ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अन्धोपन न्युनिकरणका लागि झाँक्री देखि शिक्षकलाई तालिम

जावेद अन्सारी by जावेद अन्सारी
१०:४० बिहान, मंसिर १८, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो

बाँकेमा लागुऔषध कारोबार बढ्दो, तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

सल्यान,मंसिर १८ गते ।अन्धोपन न्युनिकरणका लागि राप्ती आँखा अस्पतालले शिक्षक देखि धामी झाँक्रि सम्मलाई तालिम सञ्चालन गरेको छ । नेपाल नेत्रज्योती संघ, राप्ती आँखा अस्पताल रक्षाचौर दाङले आधारभुत आँखा स्वास्थ्य शिक्षा तालिम सञ्चालन गरेको हो । आँखा अस्पतालका कार्यक्रम संयोजक शालिकराम गौतमले अन्धोपन निवारणका लागी जनप्रतिनिधी, शिक्षक, आमा समूह, धामी झाँक्रि तथा पत्रकार सम्म आँखा स्वास्थ्य शिक्षा कार्यक्रम लगेर गएको बताए । यस वर्ष अस्पतालले ५० जना स्वास्थ्यकर्मी, २० जना औषधि विक्रेता, ५० जना शिक्षक तथा ६० जना जनप्रतिनिधीलाई तालिम प्रदान गरिएको उनले बताए ।
बुधबार सल्यानको कपुरकोटमा शिक्षक तथा स्वास्थ्यकर्मीहरुलाई तालिम दिइएको जनाउँदै उनले यस प्रकारको तालिमले बाल अन्धोपन न्युनिकरणमा टेवा पुर्याउने विश्वास ब्यक्त गरे । तालिम कार्यक्रममा प्रमुख प्रशिक्षक नेपाल नेत्रज्योती संघका केन्द्रीय कार्यक्रम संयोजक हुकुम पोखरेलले विद्यालय उमेरका वालवालिकाको दृष्टी र आँखाको अवस्था तथा अन्धोपन रोकथामका उपायका बारेमा प्रशिक्षण दिएका थिए ।
वार्षिक कार्यक्रम अनुसार नर्वेनियन नेत्रहिन तथा अल्पदृष्टीयुक्त संघ नर्वेको आर्थिक सहयोगमा आधारभुत आँखा स्वास्थ्य शिक्षा तालिम सञ्चालन भइरहेको अस्पतालले जानकारि दिएको छ । यसै वर्ष २० जना शिक्षकहरुको लागि कपिलवस्तुको शिवजन नगरपालिका र ६० जना जनप्रतिनिधीहरुको लागी रोल्पाको सुलिचौरमा संचालन गरिएको कार्यक्रम संयोजक गौतमले जनाए । उनका अनुसार २० जना धामी झाँक्री, २० जना पत्रकार तथा संचारकर्मी, ६० जना आमा समूहका सदस्यहरुलाई पनि तालिम प्रदान गरिने छ ।
अस्पतालले विभिन्न स्थानीय सरकार संग समन्वय गरेर आखा उपचारका कार्यक्रमहरु सञ्चालन गरिरहेको जनाएको छ । बुधबार कपुरकोटमा आयोजित कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले गत आर्थिक वर्षमा पनि राप्ती आँखा अस्पताल संग समन्वय गरेर जेष्ठ नागरिकहरुको दृष्टी फर्काउने काम गरिएको उल्लेख गर्दै यस वर्ष पनि सहकार्य र समन्वयलाई निरन्तरता दिइने जनाए । उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी, स्वास्थ्य संयोजक अरुण दाहाल तथा शिक्षा संयोजक कृष्ण भण्डारी लगाएतले बोल्दै सचेतनाका लागी अस्पतालले प्रदान गरेको तालिम उपयोगी देखिएको बताएका थिए ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

अप्डेट न्युज नेपालगञ्जमा मिनि ट्रकले साईकल यात्रीलाई ठक्कर दिँदा २ को मृत्यु

Next Post

बाग्लुङ जिप दुर्घटनामा मुख्यमन्त्री शंकर पोखरेलद्वारा शोक विज्ञप्ती

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो
समाचार

नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो

१:०७ बिहान, कार्तिक २२, २०८३
समाचार

बाँकेमा लागुऔषध कारोबार बढ्दो, तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

१२:३९ बिहान, कार्तिक २०, २०८३
मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार
समाचार

मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

४:१५ बिहान, कार्तिक १९, २०८३
बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव
समाचार

बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव

१२:११ मध्यान्ह, कार्तिक १७, २०८३
यस्तो छ आजको मौसम
समाचार

आजदेखि मौसममा क्रमिक सुधार हुने

१२:२९ बिहान, कार्तिक १६, २०८३
स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल
समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

५:२२ बिहान, कार्तिक १२, २०८३
निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि
समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

१:१८ बिहान, कार्तिक ११, २०८३
दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
Next Post

बाग्लुङ जिप दुर्घटनामा मुख्यमन्त्री शंकर पोखरेलद्वारा शोक विज्ञप्ती

अपाङ्ग मैत्री संरचना निमार्ण तथा सहभागिताको कार्यन्वयनमा कुनै पनि निकायको ध्यान नगएको गुनासो

जन्मदिनमा केक काट्न छोडेर मृगौला पिडितलाई सहयोग

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
18°
Sunny
6:36 am5:28 pm +0545
Feels like: 18°C
Wind: 3km/h NE
Humidity: 89%
Pressure: 1016.59mbar
UV index: 0
WedThuFri
29°C / 16°C
29°C / 16°C
28°C / 17°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?