ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

News Desk by News Desk
५:४३ बिहान, साउन २४, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
388
सेयर
388
VIEWS
ShareTweetSendShare

बाँके, साउन २४ गते ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा सञ्चालनमा ल्याएको छ। बिरामीको बढ्दो चाप र आवश्यकतालाई ध्यानमा राख्दै सेवा विस्तार गरिएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. नीरज भट्टराईका अनुसार क्यान्सरका बिरामीको चाप बढेपछि एक्सरे सेवा २४ घण्टा सञ्चालनमा ल्याइएको हो। सिटी स्क्यान सेवा भने बिहान ८ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुनेछ।

अन्य एक्सरे सेवा २४ घण्टा उपलब्ध हुने भए पनि जनशक्ति अभावका कारण भिडियो एक्सरे सेवा भने पूर्ण रूपमा विस्तार गर्न नसकिएको डा. भट्टराईले बताए। उनका अनुसार हाल अतिरिक्त समयका लागि जनशक्ति व्यवस्थापन गरेर भिडियो एक्सरे सेवा सञ्चालन भइरहेको छ।

‘रेडियोलोजी विभागका लागि आवश्यक जनशक्ति माग गरिएको छ,’ उनले भने, ‘जनशक्ति उपलब्ध भएपछि भिडियो एक्सरे सेवा पनि थप सहज र नियमित बनाइनेछ।’

सम्बन्धित समाचार

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

अस्पतालले पछिल्लो समय विभिन्न सेवाको पहुँच र व्यवस्थापन सुधार गर्दै आएको जनाएको छ। अस्पतालको फार्मेसी सेवा विस्तार गरी केमो वार्डबाटै केमो फार्मेसी सञ्चालनमा ल्याइएको छ।

अशक्त, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा आकस्मिक र शल्यक्रियाका बिरामीका लागि फार्मेसीमा छुट्टाछुट्टै काउन्टरको व्यवस्था गरिएको अस्पतालले जनाएको छ।

त्यस्तै, बिरामीका कुरुवाका लागि लायन्स क्लबको सहयोगमा अत्याधुनिक कुरुवा घर निर्माण गरी सञ्चालनमा ल्याइएको छ।

ADVERTISEMENT

लामो समयदेखि बिग्रिएर थन्किएका ४० भन्दा बढी स्वास्थ्य उपकरण राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिकको सहयोगमा मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ।

चितवनदेखि पश्चिम नेपालमा रहेको प्रमुख क्यान्सर अस्पतालका रूपमा खजुरास्थित उक्त अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै सीमापारि भारतबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन्।

Share155Tweet97SendShare
Previous Post

डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम

Next Post

स्थानीयलाई धम्क्याउँदै पेस्तोल बोकेर हिँडेका तीन जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
Next Post
स्थानीयलाई धम्क्याउँदै पेस्तोल बोकेर हिँडेका तीन जना पक्राउ

स्थानीयलाई धम्क्याउँदै पेस्तोल बोकेर हिँडेका तीन जना पक्राउ

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Sunny
6:11 am6:04 pm +0545
Feels like: 34°C
Wind: 5km/h SSE
Humidity: 79%
Pressure: 1014.9mbar
UV index: 5
SatSunMon
33°C / 24°C
32°C / 24°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?