ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

ल्होसार पर्वको अवसरमा नेपालगन्जमा विविध साँस्कृतिक कार्यक्रम

जावेद अन्सारी by जावेद अन्सारी
१:०२ मध्यान्ह, पुस १५, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सोम गुरुङ्ग, बाँके पुस १५ गते । गुरुङ्गहरुको महान पर्व ल्होसार पर्वको अवशरमा बाँकेको नेपालगन्जमा पनि विविध कार्यक्रम गरि मनाईएको छ । सदाको बर्ष झै यो बर्ष पनि गुरुङ जातिको महान पर्व तमु ल्होसार अर्थात गुरुङ जातिको नयाँ बर्ष ल्हो (बर्ग) सार (नयाँ ) पौष १५ गतेका दिन मनाईएको हो । पौष १४ गते मध्यरातमा फो ल्हो (मृग बर्ग) को बिदाई गर्दै पौष १५ गते नया बर्ग अर्थात मुसा बर्गको स्वागत गर्दै धुमधामका साथ देश तथा बिदेशमा पनि धुमधामको साथ मनाइएको छ ।

ल्होसारको उपल्क्षयमा सम्पुर्ण तमुहरु आआफना भेषभुषामा सजिएर गुम्बा परिसरमा जम्मा भई एकआपसमा शुुभकामना आदानप्रदान गरेका थिए । विषेश कार्यक्रमको स्वागत मन्तब्य तमु ह्युल छोज धि गुरुङ्ग राष्ट्रिय परिषद, बाँकेकाका उपाध्यक्ष भिम गुरुङ्गले गरेका थिए ।

सो ल्होसारको विषेश कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका मेयर डा. धवल शम्सेर राणाले गुरुङ्गहरुको आफनो भेषभुषा र भाषालाई संरक्षण गर्नुु पर्नेमा जोड दिनुभयो । साथै उहाँले विभिन्न भाषभाषीको संरक्षणमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । सो विषेश कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, आदिवासी जनजाति महासंघका अध्यक्ष डम्बर बहादुुर थापा, महन्त चन्द्रनाथ योगी साथै विभिन्न धर्मालम्वीहरुको गुरुहरुले आ–आफना विचार तथा शुुभकामना ब्यक्त गरेका थिए ।

सो तमु ल्होसारको बिषेश कार्यक्रमको अवशरमा गुरुङ्ग जातिको संरक्षण र सम्बद्र्धनमा योगदान पु¥याएको भन्दै विभिन्न ब्यक्तित्वहरुलाई कदर पत्रले सम्मान गरिएको थियो । आदिवाशी जनजाती पत्रकार महासंघ प्रदेश नं. ५ का महासचिवमा निर्वाचित भएकोमा पत्रकार गजेन्द्र गुरुङ्गलाई सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

सो विषेश कार्यक्रम नृत्य गरिएको थियो । तमुु ह्युुल छोज धि गुरुङ्ग राष्ट्रिय परिषद, बाँकेका अध्यक्ष युुग बहादुुर गुरुङ्गले तमु ल्होसारको अवशरमा कोहलपुुर सो कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम समेतको आयोजना गरिएको तमुु ह्युुल छोज धि गुरुङ्ग राष्ट्रिय परिषद, बाँकेका सचिव शोभा गुरुङ्गले जानकारी दिइन् । सो बिषेश कार्यक्रमको सन्चालन गजेन्द्र गुरुङ्गले गरेका थिए ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

प्रदेश नम्बर पाँचको हिउँदे अधिवेशन माघ ५ गते ।

Next Post

एचसी आरसी कप ब्याडमिन्टनको दोश्रो संस्करण यहि पुस २४ बाट हुने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
Next Post

एचसी आरसी कप ब्याडमिन्टनको दोश्रो संस्करण यहि पुस २४ बाट हुने

नागरिक उड्डयन विधयेक नरोकिने: पर्यटन मन्त्री भट्टराई

यौन शोषणका लागि नेपाली किशोरीलाई दिल्लीका निजी अपार्टमेन्टमा बिक्री

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?