सिरहा, खुशीपुर, मंसिर १२ गते । सिरहाको सुखीपुर नगरपालिकामा अनौठो जनावर भेटिएको छ।
सिरहाको सुखीपुर नगरपालिका १० बस्ने कारी साहको घर नजिकै रहेको बारीमा अनौठो खालको देखिने एउटा जनावर बुधवार भेटेका छन्। अचम्मको जनावर हेरे साथ स्थानीयहरुको भिड लागेका थियो । हेर्न जाने मान्छेको भिड लागेपछि ईलाका प्रहरी कार्यालय सुखीपुरमा पठाएको राजापाका स्थानीय युवा नेता सरोज यादवले जानकारी गराउनुभयो ।
जनावर ईलाका प्रहरी कार्यालय सुखीपुरको जिम्मा लगाएको यशलाई हामी समयमै बन्यजन्तु केन्द्रमा पठाउने बताए ।
Discussion about this post