ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

रझेनामा हात्तिपाइले रोग विरुद्ध अभियान

जावेद अन्सारी by जावेद अन्सारी
४:४० मध्यान्ह, माघ २६, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

कोहलपुर बाँके माघ २६ गते । बाँके लगायत देशभरी गत २५ गतेबाट हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउन सुरु गरिएको छ । आइतबार कोहलपुर नगरपालिका रझेनामा सोही अनुरुप हात्तिपाइले रोग विरुद्धको औषधि नखाएपछि अभियान नै चलाउन परेको हो । अभियानमा हात्तिपाइले रोग ‘विरुद्ध औषधि खाऔं रोग भगाऔं’, ‘औषधि सेवन गरी रोग निर्मूल पारौं’, ‘स्वच्छ रहौं रोगबाट बच्चौं’ जस्ता नाराहरु लगाएका थिए ।

बाँके जिल्लाको सबैभन्दा बढि हात्तिपाइले रोगका मानिसहरुको कोहलपुरको रझेनामा १८ प्रतिशत रहेका छ जहाँका मानिसहरुले औषधि सेवन गर्न नमानेपछि अभियान नै सञ्चालन गर्नुपरेको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले जानकारी दिए । कोहलपुरको रझेनामा हात्तिपाइले रोगको बढि जोखिम रहेको छ तर यहाँका मानिसहरुले सेवन गर्न चाहादैनन उनले भने उनीहरुलाई हात्तिपाइले रोग बारेमा जनचेतना फैलाएपछि औषधि सुवाउन सजिलो हुन्छ भनेर अभियान चलाएका हौं ।

यस्तै कोहलपुर नगरपालिका उपप्रमुख सञ्चु कुमारी चौधरीले हात्तिपाइले रोगको औषधि खुवाउन धौधौ भएको बताइन् । अन्य स्थानका मानिसहरुले औषधि सेवन गरे तर यहाँका मानिसहरुले औषधि सेवन गर्न डराउँछन उनले भनीन् त्यसकारणले यहाँका जनप्रतिनिधि, शिक्षक तथा स्वास्थ्य चौकीका प्रमुख लगायतको टिम सहित अभियान सञ्चालन ग¥यौैं । यसकारणले यहाँको हात्तिपाइले रोगका मानिसहरु घट्ने उनले विश्वास व्यक्त गरिन् ।

यस्तै कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखा प्रमुख प्रकाश जंङ्ग हमालले समयमै यस रोग सम्बन्धि औषधि खाए यो रोगबाट बच्न सकिने बताए । यो एक लामखुट्टे टोकेर लाग्ने गर्दछ उनले भने यो परजिविबाट लाग्दछ र सरुवा रोग पनि हो । एक जना व्यक्तिले औषधि नखाऐ पूरै समुदायलाई नै समस्या पर्दछ त्यसैले सम्पूर्ण व्यक्तिहरुले औषधि खानुपर्ने उनको भनाई थियो ।

सम्बन्धित समाचार

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम

यो औषधि गर्भवती महिला,दुइ वर्ष मुनिका बालबालिका, अशक्त व्यतिm अन्य औषधि सेवन गर्ने व्यतिmले खानु हुदैन उनले थपे, यो रोग शरीरको जुन सुकै अँगमा लाग्न सक्छ । यो रोगले हात खुट्टा, अण्डकोष लगायत अन्य भाग पनि सुनिन सक्ने उनको भनाई थियो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

बाँके डान्सिङ्ग आइडलका उपाधी नेपालगन्जका शिवम बानियालाई

Next Post

ललिता निवास प्रकरणमा आफ्नो नेतालाई अख्तियार ले सजाय सुनाएको भन्दै कांग्रसको बिरोध

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना
शिक्षा/स्वास्थ्य

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

५:०९ बिहान, साउन २५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

५:४३ बिहान, साउन २४, २०८३
डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम
शिक्षा/स्वास्थ्य

डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम

४:३९ बिहान, साउन २४, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन
मुख्य समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

७:४३ बिहान, साउन १५, २०८३
गर्मी बढेसँगै बाँकेमा रगतको अभाव
मुख्य समाचार

बाँकेमा बढ्दो बिरामीको चापसँगै रगतको माग उच्च

२:०५ बिहान, साउन १४, २०८३
खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन
शिक्षा/स्वास्थ्य

खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन

१:०८ बिहान, साउन १२, २०८३
बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन
शिक्षा/स्वास्थ्य

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

१२:४८ बिहान, साउन ७, २०८३
Next Post

ललिता निवास प्रकरणमा आफ्नो नेतालाई अख्तियार ले सजाय सुनाएको भन्दै कांग्रसको बिरोध

विप्लप नेतृत्वको नेकपा युवा संगठनका बैतडी ईन्चार्ज पक्राउ

जंगली बँदेलको आक्रमणबाट एकजना महिला गम्भीर घाइते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?