ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाल अधिकार सम्बन्धि व्यवस्था र कार्यान्वयन संयन्त्रका बारेमा छलफल

जावेद अन्सारी by जावेद अन्सारी
५:१५ मध्यान्ह, पुस १४, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

अजय पाठक बाँके, पुस १४ गते ।
घर घरमा मानव अधिकार : शान्ति र बिकासको आधार भन्ने मुल नाराका साथ बाल अधिकार सम्बन्धि महासन्धि सञ्चार प्रक्रिया सम्बन्धी तेस्रो इच्छाघिन आलेख अनुमोदन अवश्यकता र औचित्यउपर अन्तरक्रिया कार्यक्रम सोमबार नेपालगंजमा सम्पन्न भएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगप्रदेश नम्बर ५ शाखा कार्यालय नेपालगन्जका मानव अधिकार अधिकृत तथा सूचना अधिकारी द्वारिका कुमारी अधिकारीले बाल अधिकारको बिषय बस्तु, बाल अधिकारको सिद्धान्त, बाल अधिकार सम्बन्धि कानुनहरु, यसका महासन्धीहरु, महासन्धिमा संरक्षित अधिकार, बालबालिकाको प्रयोग, बालअधिकार भित्र रहेको सन्धी , बाल बालिकाको संविधान, कानुनी सजाय र समस्या तथा चुनौतीहरुको बिषयमा कार्यक्रममा जानकारी दिनुभएको थियो ।

अन्तर्राष्ट्रिय सन्धि अनुगमन महाशाखा राष्ट्रिय मानव अधिकार आयोगका उप- निर्देशक बुद्धिनारायण साहनीले बालअधिकार बारे परिचय, अन्तर्राष्ट्रिय तहमा उजुरी गर्ने प्रक्रिया, व्यक्तिगत उजुरी दिन सकिने आधार, उजुरी अग्रसरताको आधारहरु, उजुरी परिसके पछी यसका कारवाही प्रक्रिया, र उजुरीको प्रगतिको बारेमा सहभागी लाइ जानकारी दिनु भयको थियो ।

कार्यक्रममा प्रमुख अतिथी मोहना अन्सारी, विशिष्टमा उपमहानगरपालिकाको उपमेयर उमा थापा मगर, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीर बहादुर ओलि,र अतिथीमा प्रदेश ५ शाखा कार्यलय,नेपालगन्जका मानव अधिकार अधिकृत/सूचना अधिकारी द्वारिका कुमारी अधिकारी, अन्तर्राष्ट्रिय सन्धि अनुगमन महाशाखा राष्ट्रिय मानव अधिकार आयोगका उप- निर्देशक बुद्धिनारायण साहनी, नेपालगन्ज उपमहानगरपालिका नगर किशोरी संजाल अध्यक्ष पुजा वर्मा, संचारकर्मी लगायतको उपस्तिथि रहेको थियो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

धम्बोझीको चौधरी नास्ता पसलमा आगलागी, ५ लाख बराबरको क्षति

Next Post

अत्याधिक चिसोको कारण ३ दिन शैक्षिक संस्था बन्द

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
Next Post

अत्याधिक चिसोको कारण ३ दिन शैक्षिक संस्था बन्द

महिला तथा बालबालिकाहरु खुला सिमानाका कारण जोखिममा

प्रदेश नम्बर पाँचको हिउँदे अधिवेशन माघ ५ गते ।

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?