ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

वृहद् रक्तदानमा ५५ जनाले रक्तदान गरे

जावेद अन्सारी by जावेद अन्सारी
२:१८ मध्यान्ह, फाल्गुन ३, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

जयपती ढकाल बाँके फागुन ३ गते ।
जनमत अद्र्ध साप्ताहिकले हिमालयन बैंक लिमिटेड, कर्मचारी संगठन केन्द्रीय समिति र नेपालगन्ज शाखासंगको सहकार्यमा आज आयोजना गरेको वृहद् रक्तदान कार्यक्रममा ५ जना महिला सहित ५५ जनाले रक्तदान गरेकाछन् । कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, कर्मचारी लगायतले रक्तदान गर्नु भएको हो ।
हिमालयन बैंक लिमिटेड, कर्मचारी संगठन केन्द्रीय अध्यक्ष गौतम भण्डारी र जनमत सम्पादक पूर्णलाल चुकेले प्राविधिकलाई रक्त संकलन गर्ने पाकेट हस्तारण गरी कार्यक्रम शुरु गरिएको हो ।
जनमतको रजत वर्ष–२०६३ देखि ‘रक्तदान जीवनदान’ को उद्देश्यका साथ नियमित रुपमा सञ्चालित ‘त्रैमासिक रक्तदान कार्यक्रम’ को ४५ औं श्रृङ्खलामा हिमालयन बैंक लिमिटेडको २७ औं वार्षिकोत्सवको अवसरमा उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको जनमत सम्पादक पूर्ण लाल चुकेले जानकारी दिनुभयो ।


कार्यक्रम संयोजक पत्रकार पवन जायसवालका अनुसार सो कार्यक्रममा रक्तदान दिनेहरुमा हिमालयन बैंक लिमिटेड, कर्मचारी संगठन केन्द्रीय अध्यक्ष गौतम भण्डारी, उपाध्यक्ष रविन्द्र रञ्जित, अजिता श्रेष्ठ सिंह, शैयदा शकीना शाह, सुश्री स्मारिका श्रेष्ठ, सुश्री नेहा खड्का र अमृता केसी, हुनुहुन्छ ।
त्यसैगरि नियमित रक्तदाता नीरजमान श्रेष्ठ, लक्ष्मण कुमार वैश्य, पवन कुमार वैश्य, भगवान शरण यादव, रेडियो कृष्णसारका प्रमोद डि।जी।, मेघराज जि।एम।, प्रहराद विश्वकर्मा, सुनिल रत्गैया, सञ्जय बढई, होमराज गिरी, शेर बहादुर बोहोरा लगायतले रक्तदान गरेका थिए ।

सम्बन्धित समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा


हिमालयन बैंक लिमिटेड, कर्मचारी संगठन केन्द्रीय अध्यक्ष गौतम भण्डारी, उपाध्यक्ष रविन्द्र रञ्जित, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा दैनिक नेपालगन्जका सम्पादक झलक गैरे, र नेपालगन्ज शाखाका प्रवन्धक शैलेन्द्रमान श्रेष्ठ र जनमत सम्पादक पूर्णलाल चुकेले रक्तदाताहरुलाई प्रशंसा पत्र तथा टिसर्ट प्रदान गर्नु भएको थियो ।
रक्तदाताहरुमा अन्नपूर्ण दैनिकका व्यूरो चिफ शंकर प्रसाद खनाल, पत्रकार खम्ब प्रसाद पुन, विनोद कुमार वैश्य, हिमान्सु मौर्य, देवेन्द्र क्षेत्री, विफराम थारु, ज्ञेन्द्र थारु, शिसुपाल थारु, मुकुन्द पाण्डे, जयराम चौधरी, छोटेराम थारु, सन्तोष चौधरी, प्रवल भण्डारी, जीतेन्द्र भण्डारी, अविनाश तामाङ, झपेन्द्र बहादुर शाह, रविन चौधरी, राजेश वि।सी।, जगत बहादुर कुर्मी, गुरुदीन यादव, रुस्तम अली दर्जी, सुगम जिसी, गौतम प्रसाद पौडेल, सिपाही यादव, देवेन्द्र कुमार यादव, प्रेम कुमार थारु, पवन अधिकारी, दिलसाद हुसेन बेहना, दिपेश कुमार परियार, जोगराज वर्मा, रविन्द्र मिश्र, गोविन्द तिवारी, हरि चौधरी हुनुहुन्छ ।
सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित मध्यपश्चिम क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा सोम प्रसाद सापकोटा, सुनील पुलामी मगर, होमराज गिरिले प्राविधिक टोली र आकाश जायसवालले सहयोग गर्नु भएको थियो ।


