ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

नेपालगञ्जमा माघी महोत्सव २०७६ भव्यका साथ सम्पन्न

जावेद अन्सारी by जावेद अन्सारी
३:४१ मध्यान्ह, पुस २८, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके पुस २८ गते ।
थारु समुदायको नयाँ बर्ष तथा माघे सक्रान्तिको अवसरमा नेपालगञ्जमा माघ महोत्सव २०७६ भव्यका साथ सम्पन्न भएको छ ।
नेपालगन्ज माघ महोत्सवमा बाँकेका बिभिन्न क्षेत्र, स्थानबाट आएका व्यक्तिहरु थारु सांस्कृतिक झल्किने झाँकी तथा चर्चित चर्चित कलाकारहरुको उपस्थितिमा नेपालगञ्जमा भव्य माघ महोत्सव–२०७६ मनाएका छन् ।

महोत्सवका प्रमुख अतिथि राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुरा थारुले आफ्नो कला, संस्कृतिको सम्मान र संरक्षणमा लाग्न जरुरी रहेको बताउनुभयो । उहाँले थारु कला संस्कृतिलाई बचाउन थारु अगुवा बुद्धिजिवी नै लाग्नुपर्ने धारणा राख्नुभयो । बषौं पुरानो सांस्कृतिलाई बचाउन गाउँ शहरमा सांस्कृति कलाको सम्मान गर्नुपर्ने आवश्यक रहेको उहाँले बताउनुभयो । हरेक समुदायमा पर्वको आ–आफ्नै महत्व रहेकाले यो कला संस्कृतिको संरक्षण भोलि इतिहास बन्ने भन्दै उहाँले भन्नुभयो, माघ महोत्सव आयोजना गरिएको महोत्सवले पनि थारु समुदायलाई संस्कृतिको टेवाका लागि सक्रिय बनाउने धारणा राख्नुभयो ।

माघमा जुन थारु समुदायले विहानै नुहाएर मनाउने पर्व थारु समुदायको लागि महत्वपुर्ण रहेको बताउनुभयो । माघको पहिलो दिन सयुक्त जिता (सुङगुर मार्ने दिन) मार्ने दिनबाट थारु समुदायमा माघको रौनक बेग्लै तरिकाको हुन सुरु गर्छ । माघको १ गते विहानै नुहाएर चामल छुने र त्यसैको टिका लगाउने चलन समेत रहेको छ उहाँले भन्नुभयो ।

पुजापाठ गरेर नजिकैको मन्दिर या आफन्तकहाँ सेवा लाग्ने चलन समेत प्रचलित रहेको उहाँले बताउनुभयो । यस्तै थारु कल्याणकारिणीसभा बाँकेका अध्यक्ष विनोद चौधरीले माघ पर्वलाई नेपालमै स्थापित गराउन माघ महोत्सव गरिएको उहाँले जानकारी गराउनुभयो । माघ महिनामा थारु समुदायमा हुने नयाँ कामको थालनीले नै नयाँ बर्षको परिभाषित गर्ने गरेको उहाँले बताउनुभयो । माघ महिनामै घरबार छुटिने, नयाँ गुरुवा, बडघर, खोजखजाना गरिने भएको हुनाले थारु समुदायको माघ महिना विशेष हुने गरेको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

थारु गाउँघरमा मात्र माघीको रौनक हुने आजभोली शहरमा पनि लागु हुदै गएपछि खुसी लागेको छ समाजसेवी फुलाराम थारुले भन्नुभयो । गाउँघरमा हुने रमाईलो शहरमा पनि देख्नपाएपछि खुसी लाग्ने गरेको उहाँले भन्नुभयो । गाउँको अनुभुति शहरमा देख्नपाएपछि झनै उत्साहित लागेको छ उहाँले भन्नुभयो ।

कार्यक्रममा बाँकेका बिभिन्न क्षेत्रका थारु अगुवाहरुले चाडपर्वले सबै समुदायलाई भाइचाराको सम्बन्ध निर्माणमा जोड दिने गरेकाले सबैको अस्तित्व नै देशको सांस्कृतिक अस्तित्व रहने भनाई राखेका थिए । थारु समूदायले माघे सक्रान्तिलाई नयाँ बर्षका रुपमा मनाउने गरेका छन् । ‘माघ महोत्सव’ कार्यक्रममा थारु समुदायको सांस्कृतिक झुम्रा, लठ्ठहवा, हुरदुङग्वा, छोक्रा, मयुर र दफ नाच प्रस्तुत भएको थियो ।


त्यस्तै महोत्सवमा थारु समुदायका चर्चित कलाकार विवश चौधरी, करन चौधरी, राम थारु, सुनिता दहित, सुमित्रा चौधरी, खेम भौगरिया, सोहनलाल थारु, संजिता चौधरी, विमल चौधरी, सविना चौधरी, निरमला चौधरी, राजकुमार चौधरी, संन्जिता चौधरी, लक्ष्मी चौधरी, रमेश चौधरी, जगत गुरु लगायतले समेत प्रस्तुती दिनुभयो ।

ADVERTISEMENT

साथै पछिल्लो समय थारु समुदायकी चर्चित गायक तथा मोडल श्रीदेवी चौधरीले समेत आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्नुभयो । कार्यक्रममा थारु परिकारहरु, ढिक्री, घोँघी, खुर्सानीको चटनी, बंगुरको मासुका परिकारहरु अथितिहरुलाई खुवाइएको प्रचार प्रसार समितिका संयोजक भगतराम थारुले जानकारी दिनुभयो ।

यस्तै कार्यक्रममा थारु कला संस्कृति र थारु समुदायको लागि योगदान पुर्‍याएका ७ जना व्यक्तिलाई सम्मान समेत गरिएको थियो । महोत्सव अघि नेपालगञ्जको धम्बोझी चोकबाट शुरु भएको प्रभात फेरी सेतुविक चोक, न्युरोड, त्रिवेणीमोड, त्रिभुवन चोक हुदै भेरी प्राविधिक शिक्षालयमा पुगी कार्यक्रममा परिणत भएको थियो ।

Share149Tweet93SendShare
Previous Post

चम्किलो तारा बचत तथा ऋण सहकारी बाँकेको १९ औं वार्षिक साधारण सभा सम्पन्न

Next Post

गाउँ सभाको निर्णय बिना नै लाखौ रकम हिनामिना

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना
कला/साहित्य

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

१:२२ बिहान, चैत्र १८, २०८२
थारु समुदायले आज अटवारी पर्व मनाउँदै
कला/साहित्य

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

१०:१५ मध्यान्ह, भदौ ७, २०८२
बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त
कला/साहित्य

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

७:३३ बिहान, भदौ ५, २०८२
क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै
कला/साहित्य

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

१२:३३ बिहान, असार ७, २०८२
‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन
कला/साहित्य

‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन

९:०२ बिहान, असार ४, २०८२
रोल्पा रुकुममा भूम्या पर्व रौनक
कला/साहित्य

रोल्पा रुकुममा भूम्या पर्व रौनक

१२:२७ बिहान, असार २, २०८२
गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक
कला/साहित्य

गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक

५:०९ बिहान, जेष्ठ १७, २०८२
बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
कला/साहित्य

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

१२:४८ बिहान, बैशाख १९, २०८२
Next Post

गाउँ सभाको निर्णय बिना नै लाखौ रकम हिनामिना

११ दिन सम्म मुगाली सञ्चार विहीन

सुर्खेतको गुर्भाकोटमा भेटियो विसाल गुफा , गुफा मर्मत कार्य तिब्र

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?