ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

सुनिताको उज्जर गोनिया उडाउन विश्वसागर र विवश आउँदै

News Desk by News Desk
११:५७ बिहान, पुस २०, २०७६
366
सेयर
366
VIEWS
ShareTweetSendShare

भगतराम थारु बाँके पुस २० गते । चर्चित थारु गायक विश्व सागर परियारले मोडल क्षेत्रमा प्रवेश गर्नुभएको छ । उहाँले गाना मात्रा गाएर भएन मोडलमा पनि राज गर्नु छ भनेर धमाकेदार गाना उज्जर गोनिया कालपेटी कानेमा झिल्मिलिया भन्ने बोलको म्युजिक भिडियोमा ३ जना चर्चित चर्चित मोडलहरु खेल्ने भएका छन् ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ५ छप्कहिया गाउँमा उज्जर गोनियाको छायाङकन सोमवार देखि हुने भएको छ । थारु समुदायको महान पर्व माघे सक्रान्ति (माघ) लाई लक्षित गरि गायक तथा मोडल विश्वसागर परियार, चर्चित मोडल विवश चौधरी र मोडेलमा चर्चित मोडेल सुनिता दहितको मुख्य भुमिका रहने गायक तथा मोडल परियारले भन्नुभयो ।

उज्जर गोनियामा चर्चित चर्चित कलाकारहरुको मुख्य भुमिका रहेको भएको हुनाले गितले धमाका मच्चाउने आशा रहेको गायक परियारले भन्नुभयो । थारु समुदायको चर्चित मोडल विवश चौधरी सय भन्दा बढि नेपाली, थारु, हिन्दी भोजपुरी गितमा मोडल गरिसक्नुभएको छ भने गायक तथा मोडल विश्व सागरले थारु फिल्ममा नायक, मोडल र थारु गित संगितमा २ दर्जन बढि चर्चित चर्चित गितमा श्वर दिनुभएको छ ।

यस्तै उज्जर गोनियाका मोडेल सुनिता दहित पनि थारु समुदायका एकछत्र राज गर्ने मोडेलको रुपमा परिचित हुनुहुन्छ । मोडेल दहितले ३ दर्जन म्युजिक भिडियोमा मोडेलको भुमिका निभाइसक्नुभएको छ । उहाँले खेलको म्युजिक भिडियो धेरैले रुचाउने गरेको दर्शकहरु बताउँछन् । तिनै जनाको चर्चाको हिसावले पनि गाना उस्तै चर्चा आउने विश्वास रहेको छ । धेरैपछि मोडल विवश र सुनिता दहितको जोडी बजारमा आएपछि दर्शक खुसी भएका छन् ।

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

केही समय उनिहरु फरक फरक मोडल, मोडेलसंग भिडियोमा खेल्दै आएपछि दर्शकको गुनासो समेत रहेको थियो । उनिहरुको जोडी पुन सिएस फिल्म र गायक विश्व सागर परियारले मिलाउन सफल भएका छन् । अव एक पछि अर्को गितमा मोडल विवश र सुनिताको जोडी देख्न सकिने । उज्जर गोनिया कालपेटी कानम झिल्मिलिया कहा जैबो मछरि मोर धरिया बोलको गितमा गायक जनक चौधरी, गायीका संजिता चौधरीले श्वर दिनुभएको छ भने, शव्द संगित र र्‍यापरमा विश्वसागर परियार आफैले दिनुभएको छ । गितको छायाङकन र क्यामरामा सतिश सिन्हाले गर्नुहुन्छ भने मेकअप संजिता चौधरी रहनुभएको छ ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

गरिवको लागि न्यायलय छैन : पिडित मौर्य

Next Post

अर्थमन्त्री खतिवडाद्धारा पश्चिम नेपालका भन्सार नाकाको निरिक्षण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना
कला/साहित्य

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

१:२२ बिहान, चैत्र १८, २०८२
थारु समुदायले आज अटवारी पर्व मनाउँदै
कला/साहित्य

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

१०:१५ मध्यान्ह, भदौ ७, २०८२
बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त
कला/साहित्य

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

७:३३ बिहान, भदौ ५, २०८२
क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै
कला/साहित्य

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

१२:३३ बिहान, असार ७, २०८२
‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन
कला/साहित्य

‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन

९:०२ बिहान, असार ४, २०८२
रोल्पा रुकुममा भूम्या पर्व रौनक
कला/साहित्य

रोल्पा रुकुममा भूम्या पर्व रौनक

१२:२७ बिहान, असार २, २०८२
गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक
कला/साहित्य

गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक

५:०९ बिहान, जेष्ठ १७, २०८२
बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
कला/साहित्य

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

१२:४८ बिहान, बैशाख १९, २०८२
Next Post

अर्थमन्त्री खतिवडाद्धारा पश्चिम नेपालका भन्सार नाकाको निरिक्षण

राप्ती नदिमा घडियाल गोही

आगलागी हुँदा ७० बाख्राको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?