ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बासको १९ औं वार्षिक उत्सवको अवसरमा निष्ठा कार्यक्रम

News Desk by News Desk
१:३६ मध्यान्ह, मंसिर २४, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

संवाददाता अजय पाठक

बाँके, मंसिर २४ गते ।
मंगलबार बागेश्वरी असल शासन ( बास)ले भ्रस्टाचार बिरुद्धको अन्तर्राष्ट्रिय दिवस तथा बासको १९ औं वार्षिक उत्सवको अवसरमा निष्ठा कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथी प्रमुख सूचना आयुक्त कृष्णहरि बास्काेटाले नागरिकहरुले आफनो कानुनी मौलिक हक पाउनु पर्ने हो र सरकारले पनि नागरिक हितको लागि काम गर्नुपर्छ भन्ने कुराको सम्बोधन गर्नु भएको छ ।

उहाँले आफू पनि नागरिक हितमा काम गर्दै आएको र नागरिकको लागि आफू चारवाट बुँदाहरुमा अभियान चलाइरहेका समेत बताउनुभयो छ । उहाँको अनुसार अभियानहरु मदिरा मुक्त राख्ने, शिक्षाको क्षेत्रमा सरकारले हरेक नेपाली नागरिक लाई निशुल्क शिक्षा प्रदान गर्ने, नेपालमा आउने खाद्यान्नहरुलाई सक्दो बन्द गर्ने र नेपालमै कृषीलाई प्राथमिकता दिई उत्पादन गर्ने र जेष्ठ नागरिकहरुको लागि वहाँ हरुको छोरा छोरीहरुले कमाएका पूंजी बाट २५ प्रतिशत पूंजी दिने विषयहरुमा रहि कुरा राखेका हुन ।

प्लान, दैनिक नेपालगन्ज,अकाउन्टेनविलिटि ल्याब, अक्सन एड नेपाल र अन्य संस्थाहरुको सहयोग र सहाकार्यमा बासले खोलेको ७३ जिल्ला शाखा हरु मध्य केही शाखाहरुले उत्कृष्ट नतिजा ल्याएकोमा ३ शाखाहरुलाई सम्मान गरेको छ ।
ती मध्य प्रथम रुपन्देही, दोस्रो नवलपरासी, तेस्रो कैलाली जिल्लाहरु लाई सम्मान पत्रले सम्मानित गरेको छ ।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

कार्यक्रममा अतिथि विजय लामा, लोकबहादुर शाह, रुद्र प्रसाद तिमिल्सिनाले संस्थाको लामो आयुको कामना मन्तव्य राखी आफनो कुरालाई सम्बोधन गरेका थिए ।
आजको सभामा बासले हाल सम्म गरेका बिकासका कुराहरु र कामहरुको जानकारी बासका कार्यकारी निर्देसक नमस्कार शाहले दिनु भयो छ ।
बासले आयोजना गरेको सो कार्यक्रमका प्रमुख अतिथी प्रमुख सूचना आयुक्त कृष्णहरि बास्काेटा, जिल्ला बिकास समिती बाँकेका सभापति अजय कुमार श्रीवासतब, जिल्ला प्रशासन कार्यलयका प्रमुख कुमार बहादुर खड्का, लोक बहादुर शाह, बुटवल सम्पर्क कार्यलय नेपालगन्जका गणेश गैरे, सञ्चारकर्मी, स्वयंसेविहरुको लगायतका उपस्थिति रहेको थियो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण समापन हुँदै

Next Post

कर्णाली प्रदेशका उत्कृष्ट आठ कृषि फर्म सम्मानित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
Next Post

कर्णाली प्रदेशका उत्कृष्ट आठ कृषि फर्म सम्मानित

स्वास्थ्य राज्यमन्त्रीद्वारा भेरी अस्पतालको अबलोकन,

सम्वाद समुहको पहलमा कोहलपुर हुँदै धामपुर विद्युत प्रसारणमा आएको बिवाद समाधान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?