ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

अव्यक्त प्रेम (प्रेमकथा)

जावेद अन्सारी by जावेद अन्सारी
१०:१६ बिहान, मंसिर ८, २०७६
393
सेयर
393
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ८ गते ।
कथा १ – “आई लभ यु, अप्सरा। मैले डराई डराई भने।
“हजुर, के भन्या ? मैले सुनिन” उनले भनिन्।
मैले अलि हिम्मत जुटाएर उनको आँखामा हेर्दै भने “आई लभ यू।म तिमीलाई धेरै मन पराउँछु ।”
प्याट गालामा हिर्काईन उनले।म डराएँ। हेर्न लायकको अनुहार बनाउन सकिन मैले।
तर फेरि उनले भनिन्- “बुद्ध यति भन्न पनि यत्तिका समय लगाको ? माय गरेसी पहिल्यै भन्नु पर्दैनथ्यो ? खाली एकोहोरो हेर्ने ? ……..पागल।”
म अकमक्‍क भएँ ।मात्र उनलाई हेरीरहेँ।अनि मुसुक्‍क हाँस्दै बिस्तारै मेरो अँगालोमा बाधिदै भनिन्” थाहा छ ?..
म पनि चाहन्थे तिमीलाई पहिले देखि नै। म यही समयको पर्खाईमा कति एक्लै एक्लै तड्‍पी रहेँ? …..पापी ।”
अब भने कयौं दिन तड्‍पिएर भए पनि बल्ल मेरो ह्रदयले उकुसमुकुस बिचमा स्वच्छ अक्सिजन पाए जस्तो लाग्यो।त्यसैले म अत्यन्त विस्मित थिएँ।त्यही बेला मेरो आँखामा घामको झुल्को परे झैं लाग्यो।आँखाका पर्दा उघारेँ। झ्यालका पर्दा खुल्ला रहेछन्- म ओछ्यानमा पो रहेछु।मेरो अँगालोमा सिरानी थियो।भित्ते घडीमा सात बजेपछिको पहिलो फन्को मार्न सेकेण्ड काँटा रफ्‍तारमा दौडी रहेथ्यो।अनि आफ्नो हातको सिरानीलाई हेर्दै सोचेँ, धत म पनि ।..आहा, कति मिठो संवाद ।फेरि सुन्न पाए कति आनन्द आउँथ्यो।म पल्टिएँ, त्यही सपना समात्‍न।एक घण्टासम्म कोशिस गरेँ।तर अहँ सकिन निदाउनँ।

