ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेषलाई धरौटीमा छुटाउन जनस्तरबाट रकम संकलन

‘राजनीतिक फसावट’को आरोप : नेता शेषलाई धरौटीमा छुटाउन चन्दा संकलन

News Desk by News Desk
८:५३ बिहान, पुस २५, २०८२
राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेषलाई धरौटीमा छुटाउन जनस्तरबाट रकम संकलन
491
सेयर
490
VIEWS
ShareTweetSendShare

बाँके पुस २५ गते ।
राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेषलाई धरौटीमा छुटाउन जनस्तरबाट रकम संकलन थालिएको छ । जनमत पार्टीका संस्थापक समेत रहेका शेषलाई हुण्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धान गर्नका लागि बाँके प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई बाँके जिल्ला अदालतले १५ लाख रुपियाँ धरौटीमा छोड्न अल्पकालिन आदेश दिएपछि उक्त रकम जुटाउन पार्टीले जनस्तरबाट रकम संलन गर्न थालेको हो । लालपूर्जा राखेर समेत रकम उपलब्ध गराएको राष्ट्रिय जनमत पार्टीका अध्यक्ष रियाज अहमद शेषले बताए ।

उनले आफ्नो हैसियत अनुसार विद्यार्थी, किसान, मजदुरले रकम दिएको बताए । पहिलो दिन झण्डै पाँच लाख रुपियाँ संकलन भएको उनले बताए । ‘अदालतको आदेश आएको चार दिनसम्म पनि धरौटी रकम जम्मा गर्न नसकेका नेता जी थुनामा हुनुुहुन्छ । जनस्तरबाट रकम जम्मा गरेर भए पनि धरौटी रकम बुझाएर बाहिर निकाल्ने छौँ,’ उनले भने ।उनले नेता शेषलाई अनाहकमा फसाइएको बताए । आगामी निर्वाचनमा उम्मेदवार बन्न नदिने उद्देश्यले फसाइएको उनको भनाई छ । ‘जनताको काममा खटिने नेतालाई आगामी निर्वाचनमा उम्मेदवार बन्न नदिने षडयन्त्र भएको छ । उहाँलाई फसाउने ब्यक्तिको पहिचान गरि कारवाहीको दायरामा ल्याउन हाम्रो माग छ,’ उनले भने, ‘राज्यले अनुसन्धान नगरे पार्टीले अनुसन्धान गरि षडयन्त्रकारीलाई कारवाहीको दायरामा ल्याउँछौँ । जुनसुकै अपराधीलाई छाड्ने छैनौँ ।’

किसान, मजदुर र श्रमजीविको पक्षमा वकालत गर्ने इरफानलाई धरौटीमा छुटाउन सवैले सहयोग गरिरहेका अम्बीका शाहले बताइन् । उनले आफ्नो नेतालाई फसाउने उद्देश्यले षडयन्त्र भएको बताइन् । ‘निर्वाचनमा सहभागी हुन नदिन विपक्षीहरुले षड्यन्त्र भएको छ । यो हामीलाई स्वीकार्य छैन,’ उनले भनिन् ।

सम्बन्धित समाचार

तीन अर्ब बढी लागतको टर्मिनल भवन सञ्चालनमा, सटल बस सेवासमेत सुरु

राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता नेपालगन्जमा हुँदै

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प

फसाउने ब्यक्तिलाई नछाड्ने राष्ट्रिय जनमत पार्टीकी एक कार्यकर्ताले बताइन् । उनले आफ्नो नेताको चरित्र हत्या गर्ने काम भएको बताउँदै उनले निष्पक्ष छानविन गर्न माग गरिन् । ‘कसले षड्यन्त्र गरेको हो, त्यो अनुसन्धानले स्पष्ट पार्ने छ । राज्यले अनुसन्धान गर्ला नै यसको हाम्रो टोलीले पनि अनुसन्धान गरि षडयन्त्रकारीको पर्दाफास गर्ने छ,’ उनले भनिन् ।

ADVERTISEMENT
Share197Tweet123SendShare
Previous Post

बाँकेसहित तराईमा बाक्लो हुस्सु–कुहिरो, शीतलहर घोषणा भएन

Next Post

बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी वितरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

तीन अर्ब बढी लागतको टर्मिनल भवन सञ्चालनमा, सटल बस सेवासमेत सुरु
मुख्य समाचार

तीन अर्ब बढी लागतको टर्मिनल भवन सञ्चालनमा, सटल बस सेवासमेत सुरु

११:४० मध्यान्ह, बैशाख १५, २०८३
राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता नेपालगन्जमा हुँदै
खेल

राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता नेपालगन्जमा हुँदै

११:२७ मध्यान्ह, बैशाख १५, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प

२:१४ मध्यान्ह, बैशाख १५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:४६ बिहान, बैशाख १४, २०८३
नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात
अपराध

नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात

७:०१ बिहान, बैशाख १३, २०८३
नहरमा फँस्दै वन्यजन्तु : उद्धार पनि, चोरी सिकारी पनि बढ्दो
मुख्य समाचार

नहरमा फँस्दै वन्यजन्तु : उद्धार पनि, चोरी सिकारी पनि बढ्दो

३:५८ बिहान, बैशाख १३, २०८३
लागु औषध ब्राउनसुगर कारोवारी पक्राउ गर्न बाँके प्रहरीद्वारा गोली प्रहार : कारोवारमा संलग्न भारतका कुम्हार घाइते
अपराध

लागुऔषध कारोबारी पक्राउ गर्न ३ राउण्ड गोली प्रहार

९:२१ बिहान, बैशाख १२, २०८३
नेपालगन्जमा पहिलो पटक सडक खाना महोत्सव, पर्यटन प्रवर्द्धनमा जोड
मुख्य समाचार

नेपालगन्जमा पहिलो पटक सडक खाना महोत्सव, पर्यटन प्रवर्द्धनमा जोड

२:०४ बिहान, बैशाख १२, २०८३
Next Post
बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी वितरण

बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी वितरण

क्यासिनो खर्चमा कडाइ, दुई लाखमाथि खर्च गर्नेको विवरण अनिवार्य

क्यासिनो खर्चमा कडाइ, दुई लाखमाथि खर्च गर्नेको विवरण अनिवार्य

तराईमा हुस्सु–कुहिरोको प्रभाव

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?