ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

चम्किलो तारा बचत तथा ऋण सहकारी बाँकेको १९ औं वार्षिक साधारण सभा सम्पन्न

News Desk by News Desk
३:२५ मध्यान्ह, पुस २८, २०७६
367
सेयर
367
VIEWS
ShareTweetSendShare

अजय पाठक

बाँके पुस २८ गते । चम्किलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालगन्ज बाँकेले संस्थाको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

जिल्ला सहकारी संघ एवम् प्रदेश न. ५ जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदीको प्रमुख अतिथित्यतामा सम्पन्न उक्त कार्यक्रममा बढी भन्दा बढी व्यक्ति(सदस्य) र लगानीकर्ताहरु सहकारीसंग जोडीएको र भर पर्दै आएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही लापरबाही सहकारीहरुको कारणले अहिलेको सहकारी प्रती हेर्ने जनता को नजर परिवर्तन भएको छ । आफ्नो बचेको पुँजी लाई सहकारीमा जम्मा गरि आवश्यक परेको बेलामा ऋण पनि लिइदै गरेका छन जसको कारण सहकारी संग राम्रो सम्बन्ध गासिएको छ ।

सम्बन्धित समाचार

थालेसिमियाका बिरामीले एक लाख बराबरको सुविधा पाउने

बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस

‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु

‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’भन्ने मुल नाराका साथ भएको साधारणसभामा आ.व. २०७५/०७६ मा संस्थाले रु ९९,९९,००० शेयरमूल्य पुर्याउन सफल भएको र साथै रु ६,०९,३०,५९० बचत संकलन गरेको छ । यस वर्षको रु ४,४३,१८,३९६ बचत गरेको चम्किलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले साधारण सभाका सभा अध्यक्षता ग्रहण गरेका चम्किलो बचतको अध्यक्ष घनश्याम बरालले जानकारी दिनुभयो ।

सो कार्यक्रममा चम्किलो कर्जा प्रमुख प्रदीप थापालाई उत्कृष्ट बचत संकलन गरेकोमा रु ५००० र प्रमाणपत्रले सम्मानित गरिएको र इन्दु देवी शाही शर्मालाइ पनि प्रमाणपत्रले सम्मानित गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला सहकारी संघ एवम् प्रदेश न. ५ जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदी, विशिष्ट अतिथीमा राष्ट्रिय सहकारी बैंकका संचालक बिजया धिताल, अतिथीमा जिल्ला सहकारी संघका अध्यक्ष प्रकाश ज्ञवाली, नेपसनका फिल्ड इन्चार्ज याम बहादुर डागी, कार्यक्रम संचालक प्रेम बहादुर शाह, सहकारी सदस्य, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

सांसद महेश्वर गहतराज ‘अथक’को पहलमा सडक योजनाको विषयमा छलफल

Next Post

नेपालगञ्जमा माघी महोत्सव २०७६ भव्यका साथ सम्पन्न

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

थालेसिमियाका बिरामीले एक लाख बराबरको सुविधा पाउने

११:२७ मध्यान्ह, माघ १९, २०८२
बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस
श्रम/रोजगार

बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस

९:३५ मध्यान्ह, साउन २१, २०८२
‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु
श्रम/रोजगार

‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु

१२:५८ मध्यान्ह, अशोज १४, २०८१
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

चर्को गर्मीमा विद्युत् अनियमित हुँदा सर्वसाधारणलाई सास्ती

२:०१ मध्यान्ह, जेष्ठ ६, २०८१
सुन्तला बेचेर करोडौँ आम्दानी
कृषि

सुन्तला बेचेर करोडौँ आम्दानी

३:५९ मध्यान्ह, माघ २०, २०८०
प्रशिक्षार्थी गीता बनिन् प्रशिक्षक देखि उद्यमी
श्रम/रोजगार

प्रशिक्षार्थी गीता बनिन् प्रशिक्षक देखि उद्यमी

९:४२ मध्यान्ह, पुस १, २०८०
रैथाने उत्पादन प्रवर्धन गर्न नेपालगन्जमा हाटबजार
मुख्य समाचार

रैथाने उत्पादन प्रवर्धन गर्न नेपालगन्जमा हाटबजार

१०:११ बिहान, मंसिर २१, २०८०
पुर्ख्यौली पेसाबाट आम्दानी गर्दै अर्जुन
श्रम/रोजगार

पुर्ख्यौली पेसाबाट आम्दानी गर्दै अर्जुन

१:५५ मध्यान्ह, मंसिर ३, २०८०
Next Post

नेपालगञ्जमा माघी महोत्सव २०७६ भव्यका साथ सम्पन्न

गाउँ सभाको निर्णय बिना नै लाखौ रकम हिनामिना

११ दिन सम्म मुगाली सञ्चार विहीन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?