ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

हज यात्रामा धेरै भन्दा धेरै सहभागी गराउन कोटाको व्यवस्था, विशेष व्यक्तिहरुलाई मुस्लिम समुदायबाट सम्मानित

जावेद अन्सारी by जावेद अन्सारी
७:०७ मध्यान्ह, मंसिर १०, २०७६
367
सेयर
367
VIEWS
ShareTweetSendShare

नेपालगञ्जमा नेपाल हज समितिका अध्यक्ष हाजी समशेर मिया वरिष्ठ सदस्य हाजी नजबुल्लाह अंसारी वरिष्ठ सदस्य हाजी मेराज अहमद हल्वाई हिमालयको भब्य स्वागत सम्मान विभिन्न संघ संस्था हरू ले गरे (फोटो सहित)

जावेद अन्सारी बाँके मंसिर १० गते । नेपाल हज समितिका अध्यक्ष हाजी शमशेर मियाँले समितिले हजयात्रीको सेवा सुविधामा बिशेष ध्यान दिइएको बताएका छन् ।

मंगलवार नेपालगन्जमा आयोजित नेपालगञ्ज हज ब्यबस्थापन समिति नेपालगञ्जको छलफल तथा अन्तरक्रिया कार्यक्रममा यसक्षेत्रका मुस्लिम समुदायले हज समस्याबारे गुनासो गरेपछि नेपाल हज समिति का केन्द्रीय अध्यक्ष हाजी मियाँले समस्या समाधानमा समिति क्रियाशिल भएर लागेको बताएका छन् ।

साउदीको मक्कामदिनामा हज गर्न जाँदा, त्यहाँ, बस्दा र फर्किदा समेत हजयात्रुहरुले दुःख नपाउँन भनको लागि सरकारसँग कुटनीतिक छलफल, परामर्श गर्ने गरिएको बताएका छन । अध्यक्ष हाजी मियाँले यो बर्ष समितिले हज यात्रुको कोटा थपन् सफल भएको समेत बताएका छन ।

सम्बन्धित समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

यो बर्ष १५ सय हज यात्रु मक्का मदिना गएको उहाँको तथ्याङ्क दिएका छन् । यो अघिल्लो बर्षको भन्दा करिव तिन सयले बढी हो । कार्यक्रममा बोल्दै हाजी तथा पूर्व सांसद अब्दुल हमिद सिद्दिकी भोला ले हज यात्रुले यात्रा गर्दा थुप्रै समस्या झेल्नु परेको भन्दै समस्या समाधानमा ध्यान दिन हज समितिलाई सुझाव दिएका छन् ।
नेपाल हज समितिको बाट नेपालगंज हज व्यवस्थापन समिति र पत्रकार, मुस्लिम अगुवालगायत लाई सम्मानित समेत गरिएको छ ।

सो कार्यक्रममा नेपालगञ्ज हज व्यवस्थापन समितिका अध्यक्ष जियाउल हक हल्वाई, उपाध्यक्ष हन्नान जसगढ, उपाध्यक्ष इस्हाक सिद्दीकी, सचिव सारीक अली, वरिष्ठ सदस्य मोबीन सिद्दकी, वरिष्ठ सदस्य साबीर अली शेख, उर्फ (कल्लू) गौहर अली उर्फ मंगल खान , अक्रम नवाब सिद्दीकी,आलम खान, सब्लु खान, सदस्य सकील शाह, चांद हल्वाई सेराज सल्मानी ,इमरान हल्वाई,बन्टी अंसारी, ताजुद्दीन हल्वाई तबर्रूक शेख, वरिष्ठ डाक्टर आशिम किदवाई फैजाने मदिना (दावते इस्लामी) नेपाल, नेपालगञ्ज फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समिति, र पत्रकार जवेद हल्वाई, पत्रकार जवेद अन्सारी, र मुस्लिम मिडिया डटनेट समेतलाई नेपाल हज समिति ले सम्मान गरेको हज समिति केन्द्रिय सदस्य मेराज अहमद (हिमालय) ले जानकारी दिए ।

सो कार्यक्रममा मुस्लिम नागरिक समाजका अगुवा सब्बीर अन्सारी सराफत हल्वाई कदीर अन्सारी तथा पुर्व सांसद अब्दुल हमीद सिद्दकी तथा सांसद सरबत आरा खानम हलवाई को तऱफ बाट संयुक्त रूपमा नेपाल हज समितिका अध्यक्षलाई फूलमाला लगाई सम्मान गरिएको छ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

बस दुर्घटनामा परि एकको मृत्यु, १२ जना घाइते

Next Post

बलात्कारको आरोपमा साल्ट टेडिङ्ग सुर्खेतका प्रमुख पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण
समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

७:४५ बिहान, बैशाख १८, २०८३
बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत
समाचार

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

१२:३८ बिहान, बैशाख १८, २०८३
युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न
समाचार

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

८:२४ बिहान, बैशाख १७, २०८३
समाचार

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

१२:३३ बिहान, बैशाख १७, २०८३
पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
Next Post

बलात्कारको आरोपमा साल्ट टेडिङ्ग सुर्खेतका प्रमुख पक्राउ

२८ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा विशेष

एक लाख भन्दा बढीको अवैध कपड़ा बरामद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?