ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

नेपालगञ्ज उपमहानगरको चौमासिक सार्वजनिक सुनुवाई आज सम्पन्न

जावेद अन्सारी by जावेद अन्सारी
१:४३ मध्यान्ह, असार २७, २०७६
379
सेयर
379
VIEWS
ShareTweetSendShare

रजनी योगी

बाँके असार २७, गते । नेपालगन्ज उपमहानगरपालिकाले आज उपमहानगरपालिकाले प्रदान गर्ने सेवा सुविधा विषयक सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ ।

बास नेपालगन्जको सहजीकरणमा आयोजित कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणा, प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेल र १ देखि २३ वडाका वडाध्यक्षहरु, कार्यपालिका पदाधीकारीहरु लगायत विभिन्न सरोकारवाला र नागरिकहरु बिच अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले कार्यक्रमको विषयवस्तुको जानकारी दिनुभएको थियो । कार्यक्रममा नागरिकहरुले आ-आफ्नो वडाको समस्या र गुनासाहरु सरोकारवाला समक्ष राखेका थिए ।

अन्तरक्रियामा सबै भन्दा धेरै सडकको समस्या स्थानीयले राखेका थिए । प्रत्येक वडाबासीको गुनासो वडाका वडाध्यक्ष, नगर प्रमुख, प्रमुखप्रशासकिय अधिकृतले सम्बोधन गरेका थिए । सार्वजनिक सुनुवाई भन्दा अगाडी नेपालगन्ज उपमहानगरपालिकाले दिने सेवा सुविधाप्रति नागरिकहरुको प्रतिक्रियाका अनुसार सबैभन्दा धेरै सेवा सुविधाप्रति असन्तुष्टि भएको पाईयो ।

सम्बन्धित समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

तीनै नागरिक प्रतिक्रियालाई सम्बोधन गर्दै नगरप्रमुख धवल शम्शेर राणाले जती राम्रो भएपनि एकदमै राम्रो त नपालीले भन्दै नभन्ने बताउनुभयो । स्थानीय तहको तीनवर्षे कार्यकाल सकिएको छ, अझैं तीन वर्ष बाँकी छ । द्वन्द्वकालमा अस्तव्यस्त र धोस्त पारिएको नेपालगन्ज नगर तीन वर्षको अवधीमा धेरै पुनिर्माण गर्नुथियो गरियो । अबको तीन वर्ष नेपालगन्जलाई सुन्दर नगरी बनाउनेतीर लाग्ने नगर प्रमुख राणाले बताउनुभयो । अहिले सम्म सबैको साथ र सहयोगले काम गर्न सजिलो भएको छ र अबको दिनमा पनि हामी सबै मिलेर अगाडी बढ्नुपर्ने डा. राणाको भनाई छ ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

सम्झौता खारेज भएपनि नेपालगञ्जमा बहुउद्देश्यीय सभाहल र प्रदर्शनीस्थल निर्माण हुन्छ : मन्त्री राई

Next Post

चार लाख घुससहित जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख डिएफओ पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग
आर्थिक

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

७:१८ बिहान, भदौ २५, २०८३
निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले
प्रदेश समाचार

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

६:४६ बिहान, भदौ २५, २०८३
काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति
मुख्य समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

२:५२ बिहान, भदौ २५, २०८३
बाढीपीडितका लागि सिद्धार्थ विद्या सदनद्वारा १ लाख सहयोग
आर्थिक

बाढीपीडितका लागि सिद्धार्थ विद्या सदनद्वारा १ लाख सहयोग

११:३० बिहान, भदौ २४, २०८३
Next Post

चार लाख घुससहित जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख डिएफओ पक्राउ

५ नम्बर प्रदेश स्तरिय ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न

दाङमा यसरी बगायो खोलाले बसलाई

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?