ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगञ्ज उपमहानगरपालिकाको पाचौ नगर सभा आज समापन

जावेद अन्सारी by जावेद अन्सारी
३:०६ मध्यान्ह, असार १९, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

बाँके असार १९ गते। नेपालगञ्ज उपमहानगरपालिकाको पाचौ नगर सभाले आ.व २०७६÷०७७ का लागि सार्वजनिक गरेको दुई अरव २८ करोड ८५ लाख ५४ हजारको बजेट पारित गरेको छ । विनीयोजन विधेयक र आर्थिक विधेयक स्वीकृत गर्दै असार १० गतेदेखि जारी नगर सभा सकिएको छ । नगर प्रमुख डा धवल शम्शेर राणाले पेश गर्नु भएको नीती तथा कार्यक्रम र उपप्रमुख उमा थापा मगरले यस अघि पेशगर्नु भएको वजेट परिमार्जन र संशोधनसहित स्वीकृत गरिएको हो । नगर उप–प्रमुख थापामगरले चालु खर्चतर्फ एक अर्व २१ करोड ४७ लाख ७२ हजार, पूँजीगत तर्फ एक अर्व ४ करोड ३७ लाख ८१ हजार विनीयोजित वजेट प्रस्तुत गर्नु भएको थियो । यस अघि वडाका लागि छुटयाइएको वजेटमा पनि थप गरिएको छ । नगर प्रमुख डा धवल शम्शेर राणाद्धारा सभामा प्रस्तुत आर्थिक विधेयकले कर, राजश्व संकलनलाई सहज र प्रभावकारी बनाइने विश्वास गरिएको छ । नगर सभा समापन समारोहमा २९ जनालाई कदरपत्रसहित सम्मान पनि गरिएको छ । उपपमहानगरपालिकाले कलाकार, सफल उद्यमी, पत्रकार, कर्मचारी गरि २९ जनालाई सम्मान गरेको हो ।

सम्मान समारोहमा बोल्दै नगर प्रमुख राणाले दुई वर्षे अवधीमा भौतीक पुर्वाधार लगायत महत्वपूर्ण कार्य गरिएको भन्दै नेपालगञ्जलाई चाडै नै विकासको उत्कृष्ट शहर बनाउने उदघोष गर्नुृ भयो । बागेश्वरी मन्दिर नजिक सात तले बागेश्वरी कम्पलेक्स, नगरभवनमा बहुतले पार्किङ सहितको सपिङ कम्पलेक्स निर्माण, नगर वस सञ्चालन आदिलाई प्राथमिकता दिईएको उहाँले बताउनु भयो ।

कर संकलनको दायरा फराकिलो बनाउँदै फुटपात र फोहरलाई व्यवस्थित गरिने पनि उहाँले जनाउनु भयो । उपमहानगरपालिकाले खेलाडी पे्रत्साहन कार्यक्रम पनि ल्याएको छ । राष्ट्रिय तथा अन्तर्राष्टिय खेलकुद प्रतियोगीतामा नेपालगञ्ज उपमहानगरपालिकाबाट प्रतिनीधीत्व गर्दै विभिन्न पदक प्राप्त गर्ने खेलाडी तथा टीमलाई प्रोत्साहन स्वरुप नगद दिइनेछ । सो कालागि खेलाडी प्रोत्साहन कोष सञ्चालन गरिने उपप्रमुख थापामगरले जानकारी दिनु भयो । सौहार्दपूर्ण रुपमा सञ्चालित सभामा वडा अध्यक्ष तथा सदस्यले राख्नु भएको जिज्ञाशालाई नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले सम्वोधनगर्नु भएको थियो ।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

म्युजिक कन्सर्ट’ को तयारी पुरा, भोली ज्योति मगरसंग नेपालगन्जबासी झुम्ने

Next Post

फाेहाेर व्यवस्थापन सम्बन्धी फाेटाे प्रतियाेगिता आजबाट सुरु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
Next Post

फाेहाेर व्यवस्थापन सम्बन्धी फाेटाे प्रतियाेगिता आजबाट सुरु

नगर विकास समितिको अध्यक्षको रुपमा नगर प्रमुख राणा

विकास निर्माणका कामको मन्त्री राईद्वारा स्थलगत निरीक्षण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?