ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ विचार/अन्तर्वार्ता

कर्णाली प्रदेशका उत्कृष्ट आठ कृषि फर्म सम्मानित

News Desk by News Desk
३:२३ मध्यान्ह, मंसिर २४, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

सुनसरी घटनापछि मेराज अहमद हिमालयको अपिल : ‘हामी सबैभन्दा पहिले नेपाली हौँ’

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु

सुर्खेत, मंसिर २४ गते । किसानका लागि उन्नत बीउ बिजन कार्यक्रम (केयूबिके) ले कर्णालीका उत्कृष्ठ आठ कृषि फर्मलाई सम्मानित गरेको छ । परियोजना अन्तर्गत उत्कृष्ट काम गर्ने पशुपालन तथा बीउ उत्पादन व्यवसायीलाई मंगलवार वीरेन्द्रनगरमा एक औपचारिक कार्यक्रमका बिच सम्मानित गरेको हो । किसानका लागि उन्नत बिउ बिजन कार्यक्रम व्यवस्थापन कार्यालय जानकीनगर रुपन्देहीले प्रदेशका सल्यान र रुकुम पश्चिमका जिल्लामा सक्रिय रुपमा कृर्षि फर्म चलाईरहेका व्यवसायीहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा पशुपालन व्यवसाय गरेका युवा जागरण बाख्रा पालन फार्म त्रिवेणी गाउँपालिका ६ सल्यान, डांगी सप्लायर्स बागचौर नगरपालिका २ सल्यान, रविना डेरी उद्योग मुसीकोट नगरपालिका ४ रुकुम पश्चिम, मखमली महिला बाख्रापालन समूह त्रिवेणी गाउँपालिका २ रुकुम पश्चिम रहेका छन् ।
यस्तै बिउ उत्पादनतर्फ जनसेवी कृषि सहकारी संस्था सारदा नगरपालिका १ सल्यान, मोनारिस आलु बीउ उत्पादन कृषक समूह छत्रेश्वरी गाउँपालिका ९ सल्यान, खाद्यान्न बीउ उत्पादन महिला कृषक समूह मुसिकोट नगरपालिका ४ रुकुम पश्चिम र समशितोष्ण उन्नत तरकारी बीउ उत्पादन सहकारी संस्था लिमिटेड चौरजाहारी नगरपालिका १० रुकुम पश्चिम रहेका छन् ।
सम्मानित हुनेहरुलाई परियोजनाका संयोजक कौशल कुमार पौडेल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीले सम्मान पत्र, खादा सहित नगद ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा परियोजनाले गरेका सात वर्षसम्मका प्रगति प्रतिवेदनहरु समेत प्रस्तुत गरिएको थियो ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

बासको १९ औं वार्षिक उत्सवको अवसरमा निष्ठा कार्यक्रम

Next Post

स्वास्थ्य राज्यमन्त्रीद्वारा भेरी अस्पतालको अबलोकन,

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सुनसरी घटनापछि मेराज अहमद हिमालयको अपिल : ‘हामी सबैभन्दा पहिले नेपाली हौँ’
विचार/अन्तर्वार्ता

सुनसरी घटनापछि मेराज अहमद हिमालयको अपिल : ‘हामी सबैभन्दा पहिले नेपाली हौँ’

१:२७ बिहान, साउन १६, २०८३
एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो
मुख्य समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

१२:१६ मध्यान्ह, असार ६, २०८३
सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु
आर्थिक

सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु

२:०५ बिहान, जेष्ठ २०, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

थालेसिमियाका बिरामीले एक लाख बराबरको सुविधा पाउने

११:२७ मध्यान्ह, माघ १९, २०८२
बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस
श्रम/रोजगार

बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस

९:३५ मध्यान्ह, साउन २१, २०८२
मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?
विचार/अन्तर्वार्ता

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

७:५४ बिहान, असार ४, २०८२
‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु
श्रम/रोजगार

‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु

१२:५८ मध्यान्ह, अशोज १४, २०८१
आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?
विचार/अन्तर्वार्ता

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

२:०१ बिहान, अशोज २, २०८१
Next Post

स्वास्थ्य राज्यमन्त्रीद्वारा भेरी अस्पतालको अबलोकन,

सम्वाद समुहको पहलमा कोहलपुर हुँदै धामपुर विद्युत प्रसारणमा आएको बिवाद समाधान

१६ दिने अभियानको अन्तिम दिन मैत्रीपुर्ण महिला फूटबल प्रतियोगिता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?