ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

महिला तथा बालबालिकाहरु खुला सिमानाका कारण जोखिममा

News Desk by News Desk
६:२१ बिहान, पुस १५, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा

विष्णु अधिकारी बर्दिया पुस १५ गते । बर्दिया मानव वेचविखन तथा ओसार पसार नियन्त्रणका लागि माइती नेपाल बर्दियाले महिला तथा बालबालिकाहरु खुला सिमानाका कारण जोखीममा पर्ने गरेको पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
जोखिम पुर्ण यात्रामा रही नेपाल भारत सिमानाबाट उद्दार गरि आवधिक गृहमा राखी परामर्श प्रदान गरि सन २०१९ मा १३३ जनालाई आफन्तको जिम्मा लगाएको माइती नेपाल बर्दियाकी कार्यक्रम संयोजक गायत्री रिमालले जानकारी गराएकी छिन् ।
संयोजक रिमालले जबरजस्ती करणी मुद्दा दर्ता भएका २९ जनालाई आवश्यक सहयोग र परामर्श दिएको कार्यक्रममा बताएकी थिइन ।
उनले माइती नेपालले घरेलु हिंसा, यौन शोषणमा परेकाहरुको उद्दार गरिनुका साथै भारतबाट अनाधिकृत रुपमा रोजगारीका लागि भारत जानेहरुको खोजतलास गरि उनीहरुलाई परिवारको जिम्मा लगाई घर पठाउने बातावरण सिर्जना गरिएको कार्यक्रममा रिमालले बताइन ।

माइती नेपाल बर्दियाकी संयोजक रिमालले महिला तथा बालबालिकालाई रोजागारीको वहानामा भारत प्रवेश गराई यौन शोषण तथा बालबालिकालाई डान्सक्लबहरुमा विक्रि वितरण गर्ने गरेको पाईएको उनले बताएकी छिन ।
उनले भारतमा माइती इन्डिया र अन्य सरकारी तथा गैर सरकारी निकायहरु सँग समन्वय गरि उद्दार गर्ने गरिएको छ । भारतमा विभिन्न वाहानामा ललाई फकाई जुनसुकै उमेरका महिला तथा बालबालिकालाई वेचविखन गर्ने गरेका छन् , जसमध्ये जातीगत रुपमा जनजाती ३३, ब्राम्हण÷क्षेत्री २७, दलित २३, जनजाती ६४ र आदिवासी १९ जना रहेको कार्यक्रममा जानकारी गराईएको थियो ।
पत्रकार सम्मेलनका नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र धितालले अपराधिक मानसिकताका व्यक्तिहरुले बर्दियाको भूमि प्रयोग गर्ने गरेका कारण माइती नेपालले नाका बाह्ेक अन्यत्र पनि आफ्नो उपस्थिती जनाउन आग्रह गरेका थिए । अध्यक्ष धितालले जघन्य अपराधका विषयमा संचारकर्मीहरुको कलम सदैव चलिरहने करामा जोड दिएका थिए ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

अत्याधिक चिसोको कारण ३ दिन शैक्षिक संस्था बन्द

Next Post

प्रदेश नम्बर पाँचको हिउँदे अधिवेशन माघ ५ गते ।

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व
राजनीति

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व

९:३७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा
राजनीति

एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा

७:५० बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
Next Post

प्रदेश नम्बर पाँचको हिउँदे अधिवेशन माघ ५ गते ।

ल्होसार पर्वको अवसरमा नेपालगन्जमा विविध साँस्कृतिक कार्यक्रम

एचसी आरसी कप ब्याडमिन्टनको दोश्रो संस्करण यहि पुस २४ बाट हुने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?