ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

प्लान नेपालको परियोजनाको बैठक सम्पन्न

जावेद अन्सारी by जावेद अन्सारी
१२:२५ मध्यान्ह, पुस ८, २०७६
389
सेयर
389
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

विष्णु अधिकारी, बर्दिया पुस ८ गते । प्लान इन्टरनेशनल नेपालले बर्दियामा गर्दै आएको कार्यक्रमको गुलरियामा मंगलवार समिक्षा गरेको छ । प्लान नेपालले विशेष गरी विद्यालयमा अध्ययन गर्ने विपन्न परिवारका बालबालिका लक्षित, लैङ्गिक रुपान्तरण तथा समावेशी शिक्षा, स्वास्थ्य, सरसफाई, बालिका संरक्षण परियोजनाहरु संचालन गर्दै आइरहेको प्लान नेपालकी क्षेत्रीय प्रबन्धक मानी पराजुलीले बताइन ।

उनले यस कार्यक्रमबाट समुदायमा सकारात्मक सोचको विकास हुदै गएको तर कार्यक्रम सकिए पछि यि कार्यक्रमले कसरी निरन्तरता पाउने विषयमा चिन्ता व्यक्त गरेकी थिइन । कार्यक्रममा बर्दियामा संचालित तथा सम्पन्न हुन गइरहेका कार्यक्रमका विषयमा छलफल भएको थियो । परियोजना सल्लाहकार समितिका प्रमुख अतिथि जिल्ला समन्वय समितिका उप–सभापति मान बहादुर विष्टले बर्दियामा स्वास्थ्य, शिक्षा, रोजगारी, समुदायमा आधारित कार्यक्रमले नेपालले लिएको शिक्षा नितीलाई सहयोग पु¥याउने काम गरेकोमा खुशी व्यक्त गरेका छन् । समन्वय उप–प्रमुख विष्टले शिक्षा नै मानव जिवनको पहिलो आखाँ भएको हुदाँ समावेशी शिक्षा परियोजनाले पछाडी परेका बालबालिकाहरुका लागि शिक्षामा पहुच पु¥याउन मद्दत गरेको कुरामा जोड दिएका थिए । उप–प्रमुख विष्टले विभिन्न पालिकामा संचालित परियोजनामा लाग्ने खर्चको केहि प्रतिशत स्थानीय तहहरुले पनि लगानी गर्नुपर्ने कुरामा जोड दिएका थिए । विष्टले बढैयाताल गाउँपालिका–३ सिमरामा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुका लागि छात्राबास सहितको भवन निर्माणमा प्लान नेपालले गरेको सराहनीय कामको प्रशंसा गर्दै त्यस विद्यालयमा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरु अध्ययन गर्ने भएकाले त्यसको संरक्षण गर्ने जिम्मा पालिकाहरुले लिनुपर्ने, कुरामा जोड दिनुका साथै त्यसका लागि आफुले पहलकदमी अगाडी बढाउने बचनवद्धता व्यक्त गरेका छन् । उप–प्रमुख विष्टले स्थानीय तहहरुले गैर सरकारी संघ÷संस्थाले पालिकामा भए गरेका कामहरुको अभिलेख राख्नुपर्ने कुरामा जोड दिएका थिए । प्लान नेपालले बर्दियाका ७ पालिकाहरुमा संचालित स्वास्थ्य, समावेशी शिक्षा, रोजगारी, समुदायमा आधारित कार्यक्रम, बालसंरक्षण, लैङ्गिक हिंसा, बाल विवाह लगाएतका परियोजनाहरुको बारेमा प्रस्तुतीकरण तथा छलफल भएको थियो । सल्लाहकार समिति बैठकमा जिल्ला प्रशासन बर्दियाका प्रतिनिधि, शिक्षा समन्वय इकाइका प्रतिनिधि, गैसस महासंघका अध्यक्ष, राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष, नेपाल पत्रकार महासंघका प्रतिनिधि एवं सरोकारवाला निकायहरुको प्रतिनिधित्व रहेको थियो ।

ADVERTISEMENT
Share156Tweet97SendShare
Previous Post

कलाक्षेत्र लाई उपेक्षा गरेको भन्दै घोराही उपमहानगरपालिकाको गेटमा अनसन

Next Post

नेपालसरकार द्वारा बुधबार देशभर सार्वजनिक बिदा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश
शिक्षा/स्वास्थ्य

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

१:५२ बिहान, भदौ १, २०८३
अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री
आर्थिक

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

७:५९ बिहान, साउन २७, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना
शिक्षा/स्वास्थ्य

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

५:०९ बिहान, साउन २५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

५:४३ बिहान, साउन २४, २०८३
Next Post

नेपालसरकार द्वारा बुधबार देशभर सार्वजनिक बिदा

अदालतले किन गर्यो गरीब महिला माथि जालसाजी ?

मकवानपुर,बकैया गाउपालिका, ठिङ्गनको सीमामा ठूलो आगोको मुस्लो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?