![](https://i1.wp.com/onlinekhojkhabar.com/wp-content/uploads/2019/12/received_559819231519923.jpeg?fit=740%2C555)
अजय पाठक बाँके मंसिर २१ गते । पौष महिनाको १५ गते गुरुङ समुदायको महान पर्व तमु ल्होसार धुमधामका साथ मनाउने तयारी सुरु भएको छ।
आज शनिबारको दिन बैठकमा तमु हयुल छोजधी (गुरुङ राष्ट्रिय परिषद) बाँके शाखाका सदस्य र तमु विद्यार्थी बीच छलफल भएको हो ।
![](https://i2.wp.com/onlinekhojkhabar.com/wp-content/uploads/2019/12/received_2477044075845220.jpeg?fit=740%2C555)
तमु हयुल छोजधी (गुरुङ राष्ट्रिय परिषद) बाँके शाखाका अध्यक्ष युग बहादुर गुरुङको अध्यक्षतामा आजको बैठकमा तमु ल्होसारको पौष १५ गतेका दिन ल्होसार लाई धुमधामका साथ मनाउने निर्णय गरिएको छ ।
Discussion about this post