ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

रेडियो श्रोता समुहको अगुवाईमा विद्यालय अनुगमन

News Desk by News Desk
१:५४ मध्यान्ह, पुस १३, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

बाँके पुस १३ गते । बाँके डुडुवा गाउँपालिका वडा नं. ५ मा रहेको शहिद स्मारक माध्यमिक विद्यालयमा रेडियो श्रोता समुहको अगुवाईमा समग्र शिक्षाको गुणस्तरको अनुगमन गरिएको छ । सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्वारा आयोजित अनुगमनका क्रममा विद्यालयमा शिक्षकहरुले राम्ररी नपढाएको, विद्यार्थीहरुलाई सानो सानो कुरामा पनि लठ्ठीले पिट्ने गरेको, विद्यालयमा बत्ति र पंखाको व्यवस्था नभएको, खानेपानीको समस्या, चर्पी प्रयोग लगायत समस्याहरु रहेको विद्यार्थीहरुले गुनासो गरेका छन् । कक्षा कोठामा शिक्षक आएपनि पुरा समय नपढाउने गरेको विद्यार्थीहरुको गुनासो रहेको छ । विद्यालयमा २ वटा पि एन रहे पनि विद्यार्थीहरुले आफै सरसफाई गर्नुपर्ने अवस्था रहेको विद्यार्थीहरुको भनाई छ । विद्यालय परिसरमै बाहिरका केटाहरु आएर झै झगडा गर्ने गरेको विद्यार्थीह\रुको गुनासो छ । विद्यालय परिसरमै आएर झै झगडा गर्ने, खैनी चुरोट खाने गरेको विद्यार्थीहरुको भनाई छ । यसमा विद्यालय प्रशासनले कुनै पनि चासो नदेखाएको उनिहरुको भनाई थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र बहादुर शाहीले डुडुवाको हकमा शहिद स्मारक विद्यालय नं. १ मा भएको उहाँले दावी गर्नुभयो । तर डुडुवाकाे हकमा १नं मा परे पनि त्यो स्कुल बाँकेकाे हकमा भने त्यति सुबिधायुक्त मानिदैन । अनुगमनका क्रममा भेटिएका कमि कमजोरीलाई सुधार गरेर लैजाने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाहले भन्नुभयो । यस्तै अनुगमन टोलीले भने विद्यालय व्यवस्थापन समितिको लापरवाहीका कारण विद्यालयमा पढाई राम्रो नभएको ठहराएको छ । विद्यार्थीहरुले विद्यालयमा भएको सामाग्री समेत उपभोग गर्न नपाएको अनुगमन टोलीलाई उनिहरुले गुनासो गरेका छन् । अनुगमन टोलीमा सुचना तथा मानव अधिकार केन्द्र नेपालगन्जका रविद्र ज्ञवाली, थर्ड एलान्स नेपालगन्जका प्रमुख आलाम खान, फातिमा फाउण्डेशन नेपालका कार्यकारी अध्यक्ष मैमुना सिद्दिकी स्थानीय नागरीक रेडियो श्रोता समुहका सदस्य्हरु लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

सन्चार विधेयकले ‘साइबर बुलिङ’ रोक्ने: मन्त्री बास्कोटा

Next Post

उखु किसानहरु काठमाडौं माईतीघरमा धर्ना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
Next Post

उखु किसानहरु काठमाडौं माईतीघरमा धर्ना

अनाथालयमा चिनियाँ नागरिकको सहयोग

निजी क्षेत्रबिना पर्यटन प्रवर्द्धन सम्भव नै छैन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?