तर्गत कापी, कलम, पेन्सिललगायतका सामग्री वितरण गरिएको विद्यालयले जनाएको छ। डा. विनोद थापा, नेपालगञ्जका धर्मेन्द्र बोहरा, बर्दिया निवासी रञ्जित अधिकारी, नेपालगञ्जका शमशेर महतरा, बर्दिया निवासी कुलबहादुर बी.क, दिपेन्द्र न्यौपाने र धनेश्वर यादवलगायत समाजसेवीहरूको सहयोगमा सामग्री उपलब्ध गराइएको जनाइएको छ।

सम्बन्धित समाचार

खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

ADVERTISEMENT
Share157Tweet98SendShare
Previous Post

राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेषलाई धरौटीमा छुटाउन जनस्तरबाट रकम संकलन

Next Post

क्यासिनो खर्चमा कडाइ, दुई लाखमाथि खर्च गर्नेको विवरण अनिवार्य

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन
शिक्षा/स्वास्थ्य

खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन

१:०८ बिहान, साउन १२, २०८३
बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन
शिक्षा/स्वास्थ्य

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

१२:४८ बिहान, साउन ७, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो
मुख्य समाचार

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

३:४५ बिहान, साउन ४, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालन, उपचार सेवा थप सहज

५:४२ बिहान, साउन ३, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
Next Post
क्यासिनो खर्चमा कडाइ, दुई लाखमाथि खर्च गर्नेको विवरण अनिवार्य

क्यासिनो खर्चमा कडाइ, दुई लाखमाथि खर्च गर्नेको विवरण अनिवार्य

तराईमा हुस्सु–कुहिरोको प्रभाव

निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता

निर्वाचन आचारसंहिता कार्यान्वयन : प्रचार–प्रसारमा कडा बन्देज

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?