ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

समावेशी प्यानलले निकाल्यो बिजय जुलुस (फोटो फिचर सहीत)

जावेद अन्सारी by जावेद अन्सारी
१०:०२ बिहान, माघ १३, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

तस्बिर भिम पौडेल

बाँके माघ १३ गते । नेपालगञ्जको व्यावसायीहरुको छाता संगठन नेपालगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा समावेशी प्यानलका अव्दुल वाहिद मन्सुरी चुन्ना विजयी भएका छन् । बिजय संगै नेपालगंजमा र्‍याली निकालीएको छ ।
र्‍याली ले नेपालगंजका मुख्य मुख्य चोक परिक्रमा गरेर बिजय जुलुस सम्पन्न गरेको छ ।

गत शनिबार सम्पन्न निर्वाचनमा उनले आफ्ना निकटतम प्रतिद्वन्दी साझा प्रजातान्त्रिक समुहका ललितकुमार रौनियारलाई २७६ मतान्तरले पछाडि पर्दै विजयी भएका हुन ।

चुन्नाले एकहजार ५ सय १० मत प्राप्त गरि अध्यक्षमा विजयी हुँदै प्रतिष्पर्धी ललितकुमार रौनियारले एकहजार २ सय ३४ मत प्राप्त गरेका थिए ।
१९ सदस्यीय कार्यसमितिमा चुन्ना वहुमतसहित विजयी भएका छन् ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

उपाध्यक्ष उद्योगमा समावेशी प्यानलका आदेशकुमार अग्रवालले एक हजार ३ सय ७३ मत प्राप्त गरि विजयी भए उनका प्रतिष्पर्धी तपेन्द्र शाहले एकहजार ३ सय ६७ मत प्राप्त गरे ।

उपाध्यक्ष वाणिज्यमा साझ प्रजातान्त्रिक प्यानलका अमित बस्नेतले एकहजार ४ सय ९१ मत प्राप्त गरी विजयी हुँदा प्रतिष्पर्धी समावेशी प्यनलका ज्ञानेन्द्रकुमार श्रेष्ठले एकहजार २ सय २७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । खुला १२ सदस्य मध्ये समावेशी प्यानलबाट ८ र साझा प्रजातान्त्रिक प्यानलबाट ४ जना विजयी भएका छन् ।

यसैगरी एशोसिएट्सतर्फबाट साझा प्रजातान्त्रिक प्यानलबाट संजय अग्रवाल र समावेशी प्यानलबाट दिपेन्द्र विष्ट विजयी भए । यसैगरी वस्तुगततर्फ साझा प्रजातान्त्रिक प्यानलबाट सलाउद्धिन जसगढ १४ मत प्राप्त गरि विजयी भए भने साझा प्रजातान्त्रिक बद्री श्रेष्ठ र समावेशी प्यानलबाट भिमलाल कँडेलले १२ र १२ मत प्राप्त गरेका थिए । तीन हजार ५० मतदाता मध्ये दुई हजार ७ सय ९० मत खसेको थियो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

कोहलपुर नगरपालिकामा निमार्ण ब्यबसाय ले लगाय ताला

Next Post

कोहलपुर नगरपालिकामा तालाबन्दी खुल्यो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post

कोहलपुर नगरपालिकामा तालाबन्दी खुल्यो

हराएको बालक भेटिएको सुचना

नमूना बिद्यालयले मनायो ५१ औं वार्षिक उत्सव

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?