२०६३ साल वैशाखदेखि निरन्तर रुपमा आयोजना गरिंदै आएको त्रैमासिक रक्तदान कार्यक्रममा ४५ औं श्रृङ्खलासम्म करीब २ हजार ८ सय भन्दा बढी संख्यामा स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेका छन् ।
कतिपय हाम्रा नियमित रक्तदाताहरु विविध कारणवस उपस्थित हुन नसकेको र रक्तदान गर्ने उच्च अभिलाषा बोकेर आउने कतिपय रक्तदाता उक्त रक्तचाप, न्यून रक्त चाप र औषधि सेवनका कारण रक्तदान गर्न नपाई निरास भई फर्कनु परेको कार्यक्रम संयोजक जायसवालले बताउनु भयो ।

ADVERTISEMENT


कर्मचारी संगठन केन्द्रीय अध्यक्ष भण्डारीले बैंकको २५ औं वार्षिकोत्सवदेखि रक्तदान जस्तो मानव कल्याणकारी कार्यलाई सामाजिक उत्तरदायित्वको रुपमा अङ्गीकार गर्दै हरेक वर्ष वार्षिकोत्सवको अवसर पारेर बैंकले नेपालगन्जमा पनि जनमतसंगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजनालाई निरन्तरता दिन पाउँदा खुशी लागेको बताउनु भयो ।
स्वाथ्य विज्ञानका अनुसार नियमित रक्तदान गर्ने पुरुषहरुमा हुनसक्ने आइरन ओभर लोड कम हुन जान्छ र हृदयाघात हुने सम्भावना ८८ प्रतिशत कम हुन्छ । आइरन बढी हुने भएकोले नियमित रक्तदान गर्ने पुरुषहरुमा मधुमेह र क्यान्सर रोग हुने सम्भावना कम हुन्छ । त्यसैगरि रक्तदान गरेपछि शरीरमा नयाँ रक्त कोशिकाहरु बन्ने हुँदा रक्त प्रणाली पुनर्ताजगी हुन्छ र रक्तदान गरे जति रगतको मात्रा ४ साता भित्र तयार हुने हुँदा हरेक तीन महिनाको फरकमा रक्तदान गर्दा शारीरिक रुपमा पनि स्फुर्ती आउने गर्छ ।

Share148Tweet93SendShare
Previous Post

पहाडीबादका कारण आफुले बिद्रोहको शुरुवात गर्नु पर्यो: डा. सिके रावत

Next Post

भोलि प्रधानमन्त्री केपि ओलि र नेकपा अध्यक्ष प्रचण्ड कोहलपुर आउंँदै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना
शिक्षा/स्वास्थ्य

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

५:०९ बिहान, साउन २५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

५:४३ बिहान, साउन २४, २०८३
डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम
शिक्षा/स्वास्थ्य

डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम

४:३९ बिहान, साउन २४, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन
मुख्य समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

७:४३ बिहान, साउन १५, २०८३
गर्मी बढेसँगै बाँकेमा रगतको अभाव
मुख्य समाचार

बाँकेमा बढ्दो बिरामीको चापसँगै रगतको माग उच्च

२:०५ बिहान, साउन १४, २०८३
खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन
शिक्षा/स्वास्थ्य

खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन

१:०८ बिहान, साउन १२, २०८३
Next Post

भोलि प्रधानमन्त्री केपि ओलि र नेकपा अध्यक्ष प्रचण्ड कोहलपुर आउंँदै

सगरमाथा ई. मि. हाई स्कूल नेपालगनञ्जको १५ औं बार्षिक उत्सव सम्पन्न

नेपालगनञ्ज स्पिच कम्पिटिसनको पहिलो राउण्ड बाट १० जना प्रतियोगि फाइनलमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?