ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन बाँके नेपालको २९ औं प्याब्सन दिवस सम्पन्न

News Desk by News Desk
१२:५२ मध्यान्ह, पुस २४, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँके, पुस २४ गते ।
निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल बाँकेको २९ औं प्याब्सन दिवसको अवसरमा बिहीबार भब्यका साथ कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथी नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले पानसमा बत्ति बाली सभाको उद्घाटन गरेका गर्नुभएको छ ।
उनले विद्यार्थी, पत्रकार र शिक्षकहरुको उपस्थितिमा प्याब्सनको बिकासको लागि भवन निर्माण गर्ने र २ बिगहा जमिन दिने भएका छन । साथै सर्तमा दुई वर्षको अवधी भित्र भवन निर्माण गरिसक्नु पर्ने बताउनुभयो ।

उनले निजि बिद्यालयहरुले नेपाल सरकारको इज्जत बचाउदै आएको र महिलाहरु लाई शिक्षाको क्षेत्रमा प्राथमिकता दिएको कुरामा जोड दिनुभयो। उनले नेपालमा महिलाहरुलाई शिक्षा क्षेत्रमा बिकासको लागि १० करोडको ४० कोठे भवन निर्माणको क्रम रहेको बताउनुभयो । उनले निजि बिद्यालयको पक्षमा धेरै भन्दा धेरै विद्यार्थी आफ्नो भबिस्य निजि क्षेत्रमा देखेका र महिला शिक्षिकाहरु प्याब्सनको पाङ्ग्रा रहेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख वीर बहादुर ओलिले जिल्लामा विद्यार्थीहरु बाट भागेर विवाह गर्ने, बाल बिवाह, शिक्षक र विद्यार्थी बिच द्वन्द(हातपात) जस्ता क्रियाकलाप बढी रहेको र चुनौतीपूर्ण बनेको बताउनुभयो । उनले आफू पनि शिक्षण क्षेत्र बाट सुरुवात गर्ने क्रममा शिक्षक र विद्यार्थी जीवन पनि धेरै चुनौतीपुर्ण रहेको बताउनुभयो ।
विद्यार्थीलाइ आफ्नो केही समय बिद्यालय मै गएर विद्यार्थीलाई केही सिकेका आवश्यक जानकारी सूचनाहरु, प्राविधिको सिप दिने प्रतिबद्धता जनाउनुभयो ।
सो कार्यक्रममा रक्तदान समेत रहेको थियो , जसमा ७६ जनाले रक्तदान गरेका छन । कार्यक्रमका प्रमुख अतिथी मेयर डा. धवल शम्शेर राणा, बिशिस्ट अतिथी नन्द लाल बैश्य, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख वीर बहादुर ओलि, अतिथीमा बाँके जिल्लामा रहेका बिद्यालयका अध्यक्ष, प्रधानध्यापक, विद्यार्थी, पत्रकार लगायतको उपस्तिथि रहेको थियो ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

उज्जर गोनिया शुक्रवार सार्वजनिक हुँदै, धामाका मच्चाउने दाबी

Next Post

नेपालगञ्जको माघ मिलन कार्यक्रम हुँदै, राष्ट्रिय तथा स्थानिय थारु कलाकारको बेजोड प्रस्तुती हुने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
Next Post

नेपालगञ्जको माघ मिलन कार्यक्रम हुँदै, राष्ट्रिय तथा स्थानिय थारु कलाकारको बेजोड प्रस्तुती हुने

जाजरकोट सडक खण्डमा बस दुर्घटना हुदा एकको मृत्यु १७ घाइते

सेक्रोटी प्रिन्टिङ खरिद प्रक्रियाका सम्बन्धमा संसदीय समितिको अध्ययनलाई सरकारले सहयोग गर्ने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?