ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

चलचित्र “साङ्लो”को दोस्रो गित “झ्याम्मै आँखा झ्याम्मै” (भिडियो सहित)

News Desk by News Desk
६:२० बिहान, माघ १३, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

नेपालगञ्ज- विराज भट्टद्वारा अभिनित बिराज भट्ट को चलचित्र “साङ्लो”को दोस्रो गीत युटुबमा सार्वजनिक भएको छ।

नेपाल आइडलका निशान भट्टराई र अन्जु पन्तको आवाज रहेको “झ्याम्मै आँखा झ्याम्मै” बोलको गीतमा शब्द निशानकै रहेको छ भने संगीत सुरेश अधिकारीको रहेको छ।

गीतको भिडियोमा नायक विराज भट्ट र निकिता चाण्डकको धमाकेदार डान्स देख्न सकिन्छ। भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन। उक्त गितमा बिराज र निकिता को डान्स देख्न सकिन्छ ।

यस भन्दा अगाडि साङ्लोको पहिलो गीत र ट्रेलर सार्वजनिक भइसकेको छ। जुनलाई दर्शकले अत्याधिक रुचाएका छन। “चरिले काफल” बोलको पहिलो गीत यतिबेला चारैतिर हिट छ।
विराज भट्ट फिल्मसको ब्यानरमा निर्मित चलचित्र आगामी माघ २४ गतेबाट देशभर प्रदर्शन हुँदैछ। बिराजकै निर्माण, निर्देशनमा बनेको चलचित्रमा बिराज र पुर्व मिस नेपाल समेत रहेको निकिता प्रमुख भुमिकामा रहेका छन।
किड्नी तस्करीको कथालाई चलचित्रमा उठान गरिएको छ। चलचित्रको कथा शिवम अधिकारीले लेखेका हुन।चलचित्रमा विराज र निकिताका अलवा जयनन्द लामा, प्रकाश शाह, कामेश्वर चौरासिया, शिशिर भण्डारी, आर.पि. पन्त, अमीत गिरी, लय संग्रौला, भिष्म जोशी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

मानकृष्ण महर्जनले खिचेको चलचित्र काठमाडौं र सुदुरपश्चिमको डोटिमा छायांकन गरिएको हो। चलचित्रमा अष्ट महर्जनको द्वन्द निर्देशन छ। रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन।

लामो समयपछि नेपाली चलचित्र क्षेत्रमा कमब्याक भएका विराजको साङ्लोलाई लिएर दर्शकहरु यतिबेला उत्साहित छन। साङ्लोमा विराज र निकिताको अभिनय कस्तो होला भनेर थाहा पाउन त प्रदर्शन मिति कुर्नुपर्ने नै हुन्छ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

व्यवसायीलाई एक ढिक्का बनाएर लैजाने प्रतिवद्धता : अध्यक्ष चुन्ना

Next Post

कोहलपुर नगरपालिकामा निमार्ण ब्यबसाय ले लगाय ताला

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post

कोहलपुर नगरपालिकामा निमार्ण ब्यबसाय ले लगाय ताला

समावेशी प्यानलले निकाल्यो बिजय जुलुस (फोटो फिचर सहीत)

कोहलपुर नगरपालिकामा तालाबन्दी खुल्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?