ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

राप्तिसोनारीमा कृषी प्राबिधीक विद्यालयको सांसद महेश्वर गहतराजद्धारा उद्घाटन, संसदकोष बाट भबन निर्माणमा सहयोग

जावेद अन्सारी by जावेद अन्सारी
२:४४ मध्यान्ह, मंसिर १६, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १६ गते ।
बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकले राप्तीसोनारी २ स्थित लक्ष्मी माध्यामिक विद्यालय मदुइको ४ कोठे पक्की भवन तथा कृषि प्राबिधिक विद्यालयको उद्घघाटन गरेका छन ।

उनले गत बर्ष आफ्नो साँसद बिकास कोष बाट ४ कोठे पक्की भवनका लागी बजेट छुट्याउदै गर्दा बिद्यालय लाइ कृषि प्राबिधिक धारमा लैजान सुझाव दिएका थिए । उद्घघाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहेका साँसद अथकले देशले प्राबिधिक जनशक्ति खोजेकोले ग्रामिण क्षेत्रका बिद्यालयहरु प्राबिधिक धारमा जानुपर्ने बताए ।

उनले स्वरोजगार समाज निर्माणका लागी प्राबिधिक शिक्षाको खाचो रहेको बताउदै आगामी वर्ष पनि बिद्यालयको नव निर्मित ४ कोठे भवनको माथिल्नो तला थप्न सहयोग गर्ने प्रतिबद्धता समेत गरेका छन । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामदास थारुको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ५ प्रदेश सभा सदस्य कृष्णा के सी नमुनासोनारीका गाउँपालिका अध्यक्ष लाहुराम थारु पुर्व कृषि मन्त्री प्रेम बहादुर भण्डारी वडा नँ २ का अध्यक्ष मदन कुमार वली नेकपाका नेता नरेन्द्र न्यौपाने नेपाली काँग्रेसका नेता तप्त पौडेल लगायतका नेताहरुले बिद्यालय कृषि प्राबिधिक धारमा गएकाले खुसी ब्यक्त गर्दै बिद्यालयको बिकासका लागी आफुहरुको पुर्णरुपमा सहयोग हुने बाचा गरेका छन ।

२६ बिगाह जमिन रहेको उक्त बिद्यालयमा हाल ४८ जना बिद्यार्थीहरु बालि बिज्ञान अध्यनका लागी भर्ना भएका छन । बाली बिज्ञान बिषय ९ कक्षा देखी १२ कक्षा सम्म अध्यन गराइने बिद्यालयका प्रध्यापक लक्ष्मण आचार्यले जानकारी गराए ।

सम्बन्धित समाचार

खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

उर्जा मन्त्री र मुख्य मन्त्री लाई लक्षित गरी बम विस्फोट

Next Post

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ मा एक ब्यक्ति मृत फेला

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन
शिक्षा/स्वास्थ्य

खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन

१:०८ बिहान, साउन १२, २०८३
बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन
शिक्षा/स्वास्थ्य

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

१२:४८ बिहान, साउन ७, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो
मुख्य समाचार

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

३:४५ बिहान, साउन ४, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालन, उपचार सेवा थप सहज

५:४२ बिहान, साउन ३, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
Next Post

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ मा एक ब्यक्ति मृत फेला

लैङ्गिक हिंसा तथा लागू औषध दुव्र्यसन बिरुद्ध नागरिक सम्वाद कार्यक्रम

दु:खद खबर बाग्लुङ्गमा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?