क्याम्पसकी सहपाठी थिईन् अप्सरा।दुई वर्षे पढाईको करिब अन्तिम अन्तिम दिनहरु आउँन थालेका थिएँ।अरु कसैले अप्सरालाई मन पराउँछ होला ? मेरो सङ्का। मलाई भने उनी निकै सुन्दर लाग्थिन।तन मात्र होइन।मन पनि सुन्दर लाग्थ्यो।उनले चन्चल आँखाको ढुलुक्‍क काला नानी गुडाउँदै यताउता हात हल्लाउँदा बलिउड फिल्मकी हिरोइन दिपीकाले ओम शान्ति ओममा हात हल्लाएको झल्को तेर्सिन्थ्यो आँखा अगाडि।ती आंखाको अलवा उनको स्वभावप्रति मोहीत थिएँ म सुरुदेखि नै अति चाहन्थे।सधै उनकै बारेमा कल्पना गरि रहन्थे।त्यसैले गर्दा होला सायद मेरो ध्यान पढाईमा खासै जान छाडेको थियो।मसँग बोल्दा साथीहरुसँगै बोलेको झै खुलेर बोल्थिन् उनी। तर मैले कहिले पनि मायाँ गर्छु भन्न सकिरहेको थिइन।भन्न खोज्दा नसकी नसकी समयका थुप्रै पन्‍नाहरु पल्टिसकेका थिए।
दोश्रो वर्षको क्लास सुरु भयो।चार पाँच दिन उनी आइनन्।मैले उनलाई क्लासमा देख्‍न नपाएर मनका निरसिला बादल हटाउन सकिरहेको थिइन्।त्यस्तै एक बिहान क्याम्पससम्को केही दुरी बाँकी छँदै मैले उनलाई अगाडि देखेँ।हामी दुवै जना क्याम्पस जाँदै थियौं।
पछाडिबाट भनेँ-“हेलो अप्सरा” उनले तुरुन्तै फर्केर हेरेपछि दङ्ग पर्दै कुरा लम्वाउने कोसिस गरेँ “किन यति छिटो हिँडेको ?” यति भन्दै गर्दा उनी सामु आइ पुगेँ।अनि सँगै हिँड्न थाल्यौं।उनी बल्ल बोलिन्-“अनि के छ त तिम्रो खबर ? पढाई चलिरहेको होला ।“
“मेरो त ठिकै छ।अनि तिम्रो? किन यतिका नआएकी नि ? ………..” एकै चोटी थुप्रै प्रश्‍न सोधेँ क्यार । सायद यो केही दिन नभेट्‍दाको उकुस मुकुस पोखिएको हुनुपर्छ।
फेरि उनले केही भन्न नपाउँदै ठट्टा शैली अपनाएँ-“डेटिङ सेटिङमा व्यस्त भएर त हैन?”
-“पागल ।..के भन्या त्यस्तो ? मलाई के सोचेको तिमीले ?”
अरु जस्तो त के सोच्थेँ र म तिमीलाई सजग गराउन खोजेको नि।“
खै तिम्रो कुरा पनि बरु तिम्री होली नि कोही सुनाउ न त मलाई नि।“
सँगै हाँस्यौं।

“ छे एउटी। निकै राम्री छे मोरी।मसँगै पढ्छे।अप्सरा त्यसको नाम ।“ भन्न चाहेको हो मनले। तर सोच्दासोच्दै बढेको धड्‍कनसँग म डराएछ क्यार “छे एउटी। निकै राम्री छे मोरी ।…..पछिको वाक्य निस्कनै सकेन आवाज बनेर ।बरु थपि दिएँ-. “……. तर चाहेर मात्र के गर्नु ?”
“डरपोक कहिल्यै भन्न सकेको छौ उसलाई मायाँ गर्छु भनेर ? ट्राई त गर।के थाहा तिमीलाई भन्दा बढी माया पो साँचेकी छे कि तिम्रो लागि ?
अँ साँच्ची तिमी किन नआएको रे ? हठात् प्रसँग बदलें।म केही गम्भर भएँछु क्यारे ।वा उत्तर फर्काउन नसकेर पनि हुन सक्छ।

“उमम् ……….होस् भन्दिन। पछि आफै थाहा पाइ हाल्छौ नि।“ केही सोचेजस्तो गर्दै सस्पेन्समा राखी ।यसो भन्दा निकै मिठो लाग्यो उसको आवाज र हाउभाउ।हुरुक्‍कै बनाउँछे घरी घरी। यो मिठो वार्तालापकै बिचमा हाम्रो अगाडी ठिङ्ग उभियो कलेज। र आ-आफ्ना साथीहरुको हुलमा बाँडियौं।बाटाभरी अनेकौं कल्पनामा डुबेको मन त्यो साँझ कोठामा आई पुग्दासम्म पनि एक तमासको भई रहेको थियो।कल्पनाको श्रृङ्‍खला निकै लम्बिदै थियो। कति मिठो बोली उनको ।पहिला थाहा त दिनैपर्छ मैले मायाँ गर्छु भनेर। “के थाहा तिमीले भन्दा बढी माया पो साँचेकी छे की तिम्रो लागि ?” यो उनकै वाक्यले गर्दा आज मनले सानो भए पनि हिम्मतको पोको भेट्टाएको आभास भएको छ।मनक कुरा पोखियो भने छर्छन् र सुवास फुल बनेर तिनले तर मनमै गुम्सायो भने ति कुहिन्छन् रे मन भरि।मनले मनलाई नै सम्झाई रहेथ्यो।

