ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बलात्कारको आरोपमा साल्ट टेडिङ्ग सुर्खेतका प्रमुख पक्राउ

जावेद अन्सारी by जावेद अन्सारी
१०:११ बिहान, मंसिर ११, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

सुर्खेत मंसिर ११ गते ।
बलात्कारको आरोपमा साल्ट टेडिङ्ग कर्पोरेशन लिमिटेड सुर्खेतका प्रमुख पक्राउ परेका छन् । बलात्कार आरोप लागेपछि एक महिनादेखि फरार साल्ट टेडिङ्ग सुर्खेत प्रमुख रामबाबु गुप्ता गत विहीबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आत्मसर्मपण (सलेण्डर) गरेका हुन् । नौकरी लगाई दिने झाँसा दिएर एक स्थानीय युवतीलाई कार्यालयमै बोलाएर बलात्कार गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेपछि गुप्ता फरार थिए । असोज २५ गते साँझ अफिस र आवास एउटै तलाको फ्लाटमा रहेको कोठामा लगेर गुप्ताले जबरजस्ती बलात्कार गरेको पीडित युवतीले दिएको जाहेरीमा उल्लेख छ । गुप्ताले ती युवतीलाई जबरजस्ती करणी गरेपछि भिडियो बनाएको डर देखाएर असोज २८ र ३० गतेपनि बलात्कार गरेको पीडितको आरोप छ । पिडितले उजुरी गरेपछि प्रहरीले अनुसन्धान शुरु गर्दा बलात्कार भएको हो, भन्ने निष्कर्षमा पुगेपछि मुद्दा दायर भएको हो । युवतीको निवेदनको आधारमा गुप्ता विरुद्ध जवरजस्ती करण गरेको अभियोगमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज पन्तले जानकारी दिए । उनले करणी गरेको आरोपमा हिरासतमा रहेका गुप्ता माथि अहिले विस्तृत अनुसन्धान भईरहेको बताए । प्रहरीले गुप्ता माथि अनुसन्धान भईरहेको बताएपनि पीडित पक्षले भने गुप्ताले विभिन्न मान्छे लगाएर घटनालाई ढाकछोप गर्न पैंसाको बार्गेनिङ्ग गरिरहेको आरोप लगाएका छन । पीडकलाई कानूनी दायरामा ल्याएर आफुहरुलाई न्याय दिलाउन पीडित पक्षको माग छ । यता सुर्खेत स्थित विभिन्न संघ संगठनले घटनाको सत्यतथ्य पत्ता लगाई पीडितलाई न्याय दिलाउन माग गरेका छन् । साल्ट टेडिङ्ग जस्तो एक जिम्मेवार संस्थाको प्रमुखले नौकरीको लालच देखाएर सिधासाधा युवतीलाई जवरजस्ती बलात्कार गर्ने गुप्तालाई हदैसम्मको कारवाही हुनु पर्ने उनीहरुको माग छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

हज यात्रामा धेरै भन्दा धेरै सहभागी गराउन कोटाको व्यवस्था, विशेष व्यक्तिहरुलाई मुस्लिम समुदायबाट सम्मानित

Next Post

२८ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा विशेष

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
Next Post

२८ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा विशेष

एक लाख भन्दा बढीको अवैध कपड़ा बरामद

लैंङिक हिंसा विरुद्धको १६ दिने अभियानको बेलामै महिला हिंसामा, तिन जना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?