ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

रुपैडिहा बसपार्कमा नेपाली यात्रुमाथि ठगी र लुटपाट बढ्दै

News Desk by News Desk
१:१५ बिहान, चैत्र १६, २०८२
रुपैडिहा बसपार्कमा नेपाली यात्रुमाथि ठगी र लुटपाट बढ्दै
534
सेयर
534
VIEWS
ShareTweetSendShare

बाँके चैत १६ गते।
नेपाल–भारत सीमापारी रुपैडिहा रोडवेज बसपार्क क्षेत्रमा नेपाली यात्रुमाथि ठगी, लुटपाट तथा दुव्र्यवहारका घटनामा पुनः वृद्धि हुन थालेको छ।

बसपार्कमा राति १२ बजेदेखि बिहान ८ बजेसम्म करिब डेढ दर्जन बस आगमन हुने गरेकाले विशेषगरी बिहान ३ बजेतिर दलालहरूको गतिविधि तीव्र हुने गरेको बताइएको छ। भारतबाट नेपाल फर्किने यात्रुहरूले उक्त समयमा बसपार्कमा असुरक्षित महसुस गर्ने गरेका छन्।

सल्यानकपुरका दिलबहादुर थापाका अनुसार बसपार्कमा पर्याप्त सुरक्षा व्यवस्था नहुँदा केही व्यक्तिहरूले यात्रुलाई तानातान गर्ने, रकम माग्ने, धम्की दिने तथा डराउने जस्ता गतिविधि गर्ने गरेका छन्।

उनले भने, “नेपाल–भारत सीमा बिहान ६ बजेपछि मात्र खुल्ने भएकाले राति रुपैडिहा बसपार्क पुग्ने नेपालीहरू अत्यन्त असुरक्षित अवस्थामा रहन्छन्।”

सम्बन्धित समाचार

सीमामा साना भरिया पक्राउ, तर ठूला कारोबारी अझै पहुँचबाहिर

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

त्यसैगरी, रातिको समयमा बसपार्क पुग्ने यात्रुहरूका मोबाइल चोरी, जेब काटिने तथा सामान हराउने घटनामा पनि वृद्धि भइरहेको गुनासो आएको छ। अमृतसरबाट फर्किएका कालिकोटका रमेश रावलका अनुसार केही अज्ञात व्यक्तिहरूले उनको मोबाइल र नगद रकम जबर्जस्ती लिएर लगेका थिए।

यसअघि केही समयअघि होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कंडेलको नेतृत्वमा गएको टोलीले भारतीय प्रहरी तथा एसएसबीका सुरक्षा अधिकारीसँग भेट गरी नेपाली यात्रुको सुरक्षाका लागि आवश्यक कदम चाल्न आग्रह गरेको थियो। तर केही समयपछि पुनः उस्तै अवस्था देखिएको बताइएको छ।

रुपैडिहाका पत्रकार एसके मधेशियाका अनुसार हालैमात्रै एक नेपाली यात्रुको झोला हराएको घटना सार्वजनिक भएको छ भने मोबाइल चोरी तथा सामान हराउने घटनाहरू दिनहुँ बढ्दै गएका छन्।

ADVERTISEMENT

बसपार्कका सहायक क्षेत्रीय प्रबन्धक रामप्रकाशले यात्रुको सुरक्षाका लागि प्रहरी परिचालन आवश्यक रहेको भन्दै रातिको समयमा कम्तीमा दुई जना स्थायी प्रहरी खटाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

यसैबीच, अध्यक्ष कंडेलले गैरकानुनी होटल व्यवसाय तथा अराजक गतिविधि नियन्त्रण गर्न दुवै देशका सुरक्षाकर्मीले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।

Share214Tweet134SendShare
Previous Post

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

Next Post

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सीमामा साना भरिया पक्राउ, तर ठूला कारोबारी अझै पहुँचबाहिर
अपराध

सीमामा साना भरिया पक्राउ, तर ठूला कारोबारी अझै पहुँचबाहिर

१०:५५ बिहान, असार १९, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न
मुख्य समाचार

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

१:१९ मध्यान्ह, असार १२, २०८३
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

६:०५ बिहान, असार १२, २०८३
जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
मुख्य समाचार

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

४:३३ बिहान, असार ८, २०८३
Next Post
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

पूर्व सीडीओ छवि रिजाल पक्राउ

पूर्व सीडीओ छवि रिजाल पक्राउ

जन्मदिन मनाउन निस्केकी किशोरी दाङमा मृत अवस्थामा भेटिइन्

जन्मदिन मनाउन निस्केकी किशोरी दाङमा मृत अवस्थामा भेटिइन्

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?