ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

मेयर कप भोलि समापन हुँदै

जावेद अन्सारी by जावेद अन्सारी
४:२० मध्यान्ह, फाल्गुन ५, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

सरला सुवेदी कोहलपुर फागुन ५ गते । बाँकेको कोहलपुरमा जारी तेस्रो अन्तर मावि मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता समापन मंगलबार हुने भएको छ । ‘राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ शुक्रबार देखि कोहलपुर नगरपालिकाको आयोजना तथा कृष्ण माध्यामिक विद्यालयको व्यवस्थापनमा सुरु भएको तेस्रो मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको फागुन ६ गते मंगलबार १० बजे भव्य रुपमा समापान हुने भएको छ। प्रतियोगिता प्रतियोगिताको सोमबार सम्पन्न भएको चार ईन्टु चार सय रिले दौडको छात्र तर्फ गोरखा यूनाईटेड पब्लिक स्कुल प्रथम, त्रिभवन मावि द्वितीय र जनज्योति पब्लिक मावि तृतीय भएका छन भने छात्रा तर्फ गोरखा यूनाईटेड पब्लिक स्कुल प्रथम, जनज्योति पब्लिक मावि द्वितीय र कृष्ण मावि तृतीय भएका छन ।
त्यस्तै एक सय मिटर दौडको छात्र तर्फ त्रिभुवन माविका सहन चन्द्र शाह प्रथम, ग्रिनपिस माविका मो.अमिर अली अन्सारी द्वितीय र जनज्योति पब्लिक स्कुलका सरोज चौधरी तृतीय भएका छन् भने छात्रा तर्फ गोरखा यूनाईटेड पब्लिक स्कुलकी निलिमा मल्ल प्रथम, ग्रिनपिस माविकी तुलसा दमाई द्वितीय र श्रीकृष्ण माविकी तारा सार्की तृतीय भएकी छिन् ।


त्यस्तै चार सय मिटर दौडको छात्र तर्फ त्रिभुवन माविका सहन चन्द्र शाह प्रथम, गोरखा यूनाईटेड पब्लिक स्कुलका आशिष चन्द द्वितीय र जनज्योति पब्लिक माविका प्रेम बहादुर बुढाथोकी तृतीय भएका छन् भने छात्रा तर्फ गोरखा यूनाईटेड पब्लिक स्कुलकी पूर्णिमा खड्क प्रथम, ग्रिनपिस माविकी तुलसा दमाई द्वितीय र त्रिभुवन माविकी तिनु सुनार तृतीय भएकी छिन् । त्यस्तै आठ सय मिटर दौडमा गोरखा यूनाईटेड पब्लिक स्कुलका सुवाष बराल प्रथम, निम्बल ई.मि. स्कुलका अतुल गोडिया द्वितीय र त्रिभुवन माविका नितेश राज चन्द तृतीय भएका छन् भने छात्रा तर्फ गोरखा यूनाईटेड पब्लिक स्कुलकी पूृर्णिमा खड्का प्रथम, तक्षशिला एकेडेमीकी दिपशिखा रानाभाट द्वितीय, जनज्योति माविकी सरुना थारु तृतीय भएकी छिन् । त्यसै गरी तीन हजार मिटर दौडको छात्र तर्फ जनज्योति पब्लिक माविका शौरभ विक्रम शाह प्रथम, श्रीकृष्ण माविका संजय परियार द्वितीय र ज्ञानज्योति माविका अमित खड्का तृतीय भएका छन् भने छात्रा तर्फ लक्ष्मी माविकी बासना कार्की प्रथम, गोरखा यूनाईटेड पब्लिक स्कुलकी सरस्वती कुमाल द्वितीय र त्रिभुवन माविकी निर्मला सिजापती तृतीय भएकी छिन् ।
त्यस्तै सोमबार सम्पन्न जेभलिन थ्रो को छात्र तर्फ त्रिभुवन माविका अनुप वली प्रथम, दिव्य विद्या सदन माविका मनोज रावल द्वितीय र श्रीकृष्ण माविका लोक बहादुर बुढाथोकी तृतीय भएका छन् भने छात्रा तर्फ ज्ञानज्योति माविकी सामिना चौधरी प्रथम, त्रिभुवन माविकी निर्मला सिजापति द्वितीय र श्रीकृष्ण माविकी तारा सार्की तृतीय भएकी छिन् । साथै जारी प्रतियोगितामा कबड्डीको छात्र तर्फ श्रीकृष्ण मावि प्रथम, साईनिङ्ग स्टार मावि द्वितीय र पञ्चमुखि ई.मि. स्कुल तृतीय भएको छ भने छात्रा तर्फ छात्रा तर्फ त्रिभुवन मावि प्रथम, श्रीकृष्ण मावि द्वितीय र साईनिङ्ग स्टार मावि र ग्रिनपिस मावि तृतीय भएको छ ।
भलिबल खेलको फाईनल भोलि
कोहलपुर जारी प्रतियोगिताको भलिबल छात्र र छात्राका खेलहरु भोलि हुने भएका छन् । छात्र भलिबल तर्फ श्रीराम मावि र बागेश्वरी एकेडेमी बिच प्रतिस्पर्धा हुने छ भने छात्रा तर्फ गोरखा यूनाईटेड पब्लिक स्कुल र ज्ञानज्योति मावि बिच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कोहलपुर नगरभित्रका ३३ वटा विद्यालयहरुको सहभागिता रहेको छ । जसमा सामुदायिक ११ र संस्थागत २२ वटा माध्यामिक विद्यालय रहेका छन् । ६ सय ५८ जना विद्याथीले खेलकुदमा भाग लिएको र १५ बिधाका खेलहरु समाबेश गरिएका छन् ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

करमोहना गाउँबासीले सरकारी निर्णयको बिरोध गर्दै प्रदर्शन

Next Post

नगर प्रमुख राणा कारागार भित्र

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
खेल

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

९:१४ बिहान, असार ५, २०८३
नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन
खेल

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

१:५२ मध्यान्ह, जेष्ठ ३१, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु
खेल

बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु

६:१३ बिहान, जेष्ठ ३०, २०८३
प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन
खेल

प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

१:१२ बिहान, जेष्ठ ३०, २०८३
Next Post

नगर प्रमुख राणा कारागार भित्र

टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ‘द बिस्ट’ कार लिएर भारत आउँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?