बाँके मंसिर ११ गते । नेपालगञ्जमा खोलिएको TVS कम्पनिको एकमात्र गोर्खा इन्टरप्राइजेजले TVS कम्पनि बाट उत्पादित मोटरसाईकल हरुको नयाँ बिक्री मुल्य सार्बजनिक गरेको छ । गोर्खा इन्टरप्राइजेजले TVS कम्पनिको नयाँ मुल्य सार्बजनिक गर्दै अन्य थप सेवा समेत बिस्तार गरेको छ । नेपालगञ्जको कारकादौं -१८ मा यातायात व्यवस्था कार्यालयको ठिक अगाडि रहेको उक्त कम्पनीले अन्य नयाँ मोडलका बाईक हरु समेत बिक्रि वितरण गर्ने गरेको छ ।
TVs कम्पनि बाट उत्पादित मोटरसाईकलको मुल्य निम्न रहेको छ ।
१– TVS RTR 310 =7,79,900
२-TVS Apache RTR 200 = 3,24,900
३- TVS Apache RTR 180 = 2,79,900
४-TVS Apache RTR 1604V = 2,88,900
५- TVS Apache RTR 1602V FD = पुरानो मुल्य 2,54,900, नयाँ मुल्य मा 2000 बढी
६- TVS Apache RTR 1602 V RD = पुरानो मुल्य 2,64,900 नयाँ मुल्य मा 2000 बढी
७ – TVS Apache RTR 150 = 2,51,900
८- TVS stryker = पुरानो मुल्य 1,92,900, नयाँ मुल्य मा 2000 बढी
९ – TVS wego- sbs-BSIV = 1,99,900
१० – TVS Jupiter classic = 2,03,900
११- TVS ntorq Disc = 2,29,900
१२- TVS ntorq Drum = 2,14,900
१३- TVS zest = 1,78,900
१४ TVS Dazz = 1,99,900
१५- TVS radeon = 1,79,900
१६- TVS XL – 100 l – Touch = 1,28,900
१७- TVS XL – 100 = 1,15,900
मुल्य हरु तोकेको छ, उक्त कम्पनीले सुपत मुल्यमा फाइनान्स सेवा समेत उपलब्ध गराउने गरेको छ । कम्पनीले नगद बाईक खरीदमा हेल्मेट तथा लेकगाड समेत सितैमा उपल्बध गराउने गरेको छ ।
Discussion about this post