ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

जेनजी आन्दोलनका सहिद परिवारले न्याय कहिले पाउने भन्दै सरकारसँग गरिन् प्रश्न

News Desk by News Desk
८:०१ बिहान, भदौ २५, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
383
सेयर
383
VIEWS
ShareTweetSendShare

काठमाडौें, भदौ २५ गते ।
नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले जेनजी आन्दोलनका सहिदको बलिदानलाई राजनीतिक स्वार्थका लागि प्रयोग नगर्न सरकारलाई आग्रह गरेकी छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका परिवार, घाइते तथा सम्पत्ति गुमाएका नागरिकका विषयमा सरकार गम्भीर हुनुपर्ने बताइन्।

आन्दोलन भएको एक वर्ष बितिसक्दा पनि सहिद परिवार पीडामा रहेको भन्दै उनले उनीहरूले न्याय कहिले पाउने हुन् भन्दै सरकारसँग प्रश्न गरिन्। आन्दोलनका क्रममा युवाहरूले उठाएका माग सम्बोधन गर्न पनि सरकार चुकेको उनको आरोप थियो।

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन,’ उनले भनिन्, ‘जसको भूमिका प्रमाणित हुन्छ, उसले पदबाट राजीनामा मात्र होइन, पहिला जवाफदेहिता रोज्नुपर्छ।’

सम्बन्धित समाचार

बाँकेमा एक महिनामै १०५ सवारी दुर्घटना, तीव्र गतिका कारण ६ जनाको मृत्यु

दुर्गम गाउँमा अटो रिक्सा, आवागमन सहज

लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह

सहिद परिवारको अवस्था अझै पीडादायी रहेको बताउँदै उनले आन्दोलनका क्रममा उठेका सवाललाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताइन्।

‘हामीले आन्दोलनको माग सुन्यौँ, युवाहरूको आक्रोश सुन्यौँ, तर एक वर्षपछि पनि सहिद परिवारको आँखामा आँसु छ। मनभरि पीडा छ,’ उनले भनिन्, ‘सहिद परिवारले न्याय कहिले पाउने सरकार?’

आन्दोलनका क्रममा ध्वस्त भएका निजी तथा सार्वजनिक सम्पत्तिको क्षतिपूर्तिको विषयमा पनि सरकारले स्पष्ट धारणा ल्याउनुपर्ने उनको भनाइ थियो।

ADVERTISEMENT

‘सरकार, खरानी बनेको देशलाई कहिले सुन्दर बनाउने?’ उनले प्रश्न गरिन्, ‘व्यक्तिको सम्पत्ति ध्वस्त छ, त्यसको हर्जाना राज्यले दिने हो कि विभिन्न दोषी समूहले दिने हो? पीडितले माग गर्न थालेका छन्।’

सहिदको बलिदानलाई राजनीतिक स्वार्थभन्दा राज्यको जवाफदेहितासँग जोडेर हेर्नुपर्ने उनले बताइन्।

‘सहिदको बलिदान राजनीतिक स्वार्थको विषय होइन, यो राज्यको जवाफदेहिताको विषय हो,’ उनले भनिन्, ‘हाम्रा बालबालिका तथा युवाहरूलाई अभिमन्युको चक्रव्यूहमा पठाएर बाहिरबाट तमासा हेर्ने राजनीति अब बन्द गर्नुपर्छ।’

उनले आन्दोलनमा ज्यान गुमाएका तथा प्रभावित परिवारको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरिन्। युवाहरूले उठाएका सवालको दीर्घकालीन समाधान खोज्दै आन्दोलनबाट भएको जनधनको क्षतिको सम्बोधन गर्न पनि सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ थियो।

Share153Tweet96SendShare
Previous Post

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

Next Post

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

बाँकेमा एक महिनामै १०५ सवारी दुर्घटना, तीव्र गतिका कारण ६ जनाको मृत्यु

६:५९ बिहान, कार्तिक ९, २०८३
नेपालगन्जमा नियमविपरीत चलेका ३९७ ई–रिक्सा नियन्त्रणमा
मुख्य समाचार

दुर्गम गाउँमा अटो रिक्सा, आवागमन सहज

१:३४ बिहान, कार्तिक ९, २०८३
लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह
अन्तर्राष्ट्रिय

लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह

२:१४ बिहान, कार्तिक ८, २०८३
तिहारका लागि माटाका दियो बनाउन कुम्हाललाई भ्याइनभ्याइ
मुख्य समाचार

तिहारका लागि माटाका दियो बनाउन कुम्हाललाई भ्याइनभ्याइ

१२:०८ बिहान, कार्तिक ८, २०८३
थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव
कृषि

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

१:१३ बिहान, कार्तिक ७, २०८३
अपराध

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

१२:०५ बिहान, कार्तिक ७, २०८३
नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन
मुख्य समाचार

नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन

११:०० मध्यान्ह, कार्तिक ५, २०८३
नेपालगन्जमा धार्मिक सद्भावको सन्देश : मुस्लिम अगुवाले लगाए दसैँको टीका–जमरा
मुख्य समाचार

नेपालगन्जमा धार्मिक सद्भावको सन्देश : मुस्लिम अगुवाले लगाए दसैँको टीका–जमरा

९:५१ बिहान, कार्तिक ५, २०८३
Next Post
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

ब्रिक्स सम्मेलनले दिल्लीको जनजीवन प्रभावित, सडकमा कडा सुरक्षा

ब्रिक्स सम्मेलनले दिल्लीको जनजीवन प्रभावित, सडकमा कडा सुरक्षा

एक करोड १४ लाखका मोबाइल पाट्र्ससहित पिकअप बरामद

एक करोड १४ लाखका मोबाइल पाट्र्ससहित पिकअप बरामद

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
20°
Clear
6:25 am5:39 pm +0545
Feels like: 20°C
Wind: 3km/h NNE
Humidity: 94%
Pressure: 1013.55mbar
UV index: 0
TueWedThu
31°C / 18°C
31°C / 21°C
28°C / 20°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?