ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

प्रदेश सरकारले कुनै पनि जातिलाई विभेद गर्दैन : मन्त्री बुढा

News Desk by News Desk
१:५८ मध्यान्ह, माघ ४, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सुर्खेत माघ ४ गते । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको बुद्धपथमा निर्माण गरिने बुद्ध सरोवरकालागि आजदेखि धम्म देशना कार्यक्रम शुभारम्भ गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बुद्ध सरोवर निर्माणकोलागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मन्त्री बुढाले आफ्नो मन्त्रालयमा डिपिआर बुझाएको अवस्थामा समपुरक र विशेष अनुदान मार्फत सहयोग गर्न सक्ने बताउनुभएको हो ।

प्रत्येक कर्णालीबासीले आर्थिक सहयोग गरेर सरोवर बनाउँदा समय धेरै लाग्न सक्छ त्यसैले समृद्ध कर्णाली बनाउनकालागि यस्लाइ परियोजनाको रुपमा लिएर काम गर्दा छिटो निर्माण सम्पन्न हुने बताउनुभयो । उहाँले भन्नुभयो प्रदेश सरकारले कुनै पनि जातिलाई विभेद नगरेको भन्दै उहाँले कर्णालीका ऐतिहासीक घार्मिक सम्पदाहरुलाई पर्यटकीय क्षेत्रसंग जोडेर पर्यटनको विकास गर्न सकिने छ ।

त्यस्तै कर्णाली प्रदेश सभा सदस्य सिता नेपालीले बुढापाकाको भनाई अनुसार यो वीरेन्द्रनगरमा रहेको चौहान पोखरी हो यहाँ पहिला पोखरी नै थियो आज यही स्थानमा बुद्ध सरोवर निर्माण अभियान नै एउटा गौर‍वको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो कर्णालीमा अलि धेरै वेर पर्यटक भुल्ने ठाँउ नभएकोले यो सरोवर पर्यटक ध्यान तान्ने स्थल बनाउनुपर्ने छ । त्यसैले आफ्नो ठाँउ राम्रो बनाउनकालागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

सम्बन्धित समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

कार्यक्रममा धर्मगुरु प्रेमदोर्जे लामाले विगत केही बर्ष देखि जिल्ला प्रहरी कार्यालय सुर्खेत परिसरमा अपराधीलाई जस्तो गरेर बाँधेर राखिएको बुद्ध मुर्तीलाई सरकारले चाँडो निकास दिनुपर्ने बताउनुभयो ।
वीरेन्द्रनगर वडा नम्बर ६ स्थित बुद्धपथमा नेपालमा नै पहिलो पटक १ सय ८ फिट अग्लो बुद्धको मुर्ती सहित बौद्ध सरोवर निर्माण हुनेछ । बौद्धसरोवर निर्माणमा सहयोग संकलनको लागि आज (शनिबार) देखि ‘घम्म देशना’ सुरु गरिएको छ । यहि माघ ९ गते सम्म सञ्चालन हुने ‘घम्म देशना’बाट करिब ५० लाख सहयोग रकम संकलन हुने विश्वास आयोजकले लिएको छ ।
बुद्ध सरोवर निर्माणका लागि ९ करोड देखि १२ करोड लागत लाग्ने अनुमान गरिएको छ । भने २ बर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको आयोजक बुद्ध सरोवर व्यवस्थापन समितिका अध्यक्ष पञ्च सिंह रोकाय खाम्पाले बताउनुभयो । बुद्ध सरोवरमा ३५ फिट अग्लो बौद्ध झण्डा अनुरुप पानीको फोहोरा पनि निर्माण गरिने अध्यक्ष रोकायले बताउनुभयो ।
आज घम्म देशनाको शुभारम्भ समारोहमा नगद र प्रतिवद्धता गरेर करिव १ लाख बराबरको दान संकलन भएको छ । उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य सोसिला शाही १० हजार १ सय सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो भने गुरुङ समाज परिषद्का केन्द्रीय सदस्य खगेन्द्र बहादुर गुरुङले ५१ हजार स्थानीय झकबहादुर सिजापति मगरले नगद ३१ हजार १ सय १ रुपैयाँ सहयोग गर्नुभयो ।
वीरेन्द्रनगर नगरपालिका नगर विकास समितिको ८ कट्ठा क्षेत्रफलमा सरोवर निर्माण गरिने सरोवरको लागि इ–सेवा मार्फत पनि सहयोग गर्न सकिने समितिका महासचिव जीवनकुमार शाक्यले जानकारी दिँदै इ-सेवाबाट ९८५८०४७२८७ मा दान गर्न सकिने बताउनुभयो ।
यही माघ ३ गतेबाट सञ्चालन हुने भनिएको धम्म देशना कार्यक्रम मौसमका कारण आजबाट शुरु भएको हो ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

समाबेशी प्यानलको सभागृह देखि रेलमार्गसम्मको प्रतिवद्धता

Next Post

शान्तिसुरक्षालाई प्रभाबकारी बनाउन सुरक्षा समितिको बैठक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले
प्रदेश समाचार

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

६:४६ बिहान, भदौ २५, २०८३
काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति
मुख्य समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

२:५२ बिहान, भदौ २५, २०८३
श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन
मुख्य समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

६:१९ बिहान, भदौ १०, २०८३
Next Post

शान्तिसुरक्षालाई प्रभाबकारी बनाउन सुरक्षा समितिको बैठक

श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान ले दिए उजुरी

बाजुरामा हिमपहिरोमा परि चौपायको मृत्यू

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?