ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

वडाको लापरबाहीले स्थानीय पीडित,

जावेद अन्सारी by जावेद अन्सारी
१:०३ मध्यान्ह, पुस १२, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता बाँके पुस १२ गते । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ का स्थानियवासी वडाको कार्यप्रति असन्तुष्ट प्रकट जनाएका छन् ।
वडाले विकासका लागि कार्य गर्दै आएको जानकारी गराए पनि वडावासीले सो कार्यबाट पिडित भएको जनाएका छन् । वडाको भवन निर्माण र खेलमैदान बनाउनको लागि वडाले पोखरीमा माटो पटान गरेपछि स्थानियको घरमा फोहर पानी पसेपछि स्थानियवासी वडाको कामले असन्तुष्ट भएको जनाएका छन् ।

विकास निर्माणको काम गर्दा वडाले ध्यानै नपुर्‍याई कार्य गरेको हुनाले हामीहरु दुख पाईरहेको वडावासीहरुको भनाई छ । वडाको लापरवाहीले स्थानिय साह्रै दुख पाएको वडावासी स्थानिय माया कनोजियाले जानकारी गराउनुभयो ।

करिव १५÷२० दिनदेखि घरमा फोहर पानी पसेको छ, खाना खान मन लाग्दैन स्थानिय माया कनोजियाले भन्नुभयो । वडामा गुनासो गर्दा नेपालगन्ज उपमहानगरपालिका पठाउने गरेको उहाँले भन्नुभयो । घरभरी फोहर पानी छ, सुत्ने वातावरण नै छैन उहाँले भन्नुभयो ।

खेलमैदान बनाउन र वडा कार्यालयको कार्यालय बनाउनमा कुनै आपत्ती नभएको स्थानिय बाबु अन्सारीले भन्नुभयो । घरभरी पानी छ, चर्पीको पानी त्यसैमा मिसिएर घरभित्र पसेको छ, चर्पी जान र सुत्न पनि अरुको घरमा धाउनुपर्ने बाध्यता रहेको स्थानिय बाबु अन्सारीले भन्नुभयो ।
पानी निकास गरेर मात्र माटो पटान गर्नुपर्ने स्थानियको माग छ ।

सम्बन्धित समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

अझैपनि केही विग्रेको छैन स्थानियवासी अन्सारीले भन्नुभयो । पानी निकास गरेर माटो पटान गरेको भए स्थानियले दुख पाउने थिएनन् उहाँले भन्नुभयो ।
वडामा गुनासो पोख्न जाँदा उल्टै वडा अध्यक्षले धम्की पुर्ण व्यवहारले धम्काउने गरेको स्थानियको आरोप छ ।
पटान गर्नुभन्दा पहिले निकासको बिकल्प वडाले खोज्नुपर्ने स्थानिय कालिप्रसाद पठानले भन्नुभयो ।
घरमा पानी पसेपछि घर नै ढल्न लागेको स्थानियको भनाई छ ।

घर ढल्न लाग्दा पनि वडाले मेरो सुनवाई गरेन अहिले स्कुलमा सुत्दै आएको छु स्थानिय एक नागरिकले भन्नुभयो ।
घरपरिवार नै कोही कता कोही कता सुतिरहेका छौं वडाको लापरवाहीले घरवारविहीन बनाएको उहाँले दुखेसो पोख्नुभयो । वडाले माटो पटान सुरु गरेदेखि घर छाडेर घरभाडामा बस्दै आएको स्थानियवासीहरुले बताएका छन् ।

यस्तै वडा नं. ३ का वडा अध्यक्ष अयुव सिद्दिकीले कुनै पनि इन्जिनियरले खाल्डोमा नाला नबनाउने भएको हुनाले पहिले नै नाला नबनाई माटो पटान गरिने गरेको उहाँले बताउनुभयो । वडाको विकासका लागि कार्य भैरहेको छ तर पनि स्थानिय दुख हुन्छन भने हाम्रो भन्नु केही छैन उहाँले भन्नुभयो । वडावासीको लागि वडाले गर्ने सहयोग गर्दै आएको उहाँले बताउनुभयो । वडा कै लागि गर्दै आएको कार्यप्रति स्थानिय आक्रोशित नहुनुपर्ने उहाँले बताउनुभयो ।
वडा कार्यालय र खेल मैदान बनाउनु भन्दा पहिले माटो पटान गरि चारैतिर नाला बनाउने ठेक्का भएको उहाँले बताउनुभयो ।
यस्तै वडावासीले भने वडाले गरिरहेको लापरवाहीका कारण शनिवार टिप्पर रोकेका थिए । जवसम्म वडाले फोहर पानी निकास नगरेसम्मा काम ठप्प गरिने स्थानियहरुले जानकारी गराएका छन् ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

मानव अधिकार मापदण्ड विषयक अभिमुखिकरण कार्यक्रम

Next Post

लघुबिमा सम्बन्धी देश ब्यापी अभिमुखीकरण कार्यक्रम

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले
प्रदेश समाचार

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

६:४६ बिहान, भदौ २५, २०८३
काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति
मुख्य समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

२:५२ बिहान, भदौ २५, २०८३
श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन
मुख्य समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

६:१९ बिहान, भदौ १०, २०८३
Next Post

लघुबिमा सम्बन्धी देश ब्यापी अभिमुखीकरण कार्यक्रम

जातिय बाहुल्यताको आधारमा सिमाङकन छुट्याउन थारु अगुवाहरुको माग

असहाय बिपन्न बर्गलाई लत्ता कपडा तथा खाद्यन्न सहयोग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?