ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

समाबेशी प्यानलको सभागृह देखि रेलमार्गसम्मको प्रतिवद्धता

News Desk by News Desk
१:३५ मध्यान्ह, माघ ४, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके माघ ४ गते ।
यही माघ ११ गते नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनकालागि समावेशी प्यानलले प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा अब्दुल वाहिद मन्सुरी (चुन्ना) नेतृत्वको समावेशी प्यानलले आफ्नो प्रतिबद्धता(पत्र शनिवार सार्वजनिक गरेको हो ।


समावेशी प्यानलले एक समारोहका बीच समावेशी प्यानलका संरक्षक दामोदर आचार्य, निर्वाचन परिचालन समितिका संयोजक आईपी पोखरेल, नेपालगन्ज उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, बरिष्ठ उद्योगी चम्पालाल बोथरा लगायतले १४ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन ।


चुन्ना नेतृत्वको प्यानल विजयी भए उद्योगी व्यवसायीहरुको सुरक्षालाई मध्यनजर गर्दै रात्रीकालीन सडक बजार (स्ट्रिट मार्केट) लाई ब्यवस्थापन गर्ने र नेपालगन्ज शहरलाई गुल्जार बनाउने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । जारी गरिएको प्रतिबद्धता पत्रमा सामाजिक उत्तरदायित्वतर्फ ४ र ब्यवसायीक समस्यातर्फ १० गरी १४ बुँदा उल्लेख गरीएको छ ।


सामाजिक उत्तरदायित्वतर्फ बहुउद्देश्यीय सभागृह र प्रदर्शनी स्थलकालागि सरकारबाट भोगााधिकार प्राप्त सडक डिभिजन परिसरको जग्गा प्राप्तीलाई प्राथमिकता दिने, नेपालगञ्जमा उद्योगको संख्या बढाउने, नेपाल र भारत व्यापारको ढोका खोल्ने, एकीकृत भन्सार चेकपोष्ट, रेलमार्ग विस्तार, नौबस्ता औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्रजस्ता योजना कार्यान्वयन गर्दै सानादेखि ठूला लगानीका उद्योग, कलकारखाना स्थापना गर्नका लागि लगानी आकर्षित गर्ने प्रतिबद्धता गरिएको छ ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम


व्यवसायिकतर्फ सीमापारी आकर्षित भइरहेका उपभोक्तालाई रोकिने, संघलाई सबै क्षेत्रका उद्योगी व्यवसायीको अपनत्व महसुस हुने विधानतः व्यवस्था मिलाइने, नेपालगञ्जलाई जडीबुटी भण्डारण, प्रशोधन र निर्यातको हक बनाउन बनाउन पहल गर्ने, सरकारले हतारमा ल्याएको सामाजिक सुरक्षा कोष, भीसीटीएस र प्यानबाट पारिश्रमिक भुक्तानीजस्ता निर्णय कार्यान्वयनका लागि पर्याप्त समय चाहिने भएकाले त्यसको पहल गर्ने, बैंक तथा बित्तीय संस्थाबाट लिने कर्जामा अस्थिर व्याजदरको समस्या समाधान गर्न निरन्तर प्रयास गर्ने, करको दर होइन, दायरा फराकिलो बनाउन राज्यको ध्यानाकर्षण गर्ने, नयाँ नयाँ जारी हुने कर प्रणालीका बारेमा उद्योगी, व्यवसायी जानकार नहुँदा थुप्रै समस्या सिर्जना हुने गरेकाले कर शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने, सञ्चार क्षेत्रसँग सहकार्यलागि स्पष्ट कार्ययोजना बनाउने, उद्योगी व्यवसायीहरुलाई पर्न आउने व्यवसायिक पीरमर्कालाई शीघ्र तथा तत्काल सम्बोधन गर्नका लागि पदाधिकारीकै नेतृत्वमा हेल्प टिम बनाउने प्रतिबद्धता गरिएको छ ।

चुन्ना नेतृत्वको समावेशी प्यानलले उद्योग उपाध्यक्षमा आदेश कुमार अग्रवाल र बाणिज्य उपाध्यक्षमा ज्ञानेन्द्र कुमार श्रेष्ठलाई अघि सारेको छ ।
त्यस्तै सदस्यहरुमा क्रमशः टंक बहादुर धामी, अब्दुल वाहिद अन्सारी (बब्लु), श्याम सुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश कुमार वैश्य, धर्मराज अर्याल, विजय भण्डारी (बासु), नहाँगीर मुसलमान, सुनिल कुमार बनिया, मन्दिरा पाण्डे र भिम बहादुर रानाभाट उम्मेदवार रहेका छन ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

पोखरामा एक चितुवा मृत अबस्थामा फेला

Next Post

प्रदेश सरकारले कुनै पनि जातिलाई विभेद गर्दैन : मन्त्री बुढा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

प्रदेश सरकारले कुनै पनि जातिलाई विभेद गर्दैन : मन्त्री बुढा

शान्तिसुरक्षालाई प्रभाबकारी बनाउन सुरक्षा समितिको बैठक

श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान ले दिए उजुरी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?