ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

तौलियाको गलत तरिकाले प्रयोग गर्नु भएकोत छैन ? यो ९ गल्ती झुकियर पनि नर्गनु होला

जावेद अन्सारी by जावेद अन्सारी
९:५६ बिहान, मंसिर ८, २०७६
376
सेयर
376
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

मंसिर ८ गते ।
टावेलको प्रयोग हरेक मानिसले गर्छन् । तर के तपाईले यसको प्रयोग सही रूपमा गर्दै आउनु भएको छ? यदि तौलियाको गलत तरिकाले प्रयोग गरेमा विभिन्न स्वास्थ्य समस्याहरू उत्पन्न हुनसक्छ । चिकित्सकका अनुसार तौलियालाई मेडिकल टर्म मा फोमाइट भनिन्छ । फोमाइट भन्नुको अर्थ ती व्यक्तिगत चीजहरू जसबाट इन्फेक्शन हुने सम्भावना हुन्छ । तौलिया प्रयोग गर्दा गर्न नहुने गल्तीहरू यस्ता छन, जसको जानकारी राख्दा स्वास्थ्यमा धेरै राम्रो सुधार आउँछ ।
१- नुहाईसकेपछि सफा एवम् ताजा तौलियाको प्रयोग गर्नुहोस् किनभने फोहोर तौलियामा रहेको ब्याक्टेरियाले छाला सम्बन्धि समस्या उत्पन्न गर्नसक्छ ।
२-तौलियालाई कहिलै बाथरूममा छोड्नुहुँदैन । यसलाई सधैँ घाममा सुकाउनुहोस् किनभने बाथरूममा रहेको हानिकारक ब्याक्टेरिया तौलियामा फैलिन सक्छ, जसको परिणामस्वरूपम विभिन्न स्वास्थ्य समस्याले पीडित बन्नु पर्दछ ।

३-तौलियालाई सधैँ वा एकदिन छोडेर अवश्य धुनुहोस् । फोहोर तौलियाको प्रयोगले चिलाउने, रेशेज, स्किन डिजीजको कारण बन्न सक्छ ।
४- कुनै दोस्रो व्यक्तिको तौलिया प्रयोग गर्नुहुँदैन किनभने दोस्रो व्यक्तिको स्किन डिजीज वा एलर्जीको ब्याक्टेरिया तपाईलाई नोक्सान पुर्याउन सक्छ ।
५-सधैँ नरम एवम् मुलायम तौलियाको प्रयोग गर्नुहोस् । ज्यादै कडा तौलियाको प्रयोगले छाला खराब र खस्रो हुनसक्छ । यसबाट छाला सुख्खा हुनसक्छ ।
६-सधैँ शरीरलाई माथिदेखि तल पुछ्न शुरू गर्नुहोस् तर तलबाट माथि चाँही पुछ्नु हुँदैन । शरीरको तल्लो भागमा रहेको ब्याक्टेरिया मुख र नाकको माध्यमले शरीर भित्र जान सक्छ ।
७-तौलियाले शरीर र टाउकोमा जोडले रगड्नु हुँदैन । हल्का हातले सफा गर्नुपर्दछ । यसबाट छाला को नरमपन नष्ट हुनसक्छ । छाला सुख्खा र खस्रो हुनसक्छ ।
८-तौलियालाई आफ्नो अन्डरगारमेन्ट्सको साथमा धुनुहुँदैन । अन्डरगारमेन्ट्समा रहेको ब्याक्टेरिया तौलियामा फैलिन सक्छ ।
९-धेरै गाढा रंगको तौलिया प्रयोग गर्नुहुँदैन । सेतो तौलिया सबैभन्दा राम्रो मानिन्छ किनभने सेतो तौलियामा रहेको फोहोर चाँडो देखिन्छ, जसले तपाईलाई सफा राख्न बाध्य बनाउँछ । Rochak khabar

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

कृषकले जानी राखौ मौसम विश्लेषण, आईतबार देखी मंगलबार सम्मको मौसमी अवस्था

Next Post

अव्यक्त प्रेम (प्रेमकथा)

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

अव्यक्त प्रेम (प्रेमकथा)

उपचुनाबको मुखैमा काँग्रेस परित्याग गरी ८१ जना युवा नेकपा प्रवेश ,युवाहरुको भब्य स्वागत (फोटो सहित)

जुम्लामा भिषण आगलागी, १६ परिवारको बिचल्ली

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?