ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मुगुका सरकारी कार्यालय प्रमुख विहिन ( खरिदारको भरमा प्रशासन)

जावेद अन्सारी by जावेद अन्सारी
५:१० बिहान, माघ १०, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

खड्क सुनार
मुगु माघ १० गते ।

हिमाली जिल्ला मुगुका सरकारी कार्यालयहरु यति बेला कर्मचारी विहिन छन ।
बिभिन्न बहानामा कार्यालय प्रमुख जिल्ला बाहिर गएपछि सरकारी कार्यलय कर्मचारी विहिन बनेका हुन ।
जिल्लाको तालुक कार्यालय जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नहुदाँ सेवाग्राही रित्तो हात फर्कन बाध्य भएका छन ।
सुरक्षा गोष्ठिको प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बुधबार जिल्ला बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय प्रमुख बिहिन भएको हो ।
प्रमुख जिल्ला अधिकारी जिल्लामा नहुदा नागरिकता ,राहदानि, नाबालक परिचय प्रत्र लगायतका सेवा लिन जिल्ला प्रशासन कार्यलय पुग्ने सेव,विभिन्न सिफारिसहरु लिन जिल्ला प्रशासन कार्यालयमा पुग्ने नागरिकहरु निराश भएर घर फर्किने गरेका छन । नागरिताका लागी बुधबार जिल्ला प्रशासन कार्यलय पुगेका नाम नबताउने एक सरकारी कर्मचारीले नागरिता बनाउन जिल्ला प्रशासन कार्यालय गएको भएपनी प्रमुख जिल्ला अधिकारी नभएको र काम नहुने भने पछी निराश भएर फकिएको बताए ।
जिल्ला प्रशासन कार्यलय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवाली पनि एक महिना देखि जिल्ला बाहिर छन । प्रमुख जिल्ला अधिकारी घिमिरेले पनि सुरक्षा गोष्ठिको कामले जिल्ला छोडे पछी जिल्ला प्रशासन कार्यालय मुगु प्रमुख विहिन बनेको छ ।
प्रत्रकारको टोली विहिबार २ बजे जिल्ला प्रशासन कार्यालय पुग्दा कार्यालय बन्द अबस्थामा रहेको र कर्मचारी घाम तापेर बसेका भेटिएका थिए ।
अत्तियारी प्राप्त कर्मचारी नुहदाँ सेवाग्राहीको काम गर्न समस्या भएको जिल्ला प्रशासन कार्यालय मुगुका खरिदार नर बहादुर बुढाले बताए ।
जिल्ला प्रशासन कार्यालय मात्र हैन अन्य सघिय तथा प्रादेशिक कार्यालयका प्रमुख नहुदा ति कार्यालयहरु पनि प्रमुख बिहिन भएका छन । सघिय माताहतका कार्यालय जिल्ला प्रहरी कार्यालय, अनुसन्धान कार्यालय,कोष तथा लेखा नियन्त्रण कार्यलय,नापी कार्यालय,शिक्षा विकास तथा समन्वय ईकाई तथा प्रादेशिक कार्यालय वन डिभिजन कार्यालय,खानेपानी सिचाइ तथा उर्जा विकास कार्यालय मा प्रमुख छैनन ।
सघिय तथा प्रादेशिक माताहतमा रहेका कार्यालयका कार्यलय प्रमुख नहुदाँ सेवा ग्र्राहीको काममा बाधा भएको छ भने । अत्तियारी प्राप्त नभएका कर्मचारीहरु अफिसमा आउने घाम तापेर बस्नु बाहेकको विकल्प नभएको कर्मचारीहरु बताउछन ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

वीरेन्द्रनगरमा संचालित ‘धम्म देशना’ कार्यक्रम समापन

Next Post

कर्णाली प्रदेश विकास परिषदको पहिलो बैठक शुरु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि
समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

१:१८ बिहान, कार्तिक ११, २०८३
दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
Next Post

कर्णाली प्रदेश विकास परिषदको पहिलो बैठक शुरु

सामुदायिक सेवा केन्द्र गुलरियाले आफ्नो भूमिका सशक्त बनाउने

बाँकेको नरैनापुरमा पहिलो पटक स्कुल बस सञ्चालन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Sunny
6:26 am5:38 pm +0545
Feels like: 30°C
Wind: 6km/h WSW
Humidity: 52%
Pressure: 1016.93mbar
UV index: 7
WedThuFri
30°C / 19°C
30°C / 20°C
25°C / 20°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?