ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

तालिमप्राप्त कुकुरसहित नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्ती

News Desk by News Desk
६:४५ बिहान, साउन १५, २०८३
तालिमप्राप्त कुकुरसहित नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्ती
390
सेयर
390
VIEWS
ShareTweetSendShare

बाँके, साउन १५ गते ।
सीमा क्षेत्रमा हुने लागुऔषध तस्करी, चोरी–पैठारी र अवैध ओसारपसार नियन्त्रण गर्न नेपाल र भारतका सुरक्षा निकायले तालिमप्राप्त कुकुरसहित संयुक्त गस्ती थालेका छन्। नेपालगन्ज जमुनाहा नाकादेखि भारततर्फको निबिया क्षेत्रसम्म गरिएको गस्तीमा दुवै देशका चार सुरक्षा निकायका अधिकारी सहभागी थिए।

खुला सीमाबाट हुने अवैध गतिविधिमाथि निगरानी बढाउने र संदिग्ध आवतजावत पहिचान गर्ने उद्देश्यले संयुक्त सुरक्षा टोली परिचालन गरिएको हो। गस्तीका क्रममा सम्भावित तस्करी तथा लागुऔषध ओसारपसारका स्थानमा विशेष निगरानी गरिएको सुरक्षा अधिकारीहरूले बताएका छन्।

संयुक्त गस्तीमा सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, भारतीय सशस्त्र सीमा बल (एसएसबी) र भारतीय प्रहरीका अधिकारी सहभागी थिए। सीमा क्षेत्रमा हुने संदिग्ध आवतजावत, अवैध सामानको ओसारपसार तथा लागुऔषध तस्करी हुनसक्ने सम्भावित स्थानमा उनीहरूले निगरानी गरेका थिए।गस्तीमा सशस्त्र प्रहरी बल नेपालअन्तर्गत सीमा सुरक्षा गुल्म जमुनाहाका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी तीर्थ न्यौपाने, एसएसबीका सहायक कमान्डेन्ट अमित कुमार, भारतीय प्रहरी थाना रुपैडिहाका प्रभारी इन्स्पेक्टर हरेन्द्र मिश्र र नेपाल प्रहरीका वरिष्ठ प्रहरी नायब निरीक्षक गणेश गिरी सहभागी थिए।

गस्तीमा दुवै देशका तालिमप्राप्त के–९ टोलीसमेत परिचालन गरिएको थियो। तालिमप्राप्त कुकुरको प्रयोगबाट संदिग्ध वस्तु तथा अवैध सामान पहिचान गर्न सहयोग पुग्ने सुरक्षा अधिकारीहरूले बताएका छन्। विशेषगरी लागुऔषध तथा अन्य प्रतिबन्धित वस्तुको ओसारपसार नियन्त्रणमा के–९ टोली प्रभावकारी हुने उनीहरूको भनाइ छ।

सम्बन्धित समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?

जापान पठाइदिने भन्दै ११५ जनाबाट २ करोड ८० लाख असुली, एक जना पक्राउ

खुला सीमाका कारण हुनसक्ने चोरी–पैठारी, तस्करी तथा लागुऔषधको अवैध ओसारपसार नियन्त्रणका लागि संयुक्त गस्तीलाई प्राथमिकता दिइएको सुरक्षा अधिकारीहरूले बताएका छन्। सीमामा हुने असामान्य तथा संदिग्ध गतिविधि पहिचान गरी आवश्यक सुरक्षा कारबाहीका लागि दुवै देशका सुरक्षा निकायबीच समन्वय बढाइएको उनीहरूको भनाइ छ।सीमा क्षेत्रमा अपराध नियन्त्रणका लागि नेपाल र भारतका सुरक्षा निकायबीच यसअघि पनि नियमित समन्वय हुँदै आएको छ। संयुक्त गस्तीका साथै आवश्यकताअनुसार सूचना आदानप्रदान र सीमावर्ती क्षेत्रमा हुने गतिविधिबारे आपसी समन्वय गर्ने गरिएको सुरक्षा अधिकारीहरूले बताएका छन्।

सुरक्षा अधिकारीहरूका अनुसार संयुक्त गस्तीले सीमा क्षेत्रमा सुरक्षा उपस्थिति बढाउनुका साथै दुवै देशका सुरक्षा निकायबीचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनेछ। सीमाबाट हुने अवैध गतिविधि नियन्त्रण तथा सम्भावित अपराध रोकथामका लागि यस्ता संयुक्त सुरक्षा गतिविधिलाई निरन्तरता दिने तयारी छ।

ADVERTISEMENT
Share156Tweet98SendShare
Previous Post

प्रधानमन्त्री बालेन्द्र शाहको देशवासीका नाममा सम्बोधन: शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल

Next Post

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?
मुख्य समाचार

नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?

१२:५६ बिहान, साउन २७, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

जापान पठाइदिने भन्दै ११५ जनाबाट २ करोड ८० लाख असुली, एक जना पक्राउ

४:१७ बिहान, साउन २६, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
स्थानीयलाई धम्क्याउँदै पेस्तोल बोकेर हिँडेका तीन जना पक्राउ
अपराध

स्थानीयलाई धम्क्याउँदै पेस्तोल बोकेर हिँडेका तीन जना पक्राउ

६:०९ बिहान, साउन २४, २०८३
मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’
मुख्य समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

१:३६ बिहान, साउन २४, २०८३
अपराध

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

६:५३ बिहान, साउन २२, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

१२:५३ बिहान, साउन २२, २०८३
Next Post
नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली

सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली

बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?