ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सबै छोटी भन्सार पुनः सञ्चालन गर्न बाँकेका उद्योगी–व्यवसायीको माग

News Desk by News Desk
८:०१ बिहान, बैशाख ३०, २०८३
सबै छोटी भन्सार पुनः सञ्चालन गर्न बाँकेका उद्योगी–व्यवसायीको माग
396
सेयर
396
VIEWS
ShareTweetSendShare

बाँके वैशाख ३० गते ।
द्वन्द्वकालमा बन्द गरिएका बाँकेका सात वटा छोटी भन्सार कार्यालयमध्ये एउटा मात्रै पुनः सञ्चालन गर्ने सरकारी निर्णयप्रति जिल्लाका उद्योगी तथा व्यवसायीहरूले असन्तुष्टि जनाएका छन् । उनीहरूले अवैध आयात–निर्यात नियन्त्रण र राजस्व वृद्धि गर्न विगतमा सञ्चालनमा रहेका सबै छोटी भन्सार कार्यालय पुनःस्थापना गर्न माग गरेका छन् ।

सशस्त्र द्वन्द्वअघि जिल्लाको सुइया बघौडाको कटकुइयाँ, नरैनापुर, भगवानपुर, खडैचा–होलिया, हिरमिनियाको भगोटना, साईगाउँ तथा उढरापुर नाकामा छोटी भन्सार कार्यालय सञ्चालनमा रहेका थिए । सरकारले हालै नरैनापुर छोटी भन्सार मात्रै पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले एउटा मात्रै छोटी भन्सार सञ्चालनले तस्करी तथा अवैध आयात–निर्यात नियन्त्रण गर्न नसक्ने बताए । उनले मुख्य नाकामा सय रुपियाँभन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क लागू गरिएपछि अन्य नाकाबाट चोरी पैठारी बढ्न सक्ने भएकाले सबै छोटी भन्सार पुनः सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए ।

सङ्घका अर्का पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरीले पनि एउटा मात्रै भन्सार कार्यालयले समस्या समाधान नहुने धारणा राखे । मुख्य नाकामा कडाइ गरिएपछि अन्य क्षेत्रबाट अवैध कारोबार बढ्ने सम्भावना रहेकाले थप छोटी भन्सार सञ्चालनसँगै प्रभावकारी रणनीति आवश्यक रहेको उनले बताए ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले नरैनापुर छोटी भन्सार पुनः सञ्चालन हुनु सकारात्मक कदम भए पनि यसले मात्रै राजस्व चुहावट रोक्न पर्याप्त नहुने बताए । सीमावर्ती अन्य नाकामा पनि भन्सार कार्यालय सञ्चालन गर्न सके व्यापार व्यवस्थित हुने र राजस्व सङ्कलनमा सुधार आउने उनको भनाइ छ ।

यसैबीच, नरैनापुर छोटी भन्सार पुनः सञ्चालनका लागि आवश्यक तयारी भइरहेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जर्नादन पौडेल ले जानकारी दिए । उनका अनुसार भौतिक पूर्वाधार निर्माण तथा कर्मचारी व्यवस्थापनको काम अगाडि बढाइएको छ ।

भारतसँग बाँकेको करिब ६५ किलोमिटर खुला सीमा रहेको छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह ले साइड नाकाहरूमा सुरक्षाकर्मीको उपस्थिति रहे पनि भन्सार छली हुँदै आएको उल्लेख गर्दै नरैनापुरमा छोटी भन्सार सञ्चालन भएपछि अवैध आयात–निर्यात केही हदसम्म नियन्त्रण हुने विश्वास व्यक्त गरे ।

ADVERTISEMENT
Share158Tweet99SendShare
Previous Post

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

Next Post

बाँकेका बाल सुधारगृहको अवस्था बुझ्न मन्त्री बादीको स्थलगत अनुगमन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता
मुख्य समाचार

व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

६:५० बिहान, भदौ ४, २०८३
कोहलपुरमा अटो र ई–रिक्सा अनिवार्य सूचीकरण, नत्र सञ्चालनमा रोक
मुख्य समाचार

कोहलपुरमा अटो र ई–रिक्सा अनिवार्य सूचीकरण, नत्र सञ्चालनमा रोक

१:११ बिहान, भदौ ४, २०८३
चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि
अपराध

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

१२:५६ बिहान, भदौ ४, २०८३
Next Post
बाँकेका बाल सुधारगृहको अवस्था बुझ्न मन्त्री बादीको स्थलगत अनुगमन

बाँकेका बाल सुधारगृहको अवस्था बुझ्न मन्त्री बादीको स्थलगत अनुगमन

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

सीमाबाट हुने अवैध तस्करी रोकिएपछि भारतीय व्यापारी र पत्रकारहरुले उचालेको विवाद

सीमाबाट हुने अवैध तस्करी रोकिएपछि भारतीय व्यापारी र पत्रकारहरुले उचालेको विवाद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?