ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सम्झौता खारेज भएपनि नेपालगञ्जमा बहुउद्देश्यीय सभाहल र प्रदर्शनीस्थल निर्माण हुन्छ : मन्त्री राई

जावेद अन्सारी by जावेद अन्सारी
१०:४० बिहान, असार २७, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

खोजखबर संवाददाता

बाँके असार २७ गते । शहरी विकास मन्त्री मो. इस्तियाक राईले नेपालगञ्ज उद्योग बाणिज्य संघ सँगको सम्झौता खारेज भएपनि नेपालगञ्जमा बहुउद्देश्यीय सभाहल र प्रदर्शनी स्थल निर्माण हुने बताउनुभएको छ । संघले सभाहल निर्माणका लागि भोगाधिकारका प्राप्त गरेको सडक डिभिजन कार्यालयको १० विघा जग्गाको सम्झौता मन्त्री परिषदले खारेज गरेको हो । मन्त्री राईले सभाहल र प्रदर्शनी स्थलका लागि एक अर्ब बजेट विनियोजन भएको जानकारी दिदै कम्तीमा पाँच विघा जग्गा आवश्यक पर्ने बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणालाई जग्गा खोज्न आग्रह गरिसकेको छ , मन्त्री राईले भन्नुभयो,– कारकादौंको सट्टा स्थान संशोधन गर्न सकिन्छ । उहाँले नेपालगञ्जमा जग्गा नभेटिए डुडुवा वा जानकी गाउँपालिकाको नेपालगञ्जसँग जोडिएको क्षेत्रमा समेत सभाहल निर्माण गर्न सकिने बताउनुभयो । मन्त्री राईको एकल पहलमा सभाहल र प्रदर्शनीस्थलका लागि एक अर्ब बजेट विनियोजन भएको हो ।

भोगाधिकारका लागि प्राप्त भएको जग्गालाई लिजमा परिणत गर्ने निर्णय २०७१ सालमा भएपनि नेपालगञ्ज उद्योग बाणिज्य संघले लिजको प्रक्रियामा नगएको, भाँडा नतिरेको र सडक डिभिजन कार्यालयलाई बनाईदिनुपर्ने ८ वटा भवन समेत नबनाएको पाइएपछि भौतिक पूर्वाधार मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषदले सम्झौता खारेज गरेको हो । संघले सभाहलमा नाममा बर्षेनी महोत्सव आयोजना गरेर अढाई करोड रुपिया बचत गरेको भएपनि तीन लाख २५ हजार रुपिया भाँडा नतिरेको पाइएको छ । सभाहल तथा प्रदर्शनीस्थलका लागि संघको नेतृत्वले नै बेवास्ता गरेको भन्दै सामाजिक सञ्जालमा तिव्र आलोचना भइरहेको छ । पहिले ३० बर्ष र पछि २० बर्ष थप गर्न सकिने गरि संघलाई २०६४ सालमा भोगाधिकारका लागि जग्गा दिइएको हो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

खोलाले बगाएर एक बालक बेपत्ता

Next Post

नेपालगञ्ज उपमहानगरको चौमासिक सार्वजनिक सुनुवाई आज सम्पन्न

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
Next Post

नेपालगञ्ज उपमहानगरको चौमासिक सार्वजनिक सुनुवाई आज सम्पन्न

चार लाख घुससहित जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख डिएफओ पक्राउ

५ नम्बर प्रदेश स्तरिय ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?