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

“प्रिय अप्सरा। म तिमीलाई ह्रदय देखि नै चाहन्छु। तिमी मेरी प्रेमिका बनिदेउ मात्र, मसँग यो संसार जित्ने आँट छ। आई लभ यु, अप्सरा …” यिनै पुरानो ढर्राका शब्दहरु बटुल बाटुल पारेर चिठी लेख़न थाली सक़ेछु ।जे सुक़ै होस भोली यो चिठी दिन्छु दिन्छु मनलाई हिम्मतको डोरिले कस्न थाँले।
अचानक टाइटानिकको धुन बज्न थाल्यो।फोन आएछ।हेरेँ।स्क्रिनमा “Calling…Samana” देखें।सामना अप्साराकी निकै नजिककी साथी।

“हेलो ? हेलो निरोज ? मोवाइलमा ब्यालेन्स छैन खास कुरा मात्र भन्छु है ?
सिजन त्यस्तै थियो।पक्‍कै कतै पिकनिकको प्रस्ताव राख्‍न लागी ।सामना यस्ता कुरामा अलि फर्वाड छे।
“ के हो त्यस्तो खास कुरो ? भन न ।“
“निरोज खुसीको खबर छ, अप्सरा छ नि अप्सरा हाम्रो क्लासको त्यसको हिँजो इङ्गेजमेन्ट भएछ ।10 गते विवाह छ। मलाई पनि आज मात्र भनेकी हो। सबै साथीलाई खबर गर्दै है भनेकी थिई आउ है तिमीलाई अप्सराको बिहेमा निम्तो ………”टुँट् टुँट ….। फोन काटियो। म आकासमा धागो चुटिएको सपनाको चङ्गा हेरि रहेँ।
रचनाकार निरोज कोइराला, बर्दिबास १ महोत्तरी हाल नेपालगञ्ज बाँके

ADVERTISEMENT
Share157Tweet98SendShare
Previous Post

तौलियाको गलत तरिकाले प्रयोग गर्नु भएकोत छैन ? यो ९ गल्ती झुकियर पनि नर्गनु होला

Next Post

उपचुनाबको मुखैमा काँग्रेस परित्याग गरी ८१ जना युवा नेकपा प्रवेश ,युवाहरुको भब्य स्वागत (फोटो सहित)

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना
कला/साहित्य

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

१:२२ बिहान, चैत्र १८, २०८२
थारु समुदायले आज अटवारी पर्व मनाउँदै
कला/साहित्य

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

१०:१५ मध्यान्ह, भदौ ७, २०८२
बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त
कला/साहित्य

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

७:३३ बिहान, भदौ ५, २०८२
क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै
कला/साहित्य

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

१२:३३ बिहान, असार ७, २०८२
‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन
कला/साहित्य

‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन

९:०२ बिहान, असार ४, २०८२
रोल्पा रुकुममा भूम्या पर्व रौनक
कला/साहित्य

रोल्पा रुकुममा भूम्या पर्व रौनक

१२:२७ बिहान, असार २, २०८२
गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक
कला/साहित्य

गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक

५:०९ बिहान, जेष्ठ १७, २०८२
बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
कला/साहित्य

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

१२:४८ बिहान, बैशाख १९, २०८२
Next Post

उपचुनाबको मुखैमा काँग्रेस परित्याग गरी ८१ जना युवा नेकपा प्रवेश ,युवाहरुको भब्य स्वागत (फोटो सहित)

जुम्लामा भिषण आगलागी, १६ परिवारको बिचल्ली

पत्रकार महासंघको बानेश्वरमा प्रदर्शन पत्रकारविरुद्ध अपराध र दण्डहीनता अन्त्यकाे माग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?