ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम

News Desk by News Desk
४:३९ बिहान, साउन २४, २०८३
डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम
391
सेयर
391
VIEWS
ShareTweetSendShare

बाँके, साउन २४ गते ।
कुपोषणको समयमै पहिचान, उपचार र व्यवस्थापनलाई प्रभावकारी बनाउन डुडुवा गाउँपालिकाका ५९ जना स्वास्थ्यकर्मीलाई तीनदिने क्षमता अभिवृद्धि तालिम दिइएको छ।

डुडुवा गाउँपालिकाका वडा नं. १ देखि ६ सम्म कार्यरत स्वास्थ्यकर्मीलाई दुई चरणमा तालिम दिइएको हो। जिल्लामा सञ्चालित पोषण परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबको प्राविधिक सहयोग, हेलन केलर इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा तालिम सञ्चालन गरिएको थियो।

तालिममा बालबालिकामा कुपोषण पहिचान, परीक्षण, उपचार, परामर्श, अभिलेखीकरण र प्रतिवेदन प्रणालीका साथै कुपोषण व्यवस्थापनका व्यावहारिक पक्षबारे प्रशिक्षण दिइएको थियो। ६ महिनाभन्दा कम तथा ६ देखि ५९ महिनासम्मका बालबालिकामा कुपोषण व्यवस्थापन, ओटिसीमार्फत उपचार, एन्थ्रोपोमेट्रिक मापन, ट्रायेज, एपेटाइट टेस्ट, सुपर केरल प्लसको प्रयोग तथा कुपोषण उपचारमा प्रयोग हुने खाद्य सामग्रीको व्यवस्थापन र आपूर्तिका विषयमा समेत अभ्यास गराइएको थियो।

तालिम उद्घाटन गर्दै स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले कुपोषण न्यूनीकरणका लागि पोषणयुक्त खानासँगै समयमै पहिचान र उचित उपचारमा जोड दिनुपर्ने बताइन्। पोषण फोकल पर्सन बसन्ती मल्लले कुपोषणको अवस्था पहिचान गरी तथ्यमा आधारित रणनीति कार्यान्वयन गर्न स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण रहेको बताइन्।

सम्बन्धित समाचार

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

तालिमका विभिन्न सत्र हेलन केलर इन्टरनेशनलका फिल्ड अफिसर लीलबहादुर नेपाली र बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक दृष्टि शाहले सहजीकरण गरेका थिए। तालिम अद्यावधिक निर्देशिका, मापदण्ड तथा प्रोटोकलअनुसार सञ्चालन गरिएको आयोजकले जनाएको छ।

तालिमबाट स्वास्थ्यकर्मीको प्राविधिक क्षमता बढ्नुका साथै समुदायमा कुपोषित बालबालिकाको समयमै पहिचान, उपचार, रेफरल, परामर्श र फलोअपलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

ADVERTISEMENT
Share156Tweet98SendShare
Previous Post

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

Next Post

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
Next Post
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

स्थानीयलाई धम्क्याउँदै पेस्तोल बोकेर हिँडेका तीन जना पक्राउ

स्थानीयलाई धम्क्याउँदै पेस्तोल बोकेर हिँडेका तीन जना पक्राउ

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
31°
Sunny
6:11 am6:04 pm +0545
Feels like: 36°C
Wind: 6km/h SSW
Humidity: 72%
Pressure: 1014.56mbar
UV index: 9
SatSunMon
33°C / 24°C
32°C / 24°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?