ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अफिम ओसारपसार गर्दै गर्दा सल्यानमा दुईजना पक्राउ

News Desk by News Desk
१:२१ मध्यान्ह, मंसिर १९, २०७६
365
सेयर
365
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

कर्णाली सरकारको ११ अर्ब फ्रिज

बाँकेका पाँच स्थानीय तहको वित्तीय प्रगति सार्वजनिक

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

सल्यान, मंशिर १९ गते ।
दुई किलो ४८ ग्राम लागू औषध अफिम सहित सल्यानमा दुई जना पक्राउ परेका छन् । कर्णाली प्रदेश आर.आई.टी. व्यूरो, कर्णाली प्रदेश लागु औषध व्युरो र ई.प्र.का.सिमाखोलीको संयुक्त प्रहरी टोलीले गत मंशिर १३ गते बेलुकी एक सार्वजनीक बसबाट अफिम जस्तो देखिने खैरो कालो रंगको पदार्थ सहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा शारदा नगरपालिका वडा नम्बर ७ कजेरी निवासी २८ बर्षीय झक्कु प्रशाद बोहोरा र बागचौर नगरपालिका वडा नम्बर १० पिपलनेटा निवासी ४५ बर्षीय टेकमप्रशाद शर्मा रहेको प्रहरीले जनाएको छ ।
अफिमको ओसार पसार र कारोवार गरेको अभियोगमा उनिहरुलाई पक्राउ गरियको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको हो। लागू औषध बरामद गरी नापतौल गर्दा प्लाष्टिक सहित २ किलो ५० ग्राम रहेको र विना प्लाष्टिक तौल गर्दा २ किलो ४८ ग्राम रहेको प्रहरीले जनाएको छ । पश्चिम रुकुमवाट काठमान्डौं तर्फ जाँदै गरेको सिस्ने हिमाल यातायात प्रालीको ना ५ ख ४९९५ नम्वरको बसबाट मंसिर १३ गते उक्त परिमाणमा अफिमसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताएका छन्।
राप्ती राजमार्ग अन्तरगत सल्यानको बागचौर नगरपालिका वडा नम्बर ५ बाङ्गेलाखुरी बाट दाङ तर्फ आउँदै गरेको उक्त बस गोप्य सूचनाका आधारमा खानतलासी गर्दा लागू औषध अफिमसहित उनीहरु पक्राउ परेको डिएसपी खतिवडाले जानकारी दिए । पक्राउ परेका मध्य ४५ बर्षीय शर्मा सोही बसका चालक रहेको खुल्न आएको छ । बरामद भएको अफिम शर्माको झोलावाट बरामद भएको हुँदा उनको पनि प्रतिवन्धित लागुऔषध ओसार पसार तथा विक्रि वितरण गर्ने कार्यमा सम्लग्नता रहेको खुल्न आएको डिएसपी खतिवडाले बताए ।
पक्राउ परेका उनिहरुलाई जिल्ला अदालत सल्यानबाट मंशिर १५ गते गरी ईलाका प्रहरी कार्यालय थारमारे, सल्यानको हिरासत कक्षमा राखी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।।

ADVERTISEMENT
Share146Tweet91SendShare
Previous Post

सिमा मिचिदा ठोस् कदम नचाल्ने सरकार जनताको अधिकारमाथि दमनमा उत्रियो–चक्रपाणि शर्मा

Next Post

बिमा वापतको रकम पिडीतलाई हस्तान्तरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आज बजेट सार्बजनिक हुनेः सरकारी कर्मचारीको तलब बढने
समाचार

कर्णाली सरकारको ११ अर्ब फ्रिज

१:३६ बिहान, असार २८, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

बाँकेका पाँच स्थानीय तहको वित्तीय प्रगति सार्वजनिक

१:३२ बिहान, असार २८, २०८२
कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा
समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

१:४३ बिहान, असार २७, २०८२
जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन
समाचार

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

१:३४ बिहान, असार २७, २०८२
रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा
दुर्घटना

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

१:३० बिहान, असार २७, २०८२
दशैंमा खसीबोका बिक्री भएनन्, किसान चिन्तित
समाचार

त्रिवेणीबाट तीन करोड २६ लाखको खसी बिक्री

१:२३ बिहान, असार २७, २०८२
राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार
समाचार

राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार

७:५० बिहान, असार २६, २०८२
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

बाँकेमा लालपुर्जा वितरण तीब्र

२:४९ बिहान, असार २६, २०८२
Next Post

बिमा वापतको रकम पिडीतलाई हस्तान्तरण

निर्माण व्यवसायी के.सी. सम्मानित

लैङ्गक हिंसा बिरुद्ध स्थानियको आवाज "म बोल्छु"

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
35°
Partly Cloudy
5:29 am7:18 pm +0545
Feels like: 46°C
Wind: 13km/h SE
Humidity: 63%
Pressure: 1001.36mbar
UV index: 11
MonTueWed
34/27°C
33/27°C
32/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?