ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

अपाङ्ग मैत्री संरचना निमार्ण तथा सहभागिताको कार्यन्वयनमा कुनै पनि निकायको ध्यान नगएको गुनासो

जावेद अन्सारी by जावेद अन्सारी
३:१९ मध्यान्ह, मंसिर १८, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

भिम पौडेल बाँके मंसिर १८ गते ।

दिगो बिकाशको लक्ष अपाङ्ग मैत्री भबिस्य भन्ने मुल नाराका साथ २८ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अबसरमा अपाङ्गता र पहुँच युक्तता बिषयक अन्तर सम्वाद कार्यक्रम नेपालगञ्जमा सम्पन भएको छ । डेक नेपाल अपाङ्ग संघ र खगेन्द्र नवजीवन केन्द्र बाँके को आयोजना तथा गैरसरकारी संघ नेपाल बाँके को समुन्वय मा सम्पन कार्यक्रममा सहभागी हरुले अहिले राज्यले ऐन नियम र मापदण्ड बनाएर पनि कार्यान्वयनका लागी भने कन्जुस्याई गरिरहेको बताएका छन । नेपालगञ्ज उपमहानगरपालिकाले समेत अहिले बनाउन लागिएको शौचालय हरु समेत अपाङ्ग मैत्री नभएको भन्दै दुख व्यक्त गरेका छन् ।

अपाङ्ग मैत्री संरचनामा कुनै पनि निकायले ध्यान दिन नसकेको सहभागी हरुले बताएका छन । सहभागीहरु ले उपमहानगरपालिका ले अपाङ्गता मैत्री संरचनामा ध्यान नदिएको प्रश्नमा उपमहानगरपालिका नेपालगञ्ज कि उपमेयर उमा थापा मगर ले नगर अपाङ्ग मैत्री संरचना बनाउने कुरामा प्रतिबद्ध रहेको र कुनै कमिकमजोरी भए त्यो सच्याएर जाने बताईन ।

सम्बन्धित समाचार

बाँकेमा बढ्दो बिरामीको चापसँगै रगतको माग उच्च

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन

उनले नगरपालिका यसो गर्यो उसो गर्यो भनि रहँदा अपाङ्गता सम्बन्धी वकालत गर्ने संगसंस्था तथा अन्य सरकारी तथा गैरसरकारी निकायका भबन हरु तिर पनि ध्यान दिन पनि अनुरोध गरिन नगरपालिकालाई दिएको सुझाव लाई कार्यन्वयनमा ल्याउन आफु सधै तयार रहेको बताउदै २८ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अबसरमा सबैलाई शुभकामना समेत व्यक्त गरिन । गैरसरकारी महासंघ नेपाल बाँकेका सल्लाहकार गोकर्ण आचार्य लाई समाज कल्याण परिषद् द्वारा अपाङ्गता क्षेत्रमा महत्वपूर्ण योगदान गरे वापत सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगर, अथितीमा जिल्ला प्रहरी प्रबक्ता शिव बहादुर सिंह,नेपाल अपाङ्ग संघ तथा खगेन्द्र नवजीवन केन्द्र का उपाध्यक्ष चन्द्र तिमिल्सिना लगायतका अपाङ्ग संग सरोकार राख्ने सरोकारवाला हरुको उपस्थिति रहेको थियो । कार्यक्रम को अध्यक्षतामा गैरसरकारी महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाहाको रहेको थियो ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

बाग्लुङ जिप दुर्घटनामा मुख्यमन्त्री शंकर पोखरेलद्वारा शोक विज्ञप्ती

Next Post

जन्मदिनमा केक काट्न छोडेर मृगौला पिडितलाई सहयोग

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

गर्मी बढेसँगै बाँकेमा रगतको अभाव
मुख्य समाचार

बाँकेमा बढ्दो बिरामीको चापसँगै रगतको माग उच्च

२:०५ बिहान, साउन १४, २०८३
कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
राजनीति

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

१:३० बिहान, साउन १३, २०८३
खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन
शिक्षा/स्वास्थ्य

खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन

१:०८ बिहान, साउन १२, २०८३
बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन
शिक्षा/स्वास्थ्य

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

१२:४८ बिहान, साउन ७, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो
मुख्य समाचार

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

३:४५ बिहान, साउन ४, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालन, उपचार सेवा थप सहज

५:४२ बिहान, साउन ३, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
Next Post

जन्मदिनमा केक काट्न छोडेर मृगौला पिडितलाई सहयोग

बलात्कार विरुद्ध एक्यबद्धता जनाउन बृहत् र्‍यालीको आयोजना

चलचित्र साङ्लोको गितले दर्शकको मन जित्न सफल,६ दिनमै युटुबमा १ मिलीयन पटक हेरियो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?