ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

९० वर्षीया आमाको आशिर्वाद कमरुद्दिनलाई, मनिकापुरमा जनसमर्थनको लहर

News Desk by News Desk
११:२४ बिहान, माघ २२, २०८२
९० वर्षीया आमाको आशिर्वाद कमरुद्दिनलाई, मनिकापुरमा जनसमर्थनको लहर
417
सेयर
416
VIEWS
ShareTweetSendShare

बाँके माघ २२ गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० मनिकापुरका मतदाताले जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवार कमरुद्धिन राईलाई न्यानो माया तथा आशिर्वाद प्रदान गरेका छन्।

जसपा नेपालले बिहीबार आयोजना गरेको मतदाता भेटघाट कार्यक्रममा चिसो सिरेटोको समेत प्रवाह नगरी स्थानीय मतदाताहरू उत्साहपूर्वक सहभागी भएका थिए। कार्यक्रममा उपस्थित मतदाताले यसपटक नेपालगन्जका निवर्तमान उपमेयरसमेत रहेका राईलाई साथ दिने प्रतिबद्धता व्यक्त गरे।भेटघाटका क्रममा मनिकापुरकी ९० वर्षीया वृद्ध आमाले कमरुद्धिन राईलाई आशिर्वाद दिँदै यसपटक मतदान गर्ने बताइन्। उनले जनताको सेवामा कमरुद्धिन दिनरात खटिने गरेको उल्लेख गर्दै यसपटक नयाँ अनुहारलाई जिताउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाइन्। उनले भनिन्, “पुराना अनुहारको काम धेरैपटक देखिसक्यौँ। यसपटक मधेसको मुद्दा बोकेका नयाँ उम्मेदवारलाई मतदान गर्नेछौँ।”उम्मेदवारी दर्तासँगै कमरुद्धिन राईले मतदाता तथा शुभेच्छुकसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रियालाई तीव्र बनाउँदै आएका छन्। उनी पुगेका स्थानहरूमा स्थानीयवासीले न्यानो स्वागत र समर्थन जनाउँदै आएका छन्।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० का इन्द्रजित चौधरीले भने, “कमरुद्धिनलाई जिताउन हामी हरसम्भव प्रयास गरिरहेका छौँ।”मतदाता भेटघाट कार्यक्रममा युवादेखि वृद्धवृद्धासम्मको स्वस्फूर्त सहभागिता देखिएको छ। मनिकापुरका एक मतदाताले भने, “कमरुद्धिन आउने खबर पाएपछि आज काममा गइनँ। उहाँलाई भेटेर बधाई तथा शुभकामना दिने चाहना आज पूरा भयो।”

कमरुद्धिन राईको पक्षमा दिनप्रतिदिन जनसमर्थन बढ्दै गएको जसपा नेपालका नेता राजनराना मगरले बताए।
उनले भने, “चुनावको मिति नजिकिँदै जाँदा कमरुद्धिनको पक्षमा जनलहर झन् बलियो बन्दै गएको छ।”

सम्बन्धित समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

ADVERTISEMENT
Share167Tweet104SendShare
Previous Post

भेरी अस्पतालको क्याविनबाटै चुनावी रणनीति : बैंक काण्डका अभियुक्त मिश्रको ‘अस्पताल राजनीति’

Next Post

तराईमा हुस्सु र कुहिरो, बाँकी भूभागमा मौसम सफा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

१२:२३ बिहान, बैशाख २२, २०८३
खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग
समाचार

खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग

७:३३ बिहान, बैशाख २१, २०८३
नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो
समाचार

नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो

१२:२८ बिहान, बैशाख २०, २०८३
रास्वपाले बोलायो बैठक, सहकारी अध्यादेश र विधेयकबारे छलफल हुने
समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

१२:१७ बिहान, बैशाख २०, २०८३
Next Post
तराईका धेरै स्थानमा हुस्सु, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने

तराईमा हुस्सु र कुहिरो, बाँकी भूभागमा मौसम सफा

वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन

बहुवर्षीय आयोजना छनोटदेखि बजेट व्यवस्थापनमा कडाइ

जनताको विश्वास जित्दै कमरुद्दिन राई

जनताको विश्वास जित्दै कमरुद्दिन राई

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?