ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

जिप–मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

News Desk by News Desk
६:४५ बिहान, फाल्गुन २८, २०८२
जिप–मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, चालक प्रहरी नियन्त्रणमा
397
सेयर
397
VIEWS
ShareTweetSendShare

कञ्चनपुर फागुन २८ गते ।
कञ्चनपुरमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालपुरमा विपरीत दिशाबाट आइरहेका जिप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक र पछाडि सवार व्यक्तिको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से १ च १४०५ नम्बरको जिप र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको म २ प ३५०६ नम्बरको मोटरसाइकल बेदकोट नगरपालिका अन्तर्गत लालपुर चौराहामा एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक र पछाडि सवार व्यक्तिलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पु¥याइएको थियो । तर उपचारकै क्रममा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

सम्बन्धित समाचार

सिकार खेल्न जंगल पुगेका टोपबहादुरलाई भरुवा बन्दुकको गोली लाग्यो, मृत्यु

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

चन्द्रौटामा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा १८ वर्षीय युवकको मृत्यु

प्रहरीले जिप चालक पुनर्वास नगरपालिका–११ का २२ वर्षीय सुनील चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । मृतक दुवै जनाको परिचय भने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT
Share159Tweet99SendShare
Previous Post

पश्चिम एसियामा द्वन्द्व : ६५ हजार नेपाली नागरिकले गरे विवरण दर्ता

Next Post

यी स्थानमा हुनेछ आज मेघगर्जन र चट्याङसहित वर्षा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अमेरिकामा गोली चल्दा एक जनाको मृत्यु
दुर्घटना

सिकार खेल्न जंगल पुगेका टोपबहादुरलाई भरुवा बन्दुकको गोली लाग्यो, मृत्यु

१:१९ बिहान, साउन २३, २०८३
पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु
दुर्घटना

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

४:३५ बिहान, साउन २०, २०८३
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते
दुर्घटना

चन्द्रौटामा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा १८ वर्षीय युवकको मृत्यु

१:३७ बिहान, साउन १७, २०८३
निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु
दुर्घटना

निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु

३:३३ बिहान, साउन १३, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
आजको मौसम : पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षाको सम्भावना
दुर्घटना

दाङमा धान रोप्ने क्रममा चट्याङ लाग्दा एक जनाको मृत्यु, दुई घाइते

१२:३६ बिहान, असार २१, २०८३
कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते
दुर्घटना

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

७:२० बिहान, असार ३, २०८३
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते
दुर्घटना

रोल्पामा सडक भाँसिँदा मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु

८:०० बिहान, जेष्ठ २८, २०८३
Next Post
‘मोन्था’को प्रभाव सकियो, यी स्थान आज हल्का वर्षाको पूर्वानुमान

यी स्थानमा हुनेछ आज मेघगर्जन र चट्याङसहित वर्षा

सांसदको तलबमा दलको ‘कैँची’, हातमा पर्ने रकम झन् न्यून

सांसदको तलबमा दलको ‘कैँची’, हातमा पर्ने रकम झन् न्यून

निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता

निर्वाचन खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न आयोगको आग्रह

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?