ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

ठाकुरबाबाका १०१ जनाले सुरक्षित विपन्न आवास सुविधा पाउने

जावेद अन्सारी by जावेद अन्सारी
१२:२६ मध्यान्ह, फाल्गुन ३, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

बाँके फागुन ३ गते ।
बर्दियाको ठाकुरबाबा नगरपालिकामा सुरक्षित विपन्न आवास निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
ठाकुरबाबा नगरपालिकाको आयोजनामा भएको सुरक्षित विपन्न आवास निर्माण सम्बन्धि अन्नरक्रिया कार्यक्रममा नगरका ९ वटा वडाका स्थानियवासी सहभातिा रहेका थिए । विपन्न समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ पाउने हक नेपालको संविधान, २०७२ मा व्यवस्था भए बमोािजम विपन्न घरधुरीहरुलाई सुरक्षित आवासको व्यवस्थाको लागी स्थानीय सरकार संचालन ऐन, २०७४ र ठाकुरबाबा नगरपालिकाको प्रशासकीय कार्य्विधि नियमावली, २०७५ को दफा ३ ले दिएको अधिकार बमोजिम यो कार्व्विधि संचालनमा ल्याएको हो । सुरक्षित विपन्न आवास अनुदान प्राप्त गर्नका लागि नेपाली नागरिकताको प्रतिलिपी, विगतदेखि सो स्थानमा स्थायी बसोबास गर्दै आएको प्रमाण, जग्गाधनी प्रमाणपुर्जा, विजुलीबत्तिको सुविधा शुल्क रसिद, सम्बन्धित वडाले विपन्न परिवार भनि गरेको सिफारिस अनिवार्य हुनुपर्ने ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताउनुभयो ।


सम्झौता भए पश्चात लाभग्राहीले नगरपालिकाबाट सिफारिस गरेको बैंकमा खाता खोल्नुपर्ने, सुरक्षित विपन्न आवासका लागि उपलव्ध गराउने अुदान एक घरलाई १ लाख उपलव्ध गराउने, नगरपालिकाले सम्झौताको आधारमा बैंक मार्फत दुई किस्तामा रकम उपलव्ध गराउने नगरप्रमुख श्रेष्ठले बताउनुभयो । नगरपालिका संग भएको सम्झौता बमोजिम नियम पुरा गरेमात्र रकम पाउने नगरपालिकाले जनाएको छ ।
जनताको घरघरमा खुसी छाओस भन्ने उद्देश्यका साथ नगरपालिकाले विपन्न परिवारलाई सुरक्षित आवासको व्यवस्था गर्न लागेको उहाँले बताउनुभयो । जनतले आफ्नो कर्तव्य पुरा गरे चिटिक्क घर निर्माण गरिने उहाँले जिकिर गर्नुभयो । गत सालदेखि सुरु गरेको नगरपालिकाले पहिलो बर्ष ७६ वटा घर निर्माण गरेको जानकारी गराउनुभयो । पहिलेभन्दा यसबर्ष ८१ जनालाई छनोट भै सकेको र यसैबर्ष अझ थप गरि १ सय १ वटा बनाउने लक्ष्य रहेको उहाँले जानकारी गराउनुभयो । जनतालाई १ लाखको सहयोग गर्नु पनि सानो नभएको हुनाले यसबाट लाभ लिन उहाँले आग्रह गर्नुभयो । ठाकुरबाबा नगरपालिकाको संयोजकत्वमा भएको सुरक्षित विपन्न आवास निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उपप्रमुख कृष्णा कुश्मा थारु, वडा नं. १ का वडा अध्यक्ष श्यामलाल थारु, वडा नं. ३ का वडा अध्यक्ष श्रीकृष्ण थारु, राधा चौधरी, निम प्रसाद थारु लगायत सुरक्षित विपन्न आवास निर्माणमा परेका ९ वटै वडाका स्थानियवासीहरुको सहभागिता रहेको थियो ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

चिसोले डेढ दशक देखी वस्तिनै रित्तै

Next Post

महिला सहकारीहरुको एक दिने भेला नेपालगन्जमा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post

महिला सहकारीहरुको एक दिने भेला नेपालगन्जमा

पहाडीबादका कारण आफुले बिद्रोहको शुरुवात गर्नु पर्यो: डा. सिके रावत

वृहद् रक्तदानमा ५५ जनाले रक्तदान गरे

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?