ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मुगुका जनजाती सोनाम लोसार मनाउंँदै

News Desk by News Desk
४:२८ बिहान, माघ १२, २०७६
368
सेयर
368
VIEWS
ShareTweetSendShare

खड्क सुनार मुगु माघ १२ गते ।
हिमाली जिल्ला मुगुमा एक नगरपालीका सहित तिन गाउँपालीका छन । त्यस मध्ये एक गाउँपालिका मुगुमकामारोगंं गाउँपालीकामा अधिकांस भोटे लामा समुदायको बाहुल्यता छ ।
मुगुमकामरोगंं गाउँपालीकाका ९ वटा वडा मध्यै ८ वडा वडामा अधिकांस भोटे जनजाती समुदाय अन्तरगतका लामा ,तामाङ्ग ,ग्राहा लगायतका समुदाय बसोबास गर्दछन ।


यति बेला मुगुमकामारोगंं गाउँपालीकाका भोटे बस्तीहरुमा सोनाम ल्होसारको रौनकता छप्पकै छोपेको छ । साना बालबालीका देखि बृद्ध बृद्धा सम्म सोनाम ल्होसारको रमाईलोमा झुमेको भेटिन्छन ।
सोनाम ल्होसारको अबसरमा सबै जना रमाईलो गर्ने नाच गान गर्ने मिठा मिठा परिकार बनाई खाने चलन छ ।


१५ दिन सम्म चल्ने सोनामा ल्होसारमा लामा समुदायले एक आपसका सद्धाव प्र्रेम , साटा साट् गर्ने,आफन्त छोरी ज्वाई,भान्ज भान्जी,फुपु फुवाजुलाई घरमा बोलाई मिठा परिकार खुवाउने र आफु पनी आफन्तको घरमा पाहुन जाने चलन रहेको मुगुमकामरोगंं गाउँपालीकामा वडा नं २ का ५७ बर्षिय च्वाया लामाङ्गले बताएका छन ।
उहाँका अनुसार शनिबारबाट सुगुंर बर्षको समापन भई मुसा बर्षको शुभारम्भ भएको छ ।


यसै बिच हिमाली भेगमा पर्ने साविक कर्णालीका ५ जिल्लाहरु जुम्ला डोल्पा,,हुम्ला ,कालीकोट र मुगु जिल्लामा बसोबास गर्ने लामा समुदायमा सोनाम ल्होसार हिन्दुहरुले मनाउने दशै पर्व झै धुमधामका साथ मनाउने गर्दछन ।
औशीबाट शुरु भएको सोनाम ल्होसाारमा बिशेष गरी बौद्धधर्मालम्बीहरुको प्रमुख चाडका रुपमा मनाउने र यो ल्होसार लाई नयाँ वर्षका रुपमा मनाईने स्थानीय जिग्मेत तामाङ्गले बताउ छन ।
यो वर्ष १०१९ मुसो वर्ष चलेको पनि तामाङ्गले भने सोनाम लोछारको बेला युवा युवतीहरु धनुष वाण हान्ने,नाचगान गर्ने र माया प्रेम साटासाट गने गर्दछन ।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

उपप्रमुख उमा थापाद्वारा अपांडता भएकाहरुलाई ट्रयाकसुट र पिफम सहयोग

Next Post

मत गन्न सुरु, कसले मार्ला बाजी ?

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
Next Post

मत गन्न सुरु, कसले मार्ला बाजी ?

एकसिंगे गैडाँ संरक्षण गर्न नवलपुरमा फुटवल प्रतियोगिता

उद्योग बाणीज्य संघको निर्वाचन सम्पन्न, अध्यक्ष पदमा चुन्ना भारी मत ले विजय

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?