ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

सुर्खेत मेहेलकुनाको अस्पताललाई नमूना बनाऔँ: राज्यमन्त्री रावत

News Desk by News Desk
१:०६ मध्यान्ह, मंसिर २१, २०७६
377
सेयर
377
VIEWS
ShareTweetSendShare

सुर्खेत, मंसिर २१ गते ।
नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रि नवराज रावतले मेहलकुना अस्पताको स्तरबृद्धि गर्ने बताएका छन् ।
शनिबार अस्पताल अनुगमन तथा निरीक्षणमा पुगेका राज्यमन्त्रि रावतले अस्पतालबाट तोकेको सेवा दिनसक्ने अवस्थामा पुर्‍याउने प्रतिबद्धता जनाए । गुर्भाकोट नगरपालिका सुर्खेतमा रहेको ५० शैय्याको उक्त अस्पताल भौतिक पूर्वाधार लगायतको अभावमा हाल १८ शैय्याको सेवामा सिमित छ ।

अस्पतालको अनुगमनपछि राज्यमिन्त्र रावतले मेहलकुना अस्पतालबाट सुर्खेतको पूर्वी क्षेत्रका साथै सल्यान, जाजरकोट र रुकुमका नागरिकले समेत सेवा लिनसक्ने भएकाले स्तरीय एवं नमूना अस्पतालका रुपमा विकास गरिने बताए ।

यो अस्पतालबाट सुर्खेतको पूर्वी क्षेत्रका साथै अन्य छिमेकी जिल्लाहरुबाट समेत सेवा लिइरहेका रहेछन’, उनले भने,‘यसलाई नमूना अस्पतालको रुपमा विकास गर्नेगरी तपाइहरु लाग्नुहोस मैले कहाँ के गर्नुपर्छ सहयोग गर्छु ।’ उनले संविधान प्रदत्त नागरिकको स्वास्थ्य अधिकार पूरा गर्नु स्थानीय र प्रदेश सरकारको समेत जिम्मेवारी भएकाले अस्पतालको विकास र व्यवस्थापनामा ध्यान दिन सुझाव दिए । ५० शैय्याको सेवा दिनका लागि निर्माण भैरहेको भवनको समेत राज्यमन्त्रि रावतले अनुगमन गरेका छन् । समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशसन समेत उनले दिएका छन् ।

यस्तै अस्पतालका कार्यरत चिकित्सकहरुलाई निजी क्लिनिकमा भन्दा सरकारी सेवालाई प्राथमिकता दिन पनि निर्देशन दिए । यस्तै अस्पताले दिने निःशुल्क सेवाहरुलाई प्रभावकारी बनाउन सुझाव दिए । अनुगमनकै क्रममा उनले अस्पतालमा भर्ना भएका विरामीहरुसंग भेटगरी उक्त सेवा प्रवाहका बारेमा उनीहरुका धारणा सुनेका थिए ।
एक अर्काे प्रसंगमा उनले अब कोही पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित हुन नपर्ने बताए । अहिलेको सरकारले सबै ठाउँका नागरिकलाई आधारभूत सवा पु¥याउने लक्ष्य लिएकाले आफ्नो कार्यकालभित्रै यसको प्रत्याभूति दिने उनको राज्यमन्त्रि रावतले जिकिर गरे । सहर र सुगमका जनताले मात्रै स्वास्थ्य सेवा पाउने र दुर्गमका जनता उपचार अभावमा वस्नुपर्ने अवस्थाको पनि अन्त्य गरिने बताए । दुर्गम क्षेत्रमा अहिलेपनि स्वास्थ्यकर्मी नवस्ने गरेको बताउँदै यसको छिटै अन्त्य हुने बताए । सरकारको छात्रबृत्तिमा अध्ययन गरेका चिकित्सकहरुले सरकारले खटाएको ठाउँमा गएर सेवा गर्नुपर्नेगरी नीति बनाइने उनले बताए ।

सम्बन्धित समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर खत्रीले विभिन्न समस्याका बावजुद मेहलकुना अस्पतालले सेवा दिइरहेको बताउँदै आफ्नै जिल्लाको राज्यमन्त्रि पाउँदा समस्या समाधान हुने आशा गरेको बताए । अस्पतालका निमित्त मेडिकल सुपरिटन्टेण्ट मनिष कुमार मिश्रले अस्पतालमा विरामीको चाप हुने तर चिकित्सक तथा उपकरण र भौतिक पूर्वाधारको अभावमा आवश्यक सेवा दिन नसकेको बताए । गत एक बर्षमा ३९ हजार १ सय ७८ बिरामीले सेवा लिएको जानकारी गराउँदै उनले अस्पतालमा एम्बुलेन्स, ल्याव, एक्सरे लगायतका उपकरणको आवश्यकता रहेको जानकारी गराए ।
यस्तै राज्यमन्त्रि रावतलाई स्वागत गर्दै मैनतडाका स्थानीयहरुले विभिन्न मागहरु राखेका छन् । उनीहरुले आर्यूेवेद औषधालयलाई व्यवस्थित गर्नुपर्ने, स्वास्थ्यचौकीमा आवश्यक उपकरण व्यवस्था गर्नदेखि भेरी बबई आयोजनाका कारण मुआब्जा वितरणमा आएको समस्या समाधानका लागि पहल गरीदिन समेत पहल गरेका छन् । स्थानीय यज्ञराज शर्माले जिल्लावासी मन्त्रि भएकाले आफ्ना मागहरु पूराहुने अपेक्षा गरेको बताए ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

लेकवेशी नगरपालिकाले सुरु गर्यो, अपाङ्गता परिचयपत्र दिन

Next Post

ट्रकले एम्बुलेन्सलाई ठक्कर दिदा नवजात शिशु को मृत्यु २ घाईते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले
प्रदेश समाचार

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

६:४६ बिहान, भदौ २५, २०८३
काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति
मुख्य समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

२:५२ बिहान, भदौ २५, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
Next Post

ट्रकले एम्बुलेन्सलाई ठक्कर दिदा नवजात शिशु को मृत्यु २ घाईते

बाँकेमा तमु ल्होसार धुमधामका साथ मनाउने तयारी

अपडेट समाचार-ट्रकले एम्बुलेन्सलाई ठक्कर दिदा नवजात शिशु सहित दुई जना को मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?