ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पुस २७ गते नेपालगञ्जमा भव्य माघ मिलन कार्यक्रम हुँदै

जावेद अन्सारी by जावेद अन्सारी
३:३१ मध्यान्ह, पुस १८, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

बाँके पुस १८ गते ।
थारु समुदायको महान पर्व माघे सक्रान्ति (नयाँ बर्ष) को अवसरमा नेपालगन्जमा माघ मिलन कार्यक्रम भव्य मनाउने भएको छ । यही पुष २७ गते नेपालगन्जमा माघ मिलन कार्यक्रम गरि माघे सक्रान्ति मनाउने भएको हो । करिव १ दर्जन थारु समुदायका हकहित र अधिकारका क्षेत्रमा काम गर्ने थारु संघ संस्थाको सयुक्त आयोजनामा माघ मिलन कार्यक्रम गरिने भएको हो । शुक्रवार थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष विनोद थारुको अध्यक्षतामा बसेको बैठकले यही पुष २७ गते नेपालगन्जमा माघ मिलन कार्यक्रम गर्ने निर्णय गरेको थारु कल्याणकारिणीसभा नेपालगन्ज उपमहानगरपालिकाका नगरसभापति बासमति थारुले बताउनुभयो ।

माघ मिलन कार्यक्रममा थारु समुदायको सांस्कृतिक नाच जस्तै, झुम्रा नाच, लठ्ठहवा नाच, हुरदुङग्वा नाच, छोक्रा नाच, मयुर नाच प्रस्तुत गरिने आयोजक टिमका संयोजक विनोद थारुले बताउनुभयो । माघ मिलन कार्यक्रममा थारु परिकार जस्तै ढिक्री, घोघी, खुर्सानीको चटनी, बंगुरको मासु, जाँडको स्वाद समेत लिन सकिने उहाँले जानकारी गराउनुभयो । माघ मिलन कार्यक्रममा राष्ट्रिय तथा स्थानिय थारु कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने उहाँले जानकारी गराउनुभयो । छलफल कार्यक्रममा थारु आदिवासी व्यवसायी संघका महासचिव पुर्ण बहादुर थारु, जंग्रार साहित्यिक बखेरीका अध्यक्ष सोम डेमनडौरा, थारु पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष भगतराम थारु, थारु महिला विकास केन्द्रका अध्यक्ष ललिता थारु, थारु कल्याणकारिणीसभा नेपालगन्ज उपमहानगरपालिकाका नगरसभापति बासमति थारु, थारु विद्यार्थी संघका सल्लाहकारद्धय जगतराम चौधरी, अविनाश चौधरी, थारु कल्याणकारिणीसभाका नेपालगन्ज उपमहानगरपालिकाका नगर सचिव शम्भु प्रसाद थारु, मुक्तकमलरी विकास मन्च बाँकेका अध्यक्ष पार्वती थारु, राष्ट्रिय थारु कलाकार मन्च बाँकेका सचिव विश्वसागर परियार लगायतको सहभागिता रहेको थियो । कार्यक्रमलाई सफल बनाउन विभिन्न समिति समेत गठन गरिएको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

सडक डिभिजन कार्यालयका निमित्त प्रमुखलाई तीन लाख घुस रकमसहित पक्राउ

Next Post

संघीय युवा सञ्जालको ५ नम्बर प्रदेश ईन्चार्जमा अन्सारी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
Next Post

संघीय युवा सञ्जालको ५ नम्बर प्रदेश ईन्चार्जमा अन्सारी

राष्ट्रिय सभाको निर्वाचनको लागि कांग्रेस र समाजवादी पार्टी बीच सहमती

मुगुमा भारी हिमपात (फोटो फिचर )

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?