ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

योग समितिको अध्यक्षमा भटराई

जावेद अन्सारी by जावेद अन्सारी
५:४३ बिहान, मंसिर १४, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

बाँके मंसीर १४ गते। योग समिति नेपालको नयाँ नेतृत्व चयन गरिएको छ । नियमित योग प्रशिक्षण लगायत गतीविधि गर्दै आएको योग समितिको शनीबार नेपालगञ्जमा सम्पन्न प्रथम भेला तथा अधिवेशनले गीरीराज भटराईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो । सर्वसहमत निर्वाचीत कार्यसमितीको उपाध्यक्षमा सुनिल कुमार गुप्ता, लोकमाया सुवेदी(सुमित्रा), सचिवमा निर्मला शाह, सहसचिवमा जगदिशचन्द्र तिमील्सेना, कोषाध्यक्षमा अम्वीका कोइराला र सह कोषाध्यक्षमा निराजन शाह रहनु भएको छ । यस्तै कार्यसमितीको सदस्यहरुमा मिना न्यौपाने, मन्दिरा शर्मा, जया चन्द, शालिकराम खनाल, लक्ष्मी विष्ट र सन्तोष राढ रहनु भएको छ ।

निर्वाचीत कार्यसमिती पदाधिकारी र सदस्यहरुलाई निर्वाचन अधिकृत एवं सल्लाहकार विश्वजित तिवारीले शपथ ग्रहण गराउदै प्रमाण पत्र प्रदान गर्नु भयो । यस अघि उदघाटन सत्रका प्रमुख अतिथी एवं नेपालगञ्ज उद्योग वाणीज्य संघका अध्यक्ष नन्दलाल वैश्यले योगले आध्यात्मिकताको ज्ञानसँगै स्वस्थ जीवज जीउन सीकाउने भन्दै यसको थप व्यापकता बारे प्रचार प्रसार गर्नु पर्ने आवश्यक्ता औल्याउनु भयो । यस्तै कार्यक्रमका विशिष्ठ अतिथी एवं जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले योगलाई सरकारले प्राथमिकतामा राख्नु पर्ने बताउनु भयो । पत्रकार महासंघ प्रदेश न ५ का सचिव शुक्रऋषि चौलागाईले योगलाई संस्थागत विकाससँगै वस्तीस्तरमा पनि विकास गर्न जरुरी रहेको बताउनु भयो । योग समितिका उपाध्यक्ष सुनिल कुमार गुप्ताद्धारा स्वागत गरिएको कार्यक्रममा जिल्ला अदालत बर्दियाका श्रेस्तेदार राजेन्द्र प्रसाद भटराई, योग समितीका सह कोषाध्यक्ष एवं राजनीतीकर्मी राजन रानामगर, योग समितीका सल्लाहकार एवं अधिवक्ता तिवारी लगायतले शुभकामना दिनु भएको थियो । सोही समारोहमा विशिष्ठ योगदान पुर्‍याउने सहायक प्रमुख जिल्ला अधिकारी उपाध्याय, श्रेष्तेदार भट्राई, अधिवक्ता तिवारी, नेपालगञ्ज वडा न १३ का वडा अध्यक्ष बिरेन्द्र बहादुर शाह, वडा न ८ का अध्यक्ष सुरेन्द्र गुप्ता, वडा न ९ का अध्यक्ष विष्णु लामा, राजन रानामगर, नन्दलाल वैश्य, निर्मला शाह र अम्वीका कोइरालालाई पनि सम्मान गरिएको थियो ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

चलचित्र खेल्न मन छ ? “क्षीतिज पारिको माया” चलचित्रको नेपालगञ्जमा अडिसन हुंँदै

Next Post

हज व्यवस्थापन समितिद्धारा सम्मानित सबै लाई हार्दिक बधाई तथा शुभकामना

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
Next Post

हज व्यवस्थापन समितिद्धारा सम्मानित सबै लाई हार्दिक बधाई तथा शुभकामना

आज राति ८ बजे बाटै मतगणना सुरु हुने

उपनिर्वाचनमा जता ततै बमको त्रास कन्चनपुरमा दुईवटा बाल्टी बम फेला

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?